इनरुवा । इनरुवा नगर प्याब्सनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

नगर प्याब्सनको दोस्रो अधिवेशनले रमेशप्रसाद गुरागाईको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो ।

चयन पदाधिकारीतर्फ सचिव गंगाराम मण्डल र कोषाध्यक्ष लोकनारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरु तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ चयन भएका छन ।

जनक स्मृति मा.बि.इनरुवामा सम्पन्न अधिवेशनले नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति जुटाएको थियो । नगर प्याब्सन अध्यक्ष मनोज यादवले सबैबाट प्राप्त राय र सुझावका आधारमा नयाँ कमिटी सर्वसम्मत चयन गरिएको बताए ।

इनरुवा नगर प्याब्सनले प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरेको थियो ।

सो कार्यक्रमका वक्ताहरुले कोरोना महामारीका कारण थला परेको संस्थागत बिद्यालय तङग्रिन नसकेको भन्दै दुखेसो पोखेका छन ।

उनीहरुले राज्यले हेर्ने दृष्टिकोणमा समेत फरक पर्दा संस्थागत बिद्यालय संचालनमा कठिनाइको सामना गर्नु परिरहेको बताए ।

अधिवेशनमार्फत चयन नयाँ कमिटीका पदाधिकारीहरुलाई नेतृत्व हस्तान्तरण गरिएको कार्यक्रमका सभापति मनोज यादवले बताए । इनरुवा नगर प्याब्सनमा नगर भित्रका २५ बिद्यालय समावेश छन ।

अधिवेशन उद्घाटन कार्यक्रममा फस्टलेडी काजल यादव, अनुप योञ्जन तामाङ, बरिष्ठ सल्लाहकार निरज नेपाल, प्याब्सन सुनसरीका उपाध्यक्ष रमेश कार्की, सचिव विजय राई, कोषाध्यक्ष दिपक कार्की, नेपाल प्याब्सन अध्यक्ष राजाराम मेहता, जिल्ला सदस्य खगेन्द्र पोखरेल, भुपनारायण भगत, प्याब्सन दुहवी अध्यक्ष पुरुषोत्तम राई, आठराई प्रकाशनका अनुप निरौला, उमेश खनाल, स्वर्णिम पब्लिकेसनका महेश गुरागाई, क्रिएटिभ पब्लिकेसनका मनोज यादव, जीबराज दाहाल, यूपीएस अध्यक्ष राजकुमार मेहता लगायतको उपस्थिति रहेको थियो ।

अघिल्लो लेखमासुनसरीमा नेकपा एकीकृत समाजवादीले थाल्यो संगठन निमार्ण
अर्को लेखमासुनसरी क्षेत्र नम्बर ४ का निर्वाचित वडा सभापति र क्षेत्रीय प्रतिनिधिलाई सम्मान

19 टिप्पणीहरू

  1. I’ve been exploring for a little bit for any high-quality articles or blog posts on this sort of area . Exploring in Yahoo I at last stumbled upon this website. Reading this info So i am happy to convey that I have a very good uncanny feeling I discovered exactly what I needed. I most certainly will make sure to do not forget this web site and give it a look on a constant basis.

  2. I’m impressed, I have to say. Actually rarely do I encounter a blog that’s each educative and entertaining, and let me let you know, you have hit the nail on the head. Your idea is outstanding; the problem is something that not sufficient people are speaking intelligently about. I’m very completely satisfied that I stumbled throughout this in my seek for something referring to this.

  3. Just about all of the things you articulate is astonishingly precise and it makes me ponder the reason why I had not looked at this with this light before. Your article really did turn the light on for me personally as far as this particular issue goes. But there is actually just one position I am not too comfy with and whilst I attempt to reconcile that with the central theme of your point, allow me observe exactly what all the rest of the visitors have to point out.Very well done.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्