इनरुवाका सवै विद्यालयका बालबालिकालाई कोरोना खोप लगाईने

7
180
Children of all schools in Inaruwa will be vaccinated against corona
mordana khop

इनरुवा । इनरुवा नगरक्षेत्र भित्र रहेका सवै विद्यालयमा अध्य्रत बालबालिकालाई आउदो १७ गतेबाट कोरोना विरुद्धको खोप लगाईने भएको छ।

इनरुवा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार नगरक्षेत्रमा रहेका सामुदायिक तथा सस्थाँगत विद्यालयमा अध्य्रत १२ देखी १८ वर्षका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाईने छ ।

स्वास्थ्य अधिकृत देवले विद्यालयका प्रधानअध्यापक र शिक्षकहरु मार्फत सवै विद्यार्थीलाई पालो मिलाएर विद्यालयमा माघ १७ गते कोरोना विरुद्धको खोप लगाउन सहभागी गराउन जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयले मोर्डना नाम गरेको खोप इनरुवा नगरपालिकामा पठाएकाले निर्धारित कार्यतालिका भित्र सवै विद्यालयमा खोप अभियान सञ्चालन गरिने लक्ष्य रहेको अधिकृत देवले बताए ।

स्वास्थ्य कार्यालय सुनसरीले १२ देखी १८ उमेर समुहका बालबालिकालाई खोप लगाउन पत्राचार गरेकाले सो उमेर समुहका सवैले विद्यालयमा आएर खोप लगाउन सकिने भएकाले अभिभावक तथा विद्यार्थीहरुले अभियानमा सहयोग गर्न इनरुवा नगरपालिका स्वास्थ्य शाखाले अपिल गरेको छ ।

अघिल्लो लेखमाकर्मचारी संक्रमित हुँदा इनरुवाका तीनवटा कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
अर्को लेखमाइनरुवाको अतिरिक्त शब्दचित्र ः सुविद गुरागाई

7 टिप्पणीहरू

  1. I would like to thnkx for the efforts you have put in writing this blog. I am hoping the same high-grade blog post from you in the upcoming as well. In fact your creative writing abilities has inspired me to get my own blog now. Really the blogging is spreading its wings quickly. Your write up is a good example of it.

  2. I do enjoy the way you have framed this particular matter plus it does indeed provide me personally a lot of fodder for thought. Nevertheless, because of everything that I have observed, I simply just trust as other responses pile on that individuals stay on point and not embark on a soap box associated with some other news du jour. All the same, thank you for this outstanding point and although I do not really concur with the idea in totality, I value your viewpoint.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्