इनरुवा । इनरुवा नगरपालिकाले नगरक्षेत्रमा रहेका निजी विद्यालयका संचालकलाई नगर शिक्षा समितिले तोकेबमोजिमको शुल्कमात्रै विद्यार्थीका अभिभावकसँग लिन निर्देशन दिएको छ ।
बुधवार नगरपालिकाले निजी क्षेत्रका विद्यालयका संचालकहरुसँग छलफल गरि शुल्क निर्धारणका लागि नगरपालिकाले समिति गठन गरि अध्ययन गरेर विद्यालयको स्तरअनुसार तोक्ने जानकारी गराएको हो ।
मेयर केदार भण्डारीले नगरपालिकामा निजी विद्यालयले बुझाएको शुल्कको विवरण अध्ययन गरेर विद्यालयको भौतिक पूर्वाधारको अवश्था, खेलकुद मैदान, पुस्तकालय, प्रयोगशाला कक्ष, शिक्षकको शैक्षिक अवश्था, कक्षा कोठाको व्यवश्थापनलगायतका बिषयलाई आधार मानेर तोकिएको मापदण्डअनुसार शुल्क निर्धारण गर्ने बताए ।
बैठकमा निजी विद्यालयका सञ्चालक समक्ष नगरपालिकाले राखेका प्रस्तावहरु उपर भएको छलफलबाट गरिएको निर्णय लागु गर्न नगर शिक्षा समितिलाई परिचालन गरिने भएको छ ।
यसैगरि नगरक्षेत्रमा रहेका निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्याको आधारमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रबृत्तीमा पढाउनका लागि दलित, गरिब, विपन्न, अपाड्डता भएका बालबालिकासहित ५० प्रतिशत बालिका समावेश हुने गरि छात्रबृत्ती उपलब्ध गराउनु पर्ने कानुनी व्यवश्था लागु गरिने निर्णय बैठकले गरेको छ ।
विद्यालय संचालकलाइ्र्र नगरपालिकाले छात्रबृत्तीमा अध्ययन गर्ने विद्यार्थी छनौट गरि पायक पर्ने विद्यालयमा अध्ययनका लागि पठाउने भएको छ ।
संचालकहरुले अघिल्लो वर्ष छात्रबृत्तीमा अध्ययन गरिहेका विद्यार्थीको संख्या हेरेर विवरण पठाउने जानकारी गराएपनि नगरपालिकाले भने आफै छात्रबृत्तीका विद्यार्थी छनौट गर्ने जानकारी गराएको थियो ।
निजी विद्यालय सञ्चालकसँगको बैठकमा मेयर भण्डारीले भने, ‘सरकारले तोकेको पाठ्यपुस्तकको मापदण्डअनुसार पुस्तक अध्ययन गराउनुपर्ने र सोबमोजिम भए नभएको अनुगमन गरिने छ ।’
पुस्तक बिक्रेताले रंगिन चार रड्डको प्रति पाना १ रुपैयाँ ४५ पैसा, रंगिन दुई रड्डको प्रति पाना १ रुपैयाँ २५ पैसा, श्यामस्वेत सादा पानाको प्रति पाना ७५ पैसा, एफोर साइजको रंगिन प्रति पाना १ रुपैयाँ ६० पैसाका दरले मात्रै बिक्री गर्न पाउने जानकारी गराए ।
यसैगरि विद्यालयमा कार्यरत शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्रसहितको विवरण नगरपालिकामा पेश गर्नुपर्ने, नियुक्त पत्र दिएको प्रमाण पेश गर्नुपर्ने, मासिक तलब बैक खातामा पठाएर सोको जानकारी नगरपालिकामा अनिवार्य रुपमा गराउनुपर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
बैठकमा वडाअध्यक्षहरु रमेश श्रेष्ठ, बसिरमुद्धिन मन्सुरी, अशोक साह, सुमन थापा, खलिल अख्तर, प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, शिक्षा शाखाका प्रमुख डिल्लीराज निरौला, प्याब्सन सुनसरीका विष्णु कोइराला, जनक स्मृत्तिका प्रिन्सिपल निरज नेपाल, द मार्टरका सञ्चालक विश्व खडका, हरिकुल एकेडमी गंगाराम मण्डल, इनरुवा प्याब्सनका रमेश गुरागाई, कश्यप विद्यापीठका प्रिन्सिपल विवेकानन्द झा, सूर्यकिरण एकेडमीका प्रिन्सिपल मनोज यादवलगायतले बोलेका थिए ।
buy azipro tablets buy cheap generic azipro buy generic neurontin
isotretinoin 10mg oral order accutane 10mg for sale buy azithromycin generic
cefdinir 300mg brand order lansoprazole for sale order prevacid online
modafinil 100mg ca purchase phenergan sale deltasone cost
buy cenforce 100mg generic order cenforce aralen pills
cialis cheap usa cialis overnight sildenafil without a doctor’s prescription
order micardis 80mg pill purchase telmisartan without prescription order movfor sale
prilosec 10mg sale order prilosec generic metoprolol 100mg generic
buy premarin no prescription cabergoline 0.5mg tablet viagra uk
canadian prescription drugstore
buy zovirax eye drop buy cheap generic xeloda exelon 3mg oral
order generic enalapril vasotec 5mg without prescription purchase duphalac bottless
pyridostigmine 60mg over the counter buy generic rizatriptan 10mg maxalt pills
buy ferrous sulfate 100mg generic order betapace sale betapace online
prasugrel 10mg ca purchase thorazine online cheap detrol uk
monograph 600 mg cost purchase etodolac for sale buy pletal 100mg generic
fludrocortisone us order bisacodyl 5mg generic loperamide 2 mg
purchase dydrogesterone pills buy januvia 100mg brand jardiance 25mg
buy meloset 3 mg online cheap desogestrel 0.075 mg price danazol 100mg brand
dipyridamole 25mg cost generic gemfibrozil 300mg order pravachol
aspirin cost buy aspirin pills imiquad price
buy acarbose 25mg without prescription buy acarbose 50mg for sale buy griseofulvin 250 mg online cheap
minoxytop usa minoxytop without prescription best non prescription ed pills
buy ketotifen online buy imipramine tofranil over the counter
cialis overnight shipping purchase viagra online cost viagra 100mg
tricor 160mg generic fenofibrate 160mg cheap buy fenofibrate 200mg sale