इनरुवा । इनरुवा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी थालेको छ ।

नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार प्रतियोगिता चैत्र २६ देखि सुरु भई २८ गते समापन हुने छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका अनुसार संचालन निर्देशिकाको परिधि भित्र रहि प्रतियोगिता आयोजना गरिने छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार यस पटकका खेलहरु सुनसरी बहुमुखी क्याम्पसको मैदानमा खेलाइने छ । दिइएको जानकारी अनुसार प्रतियोगितामा १ सय देखि ३ हजार मिटर सम्मको दौड आयोजना गरिने छ । त्यसैगरी हाइजम्प, लङजम्प, ट्रिपल जम्पका साथै ज्वावलिङ थ्रो खेल खेलाइने छ ।

त्यसका साथै रिले दौड र भलिवल प्रतियोगिता समेतको आयोजना गरिने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । आयोजना हुने सबै प्रतियोगितामा छात्र र छात्रा दुवैको सहभागिता अनिवार्य गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउने विद्यार्थीको हकमा उमेर १८ वर्ष भन्दा कम रहेको हुनु पर्नेछ । साथै विद्यार्थी सम्वन्धित विद्यालयमा अध्ययनरत समेत रहेको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मावि स्तरका सामूदायिक तथा संस्थागत विद्यालयले प्रतियोगितामा सहभागिता जनाउन पाउने बताएको छ ।

अघिल्लो लेखमासुनसरीमा दोस्रो लहरको कोरोना भाईरसबाट तिन सक्रमित फेला
अर्को लेखमाकोशी कटानमा गाँजा कारोवार गर्ने दुई पक्राउ

21 टिप्पणीहरू

  1. Greetings from Ohio! I’m bored to tears at work so I decided to check out your site on my iphone during lunch break. I love the info you present here and can’t wait to take a look when I get home. I’m surprised at how fast your blog loaded on my mobile .. I’m not even using WIFI, just 3G .. Anyhow, superb site!

  2. Today, I went to the beach with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is totally off topic but I had to tell someone!

  3. Have you ever considered about including a little bit more than just your articles? I mean, what you say is valuable and everything. However imagine if you added some great graphics or videos to give your posts more, “pop”! Your content is excellent but with images and videos, this website could certainly be one of the best in its field. Very good blog!

  4. Hi there would you mind letting me know which webhost you’re utilizing? I’ve loaded your blog in 3 different web browsers and I must say this blog loads a lot faster then most. Can you suggest a good hosting provider at a reasonable price? Kudos, I appreciate it!

  5. Great – I should definitely pronounce, impressed with your site. I had no trouble navigating through all tabs and related info ended up being truly simple to do to access. I recently found what I hoped for before you know it in the least. Quite unusual. Is likely to appreciate it for those who add forums or something, web site theme . a tones way for your client to communicate. Excellent task.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्