अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा आइसकेको छ र त्यहाँका जनताले जो बाइडनलाई राष्ट्रपति चुनिसकेका छन्।
बाइडनसँग पराजित भएसँगै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने कार्यकाल दोहोर्याउन विफल रहे।
तर, ट्रम्पले चुनाव मात्रै हारेका छैनन्, आगामी दिन उनका लागि निकै कठिन रहेको बीबीसीमा उल्लेख छ।
विशेषज्ञहरूका अनुसार ट्रम्पको कार्यकालमा भएका भनिएका घोटालाहरूमाथि भएको अनुसन्धान प्रतिवेदनहरू हेर्दा उनीमाथि आपराधिक कारबाही हुनसक्छ।
कुलिन व्यापारी ट्रम्पमाथि कारबाही हुँदा उनले निकै कठिन वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने हुन्छ।
अनियमितता र घोटालाका दर्जनौं आरोप भएपनि राष्ट्रपति पदमा रहँदा उनीविरुद्ध आधिकारिक रुपमा मुद्दा चलाउन सकिँदैन।
त्यसैले यतिखेर ट्रम्पले चुनाव हारेपनि आफैँले जितेको दावी गरिरहेका छन् भने जो बाइडनका लागि ह्वाइटहाउस सजिलै नछाड्ने संकेत देखाइरहेका छन्।
न्यूयोर्कमा एक दशकसम्म अभियोक्ताका हैसियतमा काम गरिसकेका पेस विश्वविद्यालयमा संवैधानिक कानूनका प्राध्यापक ब्यानेट गर्सम्यानले बीबीसीसँग भनेका छन्, ‘पद छाडेपछि डोनाल्ड ट्रम्पमाथि आपराधिक मामिलामा कारबाही हुने सम्भावना छ।’
न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आउँदो चार वर्षभित्र ३० करोड डलर (झन्डै ३६ अर्ब नेपाली रुपैयाँ) बराबर ऋण चुकाउनुपर्नेछ।
यतिखेर उनले गरेको निजी लगानीबाट राम्रो प्रतिफल प्राप्त गरिरहेका छैनन्।
राष्ट्रपति पदमा नरहनासाथ ऋण भुक्तानीका लागि ट्रम्पमाथि ताकेता बढ्नेछ र ऋण दिएकाहरूले कडा रवैया देखाउनेछन्।
किनकी, ओह्रालो लागेको मृगलाई बाछोले पनि खेद्छ।
ट्रम्प स्वयमले आफू दुस्मनको षडयन्त्रमा शिकार भएको बताउने गरेका छन्।
राष्ट्रपति बन्नुभन्दा पहिले र पदमा रहँदा आफूमाथि अपराध गरेको झुठो आरोप लगाइएको उनले बारम्बार दोहोर्याउने गरेका छन्।
आफूमाथि लागेको आरोप अस्वीकार गरेपनि ह्वाइटहाउस छाडेपछि ट्रम्पलाई उम्कन सहज नहुने बताइन्छ।
पदमा रहँदा ट्रम्प आफूमाथि लागेका केही आरोपबाट भाग्यवश बचेका पनि छन्।
आफ्नो प्रशासनमाथि लागेको घोटाला आरोपमाथि अमेरिकी न्याय विभागले गरेको जाँच र यसै वर्षको शुरुवातमा लागेको महाअभियोगबाट ट्रम्प सजिलै उम्किएका हुन्।
तर, न्याय विभागले राष्ट्रपति पदमा रहेकै कारण ट्रम्पलाई उन्मुक्ति मिलेको बारम्बार बताउने गरेको छ।
किनकी पदमा रहेका राष्ट्रपति विरुद्ध विभागले आपराधिक मुद्दा चलाउन सक्दैन।
तर, यसअघि भएका जाँचबाट प्राप्त प्रमाण नै ट्रम्पलाई जेल पुर्याउने भरपर्दा आधार हुनसक्छन्।
प्राध्यापक गर्सम्यान भन्छन्, ‘सबैभन्दा पहिले त ट्रम्पमाथि मतदातालाई झुक्याएको आरोप लाग्न सक्छ, किनकी म्यानहटनका लागि अमेरिकी अटोर्नीले ट्रम्पलाई माइकल कोहेनका साथ षडयन्त्रमा सामेल भएको बताइसकेका छन्।’
सन् २०१९ मा स्पेशल काउन्सिलमा रोबर्ट मुलरले सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको अनुसन्धान रिपोर्ट बुझाएका थिए।
प्राध्यापक गर्सम्यान मुलर प्रतिवेदनबमोजिम पनि ट्रम्पमाथि न्यायसम्पादन अवरोध गरेको आरोप लाग्न सक्नेछ।
ह्वाइट हाउसबाट दबाब भएपछि ट्रम्पलाई क्लिनचिट दिइएको थियो।
त्यतिखेर ट्रम्पको चुनावी प्रचार समूह र रुसबीच कुनै पनि प्रकारको सांठगांठ रहेको पर्याप्त प्रमाण नभएको भनिएको थियो।
तर, सो रिपोर्टमा डोनाल्ड ट्रम्पले अनुसन्धानमा अवरोधको प्रयास गरेको उल्लेख छ।
ट्रम्पले मुलरलाई उनको पदबाटै हटाउने कोशिश पनि गरेका थिए।
यसो गरिएपछि मुलरले अमेरिकी संसदहरूलाई ट्रम्पमाथि न्यायमा बाधा पुर्याएको आरोपमा महाभियोग चलाउन आवश्यक रहेको या नरहेको भन्ने प्रश्न खडा गरेका थिए।
किनकी, बहालवाला राष्ट्रपतिमाथि सामान्य ढंगले महाभियोग चलाउन सम्भव हुँदैन। यसका लागि सांसदहरूले नै पहल गर्नुपर्ने थियो।
त्यतिखेर अमेरिकी संसदले मुलर प्रतिवेदनकै आधारमा ट्रम्पविरुद्ध महाभियोग त लगाइहालेन, तर एक महिनापछि एक फरक मामिलामा महाभियोग दर्ता गरियो।
राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनमाथि जाँच शुरु गर्न युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीमाथि दबाब दिएको ट्रम्पमाथि आरोप लाग्यो।
तर, यसो नगरेको भन्दै ट्रम्पले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहे।
तर पदबाट हटेपछि नयाँ राष्ट्रपतिले माफी दिएका उदाहरण भने अमेरिकी राजनीतिमा छ।
सन् १९७४ मा पूर्व राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट कान्डपछि राजीनामा दिएका थिए।
सो पश्चात राष्ट्रपति बनेका जेरल्ड फोडले निक्सनलाई पूर्ण रुपमा माफी दिएका थिए।
कन्जरभेटिभ पोलिटिकल रिसर्च सेन्टर अमेरिकन इन्टरप्राइज इन्स्टिीच्युटका विशेषज्ञ नार्मन आर्नस्टीन भन्छन्, ‘ट्रम्पमाथि संघीय आरोप लाग्ने सम्भावना निकै कम हुन्थ्यो, किनकी पदमा दोहोरिएका भए उनले आफूलाई चोख्याउन सक्थे्। तर चुनाव हारेको अवस्थामा उनले यसो गर्नसक्ने छैनन्।’
एकाथरी विशेषज्ञहरू चाहिँ प्रमाण भएपनि ट्रम्पमाथ कारबाही हुन्छ नै भन्ने निश्चित नरहेको बताउँछन्।
उनीहरूका अनुसार यो एक राजनीतिक फैसला हुनेछ।
राष्ट्रपति निर्वाचित जो बाइडनले अगस्ट ६ मा भएको एक साक्षात्कारमा आफू राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पका विरुद्ध अपराध अनुसन्धानलाई आफूले विरोध र बढावा नदिने बताइसकेका छन्।
न्याय विभागलाई नै यस’bout फैसला गर्ने पूर्ण अधिकार दिइने उनको भनाई छ।
ट्रम्पले आफूमाथि लागेको आरोपको खण्डन गर्न महिनौं या वर्षौंसम्म अदालत धाउने स्थिति आउनसक्ने अभियोक्ता गर्सम्यान बनाउँछन्।
अमेरिकी कानूनका जानकारहरूका अनुसार दोषी ठहर भएमा ट्रम्प वर्षौसम्म जेलमा बस्नुपर्ने हुनसक्छ। एजेन्सीको सहयोगमा
Illegal diabetes medication sales online Buy diabetes medication online without a prescription – fast and easy.
Just what I need!
Buy diabetes meds with Bitcoin and make the feds mad Score
the best deals on diabetes meds online, period
women’s digestive health supplements
women’s hormonal health products
hormone supplements at a fraction of the cost
cost-effective hormone supplements for women
AB ile uyumlu olmayan ilaç mevzuatında, ürünlerin bir
bölümü beşeri müstahzar ilaç kapsamına girmemektedir,
örneğin,.
Reçete, doktor, dişhekimi veya veteriner tarafından yazılan, tedavi amaçlı; içinde ilaç bulunan belgedir.
El yazısı, bilgisayar çıktısı ve günümüzde elektronik olarak düzenlenebilir.
Eczacı tarafından hazırlanır. Reçete düzenlenmesi Hastanın adı, yaşı, cinsiyeti, bağlı bulunduğu sosyal güvenlik kurumu, Tc Kimlik
Nosu, düzenlenen hastane tarafından verilmiş.
I went over this website and I conceive you have a lot of good info, saved to fav (:.
Very interesting subject, appreciate it for posting.
I have been absent for a while, but now I remember why I used to love this website. Thanks , I will try and check back more frequently. How frequently you update your website?
What i don’t understood is in truth how you are now not actually much more neatly-preferred than you might be right now. You’re very intelligent. You recognize therefore considerably in relation to this matter, produced me individually consider it from so many varied angles. Its like men and women aren’t involved unless it’s something to accomplish with Lady gaga! Your personal stuffs great. At all times handle it up!
Рассказ Служанки
I dugg some of you post as I thought they were very useful handy
Человек-паук Вдали от дома
Хранитель времени
Гонка
Скажене Весiлля 2
Somebody essentially lend a hand to make seriously articles I would state. This is the first time I frequented your website page and so far? I surprised with the research you made to create this actual submit extraordinary. Wonderful activity!
I like what you guys are up also. Such clever work and reporting! Keep up the superb works guys I have incorporated you guys to my blogroll. I think it will improve the value of my website 🙂
Во все тяжкиеё
Отрочество
12 лет рабства
На пятьдесят оттенков темнее
Охотник на лис
Гарри Поттер и Дары Смерти
Выживший
Вечер с Владимиром Соловьевым
Филомена
Капитан Филлипс
Игра в имитацию
Аквамен
Безумный Макс
Главный герой
Гравитация
https://t.me/holostyaktntofficial2022
https://bitbin.it/M6s1z3Ei/
https://bitbin.it/xUNGaaQL/
http://bit.ly/legenda-destan-vse-serii
http://bitly.com/legenda-destan-vse-serii
Фільм Бетмен (2022) дивитись онлайн Дивитись онлайн Бетмен Фільм Бетмен (2022) дивитись онлайн
Дивитись онлайн Бетмен The Batman Фільм Бетмен (2022) дивитись онлайн
Фільм Бетмен дивитись онлайн Дивитись онлайн Бетмен The Batman
Дивитися Бетмен Дивитися Бетмен Бетмен 2022
Бетмен 2022 Дивитись онлайн Бетмен Бетмен 2022
Фільм Бетмен (2022) дивитись онлайн Бетмен 1989 дивитися онлайн Фільм Бетмен (2022) дивитись онлайн
Дивитись онлайн Бетмен The Batman Бетмен фільм
Бетмен 1989 дивитися онлайн Фільм Бетмен дивитись онлайн Фільм Бетмен (2022) дивитись онлайн
Бетмен 1989 дивитися онлайн The Batman The Batman
Дивитись онлайн Бетмен Фільм Бетмен (2022) дивитись онлайн The Batman
Дивитись фільм Бетмен Бетмен 1989 дивитися онлайн Бетмен фільм
Дивитись онлайн Бетмен Бетмен фільм Бетмен 2022
Бетмен 2022 Бетмен онлайн The Batman
Бетмен онлайн Дивитись онлайн Бетмен Бетмен фільм
Дивитися Бетмен Бетмен дивитися онлайн Дивитись онлайн Бетмен
Бетмен фільм Дивитись онлайн Бетмен Фільм Бетмен (2022) дивитись онлайн
Бетмен 1989 дивитися онлайн Дивитися Бетмен The Batman
Дивитися Бетмен Бетмен 1989 дивитися онлайн Бетмен 1989 дивитися онлайн
Дивитись онлайн Бетмен Бетмен фільм Дивитися Бетмен
Бетмен онлайн Бетмен дивитися онлайн Бетмен фільм
The Batman Фільм Бетмен (2022) дивитись онлайн Бетмен фільм
Фільм Бетмен дивитись онлайн Дивитись онлайн Бетмен Дивитись фільм Бетмен
Дивитись фільм Бетмен Дивитись фільм Бетмен Бетмен фільм
коли почалась друга світова війна в той день коли закінчиться війна скільки може тривати війна в україні
I was reading through some of your blog posts on this internet site and I conceive this website is real informative ! Keep on posting.
I’d always want to be update on new posts on this website , saved to fav! .
Great info and right to the point. I don’t know if this is in fact the best place to ask but do you people have any ideea where to employ some professional writers? Thank you 🙂
Hi there, You have performed an incredible job. I’ll definitely digg it and in my view suggest to my friends. I am confident they’ll be benefited from this web site.
Hey, I think your blog might be having browser compatibility issues. When I look at your website in Ie, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, wonderful blog!
There is noticeably a bundle to know about this. I assume you made sure good factors in options also.