सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि भारतीय चलचित्र नगरी बलिउड निरन्तर त्यहाँका सञ्चारमाध्यम र सामाजिक सञ्जालको निशानामा पर्यो ।
तर, सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएसँगै बलिउडको आत्मविश्वास फर्केको छ र संगठित प्रत्याक्रमणमा उत्रेको छ ।
बलिउडका निर्माताहरुको संगठन प्रोड्यूसर्स गिल्ड अफ इन्डियासहित चार एसोसिएसन तथा ३४ जना निर्माताहरुले भारतका विवादास्पद सञ्चारकर्मी अर्णव गोस्वामी र उनको रिपब्लिका टिभीलाई प्रतिवादी बनाउँदै दिल्ली उच्च अदालतमा रिट दायर गरेका छन् ।
गोस्वामीले अपमानजनक शब्दहरु प्रयोग गर्दै बलिउडलाई लान्छित गरेको आरोप रिटमा लगाइएको छ । टाइम्स नाउका राहल रविशंकर र नविका कुमारलाई पनि सो मुद्दामा विपक्षी बनाइएको छ ।
यो कदममा बलिउडका अधिकांस ठूला हस्तिहरु संलग्न छन् । करण जौहर, शाहरुख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगण, रोहित शेट्टीलगायतका प्रोडक्सन हाउसहरु रिट निवेदकको सुचीमा छन् ।
धेरै मुद्दाहरुमा फरक–फरक धारमा उभिने बलिउडका हिन्दु र मुस्लिम सेलिब्रिटीहरुलाई यो प्रकरणले एक ठाउँमा ल्याइदिएको छ । निकै लामो समयपछि बलिउड यसरी एक ढिक्का भएको हो ।
सुशान्तको आत्महत्यालगत्तै विभिन्न ढंगले बलिउड सेलिब्रिटीहरुलाई लान्छित गर्ने क्रम सुरु भएको थियो, जसको नेतृत्व बलिउडकै नायिका कंगना रनावतले गरेकी थिइन् ।
उनले सुशान्तको आत्महत्या नभइ हत्या भएको दावी गर्दै यसमा थुप्रै बलिउड हस्तिहरुलाई आरोपित गरिन् । सामाजिक सञ्जालको जनमत पनि कंगनाको पक्षमा देखियो ।
यो प्रकरण जब लागूऔषधको एंगलतर्फ मोडियो र बलिउडका चर्चित सेलिब्रिटीहरुमाथि प्रहरीले अनुसन्धान थाल्यो, त्यसपछि कंंगनाको स्वर अझै चर्को भयो । सिंगै बलिउड ब्याकफुटमा आयो ।
अघिल्लो साता सुशान्तको मृत्यू आत्महत्या नै भएको ठहर प्रहरीले गरेपछि बल्ल बलिउड बौरिएको हो ।
पोस्टमार्टम रिपोर्ट हवाला दिँदै प्रहरीले सुशान्तको हत्या नभएको भनेर बयान दिएपछि कंगना मौन भइन् ।
अर्कोतर्फ स्वरा भास्कर, फरहान अख्तरहरुले उनलाई प्रहार गर्न थाले ।
एम्सको रिपोर्ट आएपछि स्वरा भास्करले ट्वीट गरिन्, ‘अब त सीबीआई र एम्स दुवै सुशान्तले आत्महत्या गरेको निस्कर्षमा पुगेका छन् ।
केही मानिसहरु सरकारले दिएको पुरस्कार फिर्ता गर्ने कुरा गरिरहेका थिए ।’
स्वराको यो टिप्पणी स्पष्टरुपमा कंगनाप्रति लक्ष्यित थियो ।
उनले सुशान्तको हत्या प्रमाणित नभए आफूले राज्यबाट पाएका पुरस्कारहरु फिर्ता गरिदिने कुरा गरेकी थिइन् ।
जब स्वराले कटाक्ष गरिन्, कंगना मौन बसिरहन सक्ने सम्भावना नै थिएन ।
स्वभावअनुसार उनले आक्रामक जवाफ फर्काइहालिन् ।
उनले लेखिन्, ‘यो हो मेरो अन्तरवार्ता… यदि कसैको स्मरणशक्ति कमजोर छ भने फेरि हेरुन् । यदि मैले एउटा मात्रै झूटो वा गलत आरोप लगाएको रहेछु भने सबै अवार्डहरु फिर्ता गरिदिने छु । यो एउटी क्षेत्रियको बोली हो । म रामभक्त हुँ, ज्यान जावस आफ्नो वचनमा हार्दिन ।’
सुशान्तको मृत्यूका निम्ति भारतीय मिडियाको ठूलो तप्काले उनकी प्रेमिका रिया चक्रवर्तीलाई दोषि ठहर्याएका थिए ।
ड्रग्सको मामलामा उनलाई प्रहरी पक्राउ गरेर हिरासतमा पनि लिएको थियो । तर, अहिले उनी जमानतमा छुटिसकेकी छन् ।
रियालाई जमानत मिलेपछि फरहान अख्तरले ट्विट गरे, ‘के ती एंकरहरुले माफी माग्लान् जसले रिया र उनको परिवारलाई आरोप लगाएका थिए ?
मलाई लाग्दैन । तर, अब उनीहरुलेउ गोलपोष्ट पक्कै परिवर्तन गर्नेछन् । यसका लागि उनीहरु कुख्यात छन् ।’
०००
सुशान्तको मृत्यूपछि कंगनाले बलिउडमा व्याप्त नेपोटिज्म अर्थात नातावादको मुद्दालाई जोडतोडले उठाएकी थिइन् ।
नातावादले गर्दा नै सुशान्तले हातमा आएका धेरै फिल्म गुमाउनु परेको र त्यही निराशाका कारण आत्महत्याको निर्णय लिएको उनको दावी थियो ।
यो विषयमा यसराज फिल्म्स र सञ्जय लिला भन्सालीसँग प्रहरीले सोधपुछ पनि गर्यो ।
तर, पछि यो विषय ड्रग्सतर्फ मोडियो । यस मामलामा बलिउड नै दुई हिस्सामा बाँडिएको जस्तो देखिएको थियो ।
एकातर्फ कंगनाले नेतृत्व गरेको समुह थियो, जसलाई समर्थन गरेको थियो भारतको सत्तारुढ पार्टी विजेपीले ।
अर्कोतर्फ जया बच्चन, अनुराग कश्यप र स्वरा भास्करजस्ता हस्तिहरु थिए ।
केही वर्ष पहिले वा भनौं नरेन्द्र मोदीको सरकार बन्नुभन्दा अगाडिसम्म बलिउडमा विनोद खन्ना, धर्मेन्द्र जस्ता अभिनेताहरु विजेपीबाट संसद भएका थिए भने सुनील दत्त, दिलीपकुमार, राजेश खन्नाहरु कांग्रेसमा थिए ।
तर, पनि उनीहरुबीच कटुता थिएन । फिल्मसँग जोडिएको मुद्दामा उनीहरु एक ठाउँ उभिन्थे ।
पछिल्लो बलिउड भने त्यस्तो छैन ।
धर्म र राजनीतिक आस्थाका आधारमा कलाकार विभाजित छन् ।
फिल्मकमीृ अविनाश दास भन्छन्, ‘हाम्रो फिल्म इन्डष्ट्री पनि त्यस्तै छ, जस्तो छ हाम्रो समाज । जसरी समाज विभाजित छ, त्यसैगरि विभाजित बनेको छ बलिउड पनि ।’
ड्रग्सको विषय बाहिर आउनासाथ पुरानी अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले संसदमा भाषण गर्दै बलिउडको बचाउ गर्न खोजिन् ।
उक्त भाषणलाई लिएर कंगना जयामाथि खनिइन् ।
यहीबीचमा अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप पनि लाग्यो, जसको अनुसन्धान जारी छ ।
केही अभिनेत्रीहरुले अनुरागको बचाउमा बयान दिए ।
अर्कोतर्फ कंगनाले अटुटरुपमा विभिन्न अभिव्यक्ति दिइरहिन् र शक्ति आर्जन गरिरहिन् ।
यही शक्तिको बलमा उनले सरकारबाट उच्च श्रेणीको सुरक्षा पनि प्राप्त गरिन् ।
अविनाश भन्छन्, ‘कंगनाको रुपमा विजेपीले बलिउडमा आफ्नो लागि एउटा खम्बा पाएको छ ।
सलमान खान, शाहरुख खानजस्ता ठूला हस्तिहरु कहिल्यै वीजेपीप्रति सकारात्मक थिएनन् ।
त्यसैले कंगनालाई नै वीजेपीले काँधमा बोकेर घुमाइरहेको छ ।’
बलिउडमा उत्पन्न विभाजनको झलक कपिल शर्माको टेलिभिजन कार्यक्रममा समेत देखियो ।
यो शोमा अर्णव गोस्वामीमा निकैए मजाक उडाइएको थियो ।
हिजो बलिउडमा एउटा तेस्रो खेमा पनि थियो, जो वैचारिकरुपमा तटस्थ मानिन्थ्यो ।
उनीहरु न कसैसँग नजिक थिए, न कसैसँग टाढा ।
करण जौहर, आदित्य चोपडा, साजिद नाडियाडवाला, सलमान खान, शाहरुख खान, रणबरि कपुरजस्ता हस्तिहरु यो समुहमा थिए ।
जस्तो कि सलमान खान कहिले नरेन्द्र मोदीसँग चंगा उडाइरहेको देखिन्थे भने कहिले उद्दव ठाकरेसँग निकट देखिन्थे ।
तर, सुशान्तको आत्महत्या प्रकरण यो तटस्थ समुहले पनि आफ्नो कित्ता स्पष्ट गर्न वाध्य भएको छ ।
उनीहरु वीजेपीविरोधि कित्तामा खुलेका छन् ।
अब कंगनालाई छोडेर सिंगै बलिउड एक ठाउँमा उभिएपछि यो द्वन्द्वले बलिउड भर्सेस विजेपीको रुप लेला जस्तो देखिएको छ ।
यसमा अब दिल्ली हाइकोर्टले गर्ने फैसला निकै महत्वपूर्ण हुनेछ ।
यदि निवेदकहरुले माग गरेजस्तो गोस्वामी लगायतका सञ्चारकर्मीलाई अदालतले कुनै हर्जाना गरायो भने त्यो बलिउडका निम्ति ठूलै उपलब्धी मानिन सक्छ ।
अर्कोतर्फ बलिउडमा कंगनाको भविष्य लगभग समाप्त भएको भविष्यवाणी एकथरिले गरेका छन् ।
अधिकांस फिल्मकर्मीलाई दुश्मन बनाइसकेपछि अब उनले नयाँ फिल्म नपाउने उनीहरुको दावी छ ।
त्यसो त कंगना स्वयम्प पनि अब बलिउडमा भन्दा राजनीतिमा आफूलाई परिक्षण गर्न चाहन्छिन् ।
सम्भवत विजेपीले उनलाई कुनै न कुनै स्थान दिन सक्छ ।
(बीबीसी हिन्दीको समाचारमा आधारित)
Na naszej stronie znajdziecie więcej szczegółów na temat upadłości konsumenckiej.
Cheap diabetes meds online like I’m talking dirt
cheap. Hook me up! Cheap diabetes drugs delivery
buy diabetes medication online Looking for some sketchy underground deals
on diabetes medication? Try searching for diabetes meds for sale online
This is a very good tips especially to those new to blogosphere, brief and accurate information… Thanks for sharing this one. A must read article.
Marry Morgan is a Czech stunner with huge bra-stuffers who luvs to wear head scarf during fuckfest.
3 years ago. uiPorn. HD 68% 10:00. Stood Up but Fucked
Hard. 3 years ago. PornHat. HD 61% 12:00. Soft Teen Body In Sexy Stockings
Dane Jones, Marry Morrgan And Kristof Cale.
I do enjoy the manner in which you have presented this specific issue plus it does provide me a lot of fodder for consideration. Nonetheless, because of just what I have observed, I really hope when the actual remarks pile on that people keep on issue and don’t embark on a soap box associated with some other news of the day. Yet, thank you for this excellent piece and whilst I can not agree with this in totality, I regard your standpoint.
Wow! Thank you! I continuously wanted to write on my website something like that. Can I include a portion of your post to my website?
I truly appreciate this post. I have been looking all over for this! Thank goodness I found it on Bing. You’ve made my day! Thx again
Attractive section of content. I simply stumbled upon your site and in accession capital to say that I acquire actually enjoyed account your weblog posts. Anyway I’ll be subscribing on your feeds and even I fulfillment you get right of entry to persistently rapidly.
Usually I don’t read article on blogs, but I would like to say that this write-up very forced me to try and do it! Your writing style has been surprised me. Thanks, quite nice post.
It’s laborious to find educated individuals on this subject, but you sound like you already know what you’re talking about! Thanks
I really like your writing style, superb information, thank you for posting :D. “Silence is more musical than any song.” by Christina G. Rossetti.
I’m now not certain where you’re getting your info, however great topic. I needs to spend some time finding out much more or understanding more. Thank you for fantastic information I was searching for this information for my mission.
Hi there! I know this is somewhat off topic but I was wondering if you knew where I could find a captcha plugin for my comment form? I’m using the same blog platform as yours and I’m having trouble finding one? Thanks a lot!
It’s a shame you don’t have a donate button! I’d without a doubt donate to this brilliant blog! I guess for now i’ll settle for bookmarking and adding your RSS feed to my Google account. I look forward to brand new updates and will share this website with my Facebook group. Talk soon!
An interesting discussion is worth comment. I think that you should write more on this topic, it might not be a taboo subject but generally people are not enough to speak on such topics. To the next. Cheers
I dugg some of you post as I cogitated they were very helpful handy
Howdy! This post could not be written any better! Reading this post reminds me of my previous room mate! He always kept talking about this. I will forward this write-up to him. Pretty sure he will have a good read. Thank you for sharing!
Definitely believe that which you said. Your favorite reason appeared to be on the web the simplest thing to be aware of.
I say to you, I certainly get annoyed while people think about worries that
they just do not know about. You managed to hit the nail
upon the top and defined out the whole thing without having side-effects
, people can take a signal. Will likely be back to get
more. Thanks
my web site; Tri-Bol Testo Review
For the reason that the admin of this website is working, no question very rapidly it
will be famous, due to its quality contents.
Here is my homepage – Keto Vibe Pills Review
Hello there, I discovered your web site by way of Google whilst
looking for a related subject, your site got
here up, it appears good. I have bookmarked it in my google
bookmarks.[X-N-E-W-L-I-N-S-P-I-N-X]Hi there, just became aware of your weblog via Google, and located that it
is really informative. I’m gonna watch out for brussels.
I’ll appreciate in the event you proceed this in future.
Lots of other folks might be benefited out of your writing.
Cheers!
My web blog … ACV Advanced Gummies Reviews
Hi! I could have sworn I’ve been to this site before but after going through a few of
the posts I realized it’s new to me. Nonetheless, I’m certainly happy I found it
and I’ll be book-marking it and checking back often!
my website: Kodo Detox Patch
It is actually a nice and useful piece of information. I am happy
that you just shared this useful info with us. Please stay us informed
like this. Thanks for sharing.
Feel free to visit my webpage Tri-Bol Testo Reviews
Great post.
I like this website very much so much wonderful information.
Visit my blog post: MetaboFix Review
Greetings from Ohio! I’m bored to tears at work so I decided to browse your
blog on my iphone during lunch break. I really like the knowledge you provide here and can’t wait to take a look when I get home.
I’m amazed at how quick your blog loaded on my phone ..
I’m not even using WIFI, just 3G .. Anyhow, great blog!
Here is my homepage; Boltz Pro Review
If some one desires expert view on the topic of blogging and
site-building then i recommend him/her to pay a quick
visit this website, Keep up the pleasant work.
my web-site – Breeze Tech Reviews
Hi i am kavin, its my first occasion to commenting anyplace, when i read this article i thought i could also create comment due to this brilliant piece
of writing.
My homepage … Grady
Hello every one, here every person is sharing these kinds of know-how, thus it’s nice to read this web
site, and I used to visit this weblog daily.
Feel free to surf to my web-site: demos.gamer-templates.de
Very efficiently written information. It will be beneficial to everyone who usess it, as well as myself.
Keep doing what you are doing – looking forward to
more posts.
Feel free to surf to my site – Tri-Bol Testo Reviews
I just wanted to develop a simple comment to be able to say thanks to you for all of the fabulous
ideas you are sharing here. My time intensive internet search has finally been paid with awesome tips to talk
about with my friends and classmates. I ‘d assert that many
of us site visitors are very fortunate to exist in a superb
website with so many brilliant people with valuable techniques.
I feel very much grateful to have seen your entire web page and look forward to really more
enjoyable moments reading here. Thanks again for everything.
my web blog :: Tri-Bol Testo
I am truly delighted to glance at this web site posts which carries lots of helpful data, thanks for providing
such data.
I read this piece of writing fully concerning the resemblance of most up-to-date and earlier technologies, it’s
remarkable article.