इनरुवाका सामुदायिक विद्यालय सुधार गर्न शिक्षकको अन्तर विद्यालय सरुवा गरिने

51
208
Teachers will be transferred between schools to improve the community schools in Inaruwa

इनरुवा । इनरुवा नगरक्षेत्रमा रहेका सामुदायिक विद्यालय सुधारका लागि चालु शैक्षिक सत्रबाट लागु हुनेगरि कार्यरत शिक्षकहरु अन्तर विद्यालय सरुवा गर्न विद्यालय व्यवश्थापन समितीले माग गरेका छन ।

सोमबार इनरुवा नगरपालिकामा भेला भएका विद्यालय व्यवश्थापन समितीका अध्यक्षहरुको भेला मेयर केदार भण्डारी समक्ष एकैजना शिक्षक जागिरमा हाजिर भएदेखि एकै विद्यालयमा कार्यरत रहदाँ विद्यालयको शैक्षिक गुणस्तर बिग्रदै गएकाले अन्तर विद्यालय सरुवा गर्न माग गरेका हुन ।

मेयर केदार भण्डारीले विद्यालयका प्रधानअध्यापकहरुको बैठकमा अन्तर विद्यालय शिक्षक सरुवाको बिषयमा जानकारी गराएकाले विद्यालय व्यवश्थापन समितीबाट समेत सोही बमोजिम माग भई आएकाले विद्यालय सुधारका लागि सरुवा गर्ने तयारीमा नगरपालिका रहेको जानकारी गराए ।

मेयर भण्डारीले सामुदायिक विद्यालयमा नगरक्षेत्रका सवै विद्यार्थीलाई अध्ययन गर्ने शैक्षिक वातावरण बनाउन नगरपालिकाले अभिभावक, व्यवश्थापन समिती र सरोकारवालाले दिएका सुझावका आधारमा आगामी दिनमा विद्यालयको अवश्थामा सुधार ल्याउने बताए ।

सहभागीहरुको सुझाव सुन्दै मेयर भण्डारीले इनरुवा नगरपालिकाले शिक्षा क्षेत्रमा आउदो आर्थिक वर्षबाट लागु हुने गरि बजेट विनियोजनमासमेत पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिने प्रतिवद्धता जनाउदै २ करोड रकम शिक्षामा लगानी गरिने बताए ।

शारदा माध्यामिक विद्यालय बलाहाका विद्यालय व्यवश्थापन समिती अध्यक्ष खेमराज पोखरेलले अग्रेजी माध्यमको पठनपाठन गराउन बिषयगत दक्ष शिक्षक आवश्यक भएकाले शिक्षकको क्षमताका आधारमा अन्तर विद्यालय सरुवा आवश्यक भएको बताए ।

अध्यक्ष पोखरेलले भने विद्यार्थी सख्याँ थोरै भएका विद्यालयमा आवश्यकता भन्दा बढी शिक्षक कार्यरत रहनु विद्यार्थी सख्याँ धेरै भएका विद्यालयमा शिक्षक दरवन्दी अनुसार नहुदाँ शैक्षिक अवश्था खस्कीने कारण रहेकाले अन्तर विद्यालय शिक्षक सरुवा आवश्यक भएको बताए ।

पोखरेलले विद्यालय व्यवश्थापन समितीका अध्यक्षहरुको भेलाको निश्कर्ष अनुसार इनरुवा नगरपालिकाका न्युनतम ५ वटा विद्यालयलाई नमुनाका रुपमा लैजान मेयर केदार भण्डारी समक्ष माग राख्दै नमुना विद्यालय नगरपालिकाले आफैले छनौट गरेर जानुपर्ने बताए ।

देवकोटा आधारभुत विद्यालयका व्यवश्थापन समिती अध्यक्ष राकेश निरौलाले इनरुवा नगरपालिकाले शिक्षा क्षेत्रको व्यवस्थापन कानुन्री रुपमा गर्नका लागि शिक्षक सरुवा, मिलान जस्ता नियमित कार्य गर्न नगरपालिकाले शिक्षा ऐन नियमावली नगरसभाबाट पारित गरि लागु गर्न आवश्यक रहेको बताए ।

निरौलाले नगरपालिकाबाट विद्यालयको निरन्तर अनुगमन र निरीक्षण गर्ने, अनुगमन र निरीक्षण पश्चात आवश्यक सुझाव र पृष्ठपोषण प्रदान गर्ने काम नभएको हुदाँ अनुगमन कार्यलाइ्र्र प्रभावकारी बनाउन माग गरेका थिए ।

नगरपालिकाको शैक्षिक वातावरणलाई सुधार गरेर लैजानका लागि भेला भएका विद्यालय व्यवश्थापन समितीका अध्य्रक्षहरुले भौतिक पुर्वाधार विकासका संरचना भन्दा शिक्षक र प्रधानअध्यापकलाई जिम्मेवार, जवाफदेही बनाउन आवश्यक रहेको निश्ष्र्क निकालेका थिए ।

सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकको मूल्याङ्कन प्रकृयालाई ध्यान दिन जरुरी रहेकाले शिक्षण सिकाइ प्रकृयालाई दण्ड पुरस्कारको व्यवश्था गरिनुपर्ने सुझाव नगरपालिकालाइ्र्र दिइएको छ ।

विद्यालयहरूमा शैक्षिक सुधारको वातावरण बनाउनका लागि उचित सरसफाइ, खानेपानी, शौचालय, पुस्तकालय, सूचना प्रविधि जस्ता पक्षमा ध्यान दिन सुझाव दिइएको छ ।

यसैगरि विद्यालय सुधारका लागि शिक्षकहरुलाई पढनपाठनको आधारमा पुरस्कृत र जिम्मेवारीमा हेरफेर गरिरहनु पर्ने, शिक्षकलाइ उत्प्रेरित गर्नको लागि बार्षिक रुपमा निश्चित मापदण्ड बनाइ उत्कृष्ट शिक्षक घोषणा गरी सम्मान गर्ने थालनी गर्नुपर्ने सुझाव दिइ्रएको छ ।

भेलामा सहभागी भएका व्यवश्थापन समितीका अध्यक्षका साथै शिक्षामा सुधारका लागि अग्रसर रहेका उत्तम राई, ज्ञानेन्द्र सुवेदीलगायतले विभिन्न सुझाव दिदै इनरुवामा रहेका सामुदायिक विद्यालयको खस्कदै गएको अवश्थालाई समुदायको दवाव आवश्यक रहेको बताए ।

अघिल्लो लेखमासुनसरीबाट नागरिकता लिएका भारतीय नागरिक पक्राउ
अर्को लेखमाइनरुवा अस्पतालको सवै स्वास्थ्य सेवा सुचना प्रविधि लैजाने तयारी

51 टिप्पणीहरू

  1. Hey there I am so happy I found your weblog, I really found you by mistake, while I was looking on Google for something else, Anyways I
    am here now and would just like to say cheers for a tremendous post and a all round enjoyable blog (I also love the
    theme/design), I don’t have time to read it all at the moment but I have bookmarked it and also added your RSS feeds,
    so when I have time I will be back to read more,
    Please do keep up the awesome b.

  2. Appreciating the commitment you put into your site and detailed information you provide.
    It’s great to come across a blog every once in a while that
    isn’t the same old rehashed information. Excellent read!

    I’ve bookmarked your site and I’m including your RSS feeds to my Google account.

  3. An impressive share! I have just forwarded
    this onto a colleague who had been doing a little research on this.
    And he in fact ordered me breakfast simply because I stumbled upon it for him…
    lol. So allow me to reword this…. Thanks for the meal!!
    But yeah, thanx for spending the time to talk about this issue here on your web page.

  4. I know this if off topic but I’m looking into starting my own weblog and was curious what all
    is needed to get setup? I’m assuming having a blog like yours would cost a pretty
    penny? I’m not very internet savvy so I’m not 100% sure. Any recommendations or advice would
    be greatly appreciated. Kudos

  5. Hi there! This blog post couldn’t be written much better!
    Looking through this post reminds me of my previous roommate!
    He continually kept talking about this. I most certainly will
    send this article to him. Pretty sure he will have a very
    good read. I appreciate you for sharing!

  6. Undeniably consider that that you stated. Your favorite justification seemed to be on the net the easiest factor to have in mind of.
    I say to you, I definitely get irked whilst other people consider worries
    that they just do not realize about. You controlled to hit
    the nail upon the highest and also defined out the entire thing without having side-effects , people could take a signal.
    Will likely be again to get more. Thank you

  7. I am really enjoying the theme/design of your blog. Do you ever run into any web browser compatibility problems?

    A handful of my blog audience have complained about my site
    not operating correctly in Explorer but looks
    great in Firefox. Do you have any advice to help fix this issue?

  8. An outstanding share! I’ve just forwarded this onto a coworker who has
    been conducting a little research on this. And
    he in fact bought me lunch simply because I stumbled
    upon it for him… lol. So allow me to reword this…. Thanks for the meal!!
    But yeah, thanks for spending some time to discuss this subject here on your
    blog.

  9. I know this if off topic but I’m looking into starting my own blog and was wondering
    what all is needed to get set up? I’m assuming having a blog like yours would cost a pretty penny?
    I’m not very web savvy so I’m not 100% positive.
    Any suggestions or advice would be greatly appreciated.
    Appreciate it

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्