fbpx
Forbrukernet.com
23.9 C
Inaruwa
सोमवार, नोभेम्बर 28, 2022
spot_imgspot_imgspot_img

आम निर्वाचनको संघारमा सुनसरीको कोशी–हरिनगर– भोक्राहा –बराहक्षेत्र–बर्जु लगायतका क्षेत्रमा नक्कली नोट छ्यापछ्याप्ती

Scattering of fake notes in Koshi-Harinagar-Bhokraha-Barahkshetra-Barju and other areas of Sunsari
मनोज भुजेल इटहरी । आम निर्वाचनको संघारमा सुनसरीका विभिन्न नगरपालिका र गाँउपालिकाका बजार क्षेत्रमा नक्कली नेपाली ५ सय र १ हजार रुपैयाँको नोटको कारोवार भईरहेको छ्यापछ्याप्ती भेटीएको छ । सुनसरीका जिल्लाका ग्रामीण बजारमा नक्कली जाली नोटहरू विभिन्न बहानामा कारोवार हुदै गरेको फेला परेको हो । सुनसरीको...

भगवतीको चुनावी माहौल तताउन गच्छदारकै कार्यकर्ता भित्रभित्रै परिचालित

Gachchdar's cadres circulated internally to heat up the election atmosphere of Bhagwati
दुहवी । सुनसरी ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारमा २०४८ सालदेखि निरन्तर चुनाव लडदै आएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नै कार्यकर्ताहरुबाट धोका हुने देखिएको छ । विजय गच्छदारलाई २५ वर्षदेखि निरन्तर रुपमा हरेक चुनावमा सहयोग गर्दै आएका सयौ...

प्रमुख समाचार

Sitaram is moving forward by making the party a block by reconciling the discontent

असन्तुष्टी मिलाउँदै पार्टी एक ढिक्का बनाएर अघि बढ्दै सिताराम

इनरुवा । पार्टीभित्रको असन्तुष्टीका कारण समस्यमा देखिएका सुनसरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टीभित्रको आन्तरिक असन्तुष्टी मिलाउँदै आफ्नो चुनावी...

राष्ट्रिय

Voters are excited when Gyanendra Karki reaches the village of Inaruwa 3

ज्ञानेन्द्र कार्की इनरुवा ३ का टोल वस्तीमा पुग्दा मतदाता उत्साहित

इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू बस्दै...

प्रदेश

Minister Karki received a warm welcome as the leader who turned on the electricity in the dark island of Sri Lanka

अध्याँरो श्रीलंका टापुमा विजुली बाल्ने नेता भन्दै मन्त्री कार्कीको भब्य स्वागत

इनरुवा । करिब चार दशकदेखि विजुली बत्ति बिहीन अवस्थामा कष्टकर जीवन विताउँदै आएका सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्र्तगतको बराहक्षेत्र वडा नम्बर ६ र...

स्थानीय

LOSPA candidate creating atmosphere by heating up the voters in Gautol

लोसपाका उम्मेदवार गाउटोलमा मतदाता तताउदै माहौल बनाउदै

इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका उम्मेदवाहरुले मतदाताका बिचमा घरदैलौ अभियान चलाउदै उम्मेदवारका पक्षमा माहौल बनाउन थालेका छन । सुनसरी...

अन्तर्राष्ट्रिय

One year long curfew announced in Delhi, India, 273,000 infected in one day

भारतको दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, एकैदिन २ लाख ७३ हजार...

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु...

अपराध

आर्थिक

खेलकुद

शिक्षा / स्वास्थ्य

साहित्य

बिचार

मनोरन्जन

सुचना प्रविधी

कृषि

ब्यानर न्युज