fbpx
Forbrukernet.com
23.8 C
Inaruwa
शुक्रवार, मार्च 31, 2023
spot_imgspot_imgspot_img

स्थानिय प्रशासनले स्वीकृती नदिएपछि पुर्वराजा सहभागी हुने कार्यक्रम अन्यौलमा

After the local administration did not give approval Purvarajas program is in confusion
इनरुवा । इनरुवामा पुर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन तथा सार्वजनिक मन्तव्य दिने कार्यक्रम सुरक्षा चुनौतीका कारण स्थानिय प्रशासनले स्वीकृती नदिने अवश्थापछि अन्यौल बन्न पुगेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले पुर्वराजाको नागरिक अभिन्नदन समितीका आयोजकलाई सुनसरीमा सुरक्षा चुनौतीको बारेमा जानकारी गराउदै...

इनरुवाका प्रत्येक वडाका स्वास्थ्य चौकीहरु कार्यालय सहयोगिका भरमा

The health posts of each ward of Inaruwa are staffed by office assistants
नगरपालिकाबाट म्याद गुज्रन लागेका औषधी खरिद गरेर दिने गरेको फेला इनरुवा । इनरुवा नगरपालिकाको प्रत्यक्ष मातहातमा संचालनमा रहेका स्वास्थ्य चौकीहरु कार्यालय सहयोगीका भरमा दिनभर खुल्ने गरेको पाइएको छ । इनरुवा नगरपालिकाको १० वटा वडाका विभिन्न स्थानमा रहेका एक दर्जन स्वास्थ्य सस्थाँहरुमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरु नियमित रुपमा...

प्रमुख समाचार

Four Cardio Monitors provided to hospital through Rotary

रोटरीद्धारा अस्पताललाई चार थान कार्डियो मनिटर प्रदान

इनरुवा । जिल्ला अ्रस्पताल सुनसरी इनरुवामा उपचारका लागि आउने बिरामीको सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि रोटरी क्लबले कार्डियो मनिटर प्रदान गरेको छ...

राष्ट्रिय

After the local administration did not give approval Purvarajas program is in confusion

पुर्वराजाले आफ्नो योजनाका बिषयमा कोशी प्रदेशवासीसँग इनरुवामा छलफल गर्ने

इनरुवा । कोशी प्रदेशको झापा स्थित दमकमा चार महिनादेखि बस्दै आएका पुर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका लागि देशी विदेशी शक्तीलाई भेट...

प्रदेश

Inaruwa's land use policy is in final stages preparation to open the lot soon

इनरुवाको भू–उपयोग नीति अन्तिम चरणमा, छिट्टै कित्ताकाट खोल्ने गरी तयारी

इनरुवा । इनरुवा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले भू–उपयोग नीति तयार गरि नगर क्षेत्रका जग्गाको वर्गिकरण गर्ने कार्य स्थानीय राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा पुगेको...

स्थानीय

Inaruwa's chautari where senior citizens do good deeds has become a dustbin that collects garbage

जेष्ठ नागरिकले भलाकुसारी गर्ने इनरुवाका चौतारी बन्यो फोहोर थुपार्ने डस्टविन

इनरुवा । इनरुवा नगरक्षेत्रका सार्वजनिक स्थानमा जथाभावी फोहर मैला थुपार्ने फ्याक्ने कारण सार्वजनिक स्थानहरु दुर्गन्धित हुनुका साथै स्थानीयलाई सास्ती हुने गरेको छ । इनरुवा नगरक्षेत्रको...

अन्तर्राष्ट्रिय

एनआरएन विभाजनको संघारमा, केपी निरौलाको अध्यक्षतामा एनआरएन अन्तर्राष्ट्रिय गठनको तयारीमा

एनआरएन विभाजनको संघारमा, केपी निरौलाको अध्यक्षतामा एनआरएन अन्तर्राष्ट्रिय गठनको तयारीमा

काठमाडौं । गैरआवासीय नेपालीहरुको हित र संरक्षणसहित मातृभूमी नेपालको विकासमा सामुहिक योगदान दिने उद्देश्यसहित स्थापित गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजनको संघारमा पुगेको छ । अहिलेको...

अपराध

आर्थिक

खेलकुद

शिक्षा / स्वास्थ्य

साहित्य

बिचार

मनोरन्जन

सुचना प्रविधी

कृषि

ब्यानर न्युज