इनरुवा । इनरुवा ५ बलाहामा रहेको लाटिदेवी बचत तथा ऋण सहकारी सस्थाँ लिमिटेडको अध्यक्षमा कृष्ण घिमिरे पुनः आगामी कार्यकालका लागि निर्वाचित भएका छन ।

५ सय ७३ जना शेयर सदस्य रहेको सहकारीको शनिवार समपन्न १० औ साधरणसभाले कृष्ण घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधरणसभाले कार्यसमितिको उपाध्यक्षमा नारायणप्रसाद भट्टराई, संचालक सदस्यहरुमा रामहरी पोखरेल, उमा खतिवडा, विमला दाहाल, मकसुद मियाँ, रमेश खतिवडालाई चयन गरेको छ ।

लेखा समिति संयोजकमा लेखराज निरौला, दुर्गा पोखरेल र अर्चना पोखरेल चयन भएका छन ।

साधरणसभामा ३ करोड ३१ लाख ९ हजार ६ सय ८१ रुपैयाँ ४३ पैसाको कुल कारोवार रहेको सहकारीले २ करोड लाख २४ हजार ऋण लगानी गर्नुका साथै चुक्ता शेयर पुँजी ८८ लाख ५६ हजार रहेको जानकारी गराईएको छ ।

सहकारीले सामाजिक दायित्व अन्र्तगत स्वास्थ्य सेवा र सरसफाई लगायतका कार्यक्रम गर्दै आएको छ ।

कोरोना सक्रमणका कारण भिडभाड नगरि असोज ३ गते सुरु भएर असोज ९ गते समापन गरिएको साधरणसभाको उदघाटन बचत तथा ऋण सहकारी सस्थाँ लिमिटेड सुनसरीका संयोजक फणिन्द्र दाहालले गरेका थिए ।

अघिल्लो लेखमास्वर्गद्धारी घाटमा भेपर लाइट जडान, फोहरमैला व्यवश्थापन
अर्को लेखमासरकारले खोल्ने निर्णय गरेपनि सुनसरीमा खुलेन भाण्टावारीलगायतका सीमा नाका

20 टिप्पणीहरू

  1. Virtually all of the things you point out happens to be astonishingly accurate and that makes me wonder why I hadn’t looked at this in this light previously. Your piece really did turn the light on for me as far as this particular subject goes. Nevertheless at this time there is actually just one position I am not too comfortable with and while I make an effort to reconcile that with the main idea of your point, permit me observe exactly what the rest of the subscribers have to point out.Well done.

  2. Thank you for sharing superb informations. Your web site is so cool. I’m impressed by the details that you’ve on this website. It reveals how nicely you perceive this subject. Bookmarked this web page, will come back for extra articles. You, my friend, ROCK! I found simply the info I already searched everywhere and simply could not come across. What a great website.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्