इनरुवा । कुनै समय इनरुवाको खेलकुदले राष्ट्रिय स्तरमा राम्रै पहिचान बनाएको थियो । इनरुवाका भलिवल खेलाडीहरुको राष्ट्रिय टिममा राम्रै पहिचान र योगदान रह्यो ।

त्यसपछि क्रिकेटको प्रदेश र राष्ट्रिय स्तरको उमेर समूहमा पनि यहाँका खेलाडीहरुले स्थान बनाए । अझै इनरुवामा जन्मिएका शैलेन्द्रराज नेपालले त अहिले अमेरिकामा राम्रो निर्णायकको रुपमा आफूलाई स्थापित गरिसकेका छन ।

फुटवलमा पनि इनरुवाका खेलाडीहरुको योगदान राम्रै रहेको इतिहास छ । यहाँका खेलाडीहरुले फूटवल खेलको विकासदेखि खेलको विस्तारसम्ममै योगदान दिएका छन । इनरुवाको खेल संरचना र सहयोगको विनाको स्थितिमा पनि उमेर समूहमा यहाँका खेलाडीले राष्ट्रिय टिममा प्रतिनिधित्व गरेका छन । राष्ट्रिय स्तरका क्लबहरुमा सहभागि भएर फुटवलको विकासमा योगदान गरेका छन ।

यसका अतिरिक्त कवड्डी र कुस्तीका राष्ट्रिय टिममा रहेर समेत यहाँका खेलाडीहरुले महत्वपूर्ण भूमिका खेलेका छन ।
पछिल्लो समयमा इनरुवाबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन नगरेपनि खेलको विकासमा भने यहाँका युवाहरुले राम्रै योगदान गरेका छन । पछिल्ला केही समयमा भएको राष्ट्रिय स्तरको एमएम कप क्रिकेट प्रतियोगिताको सफल आयोजना, दिवाकालिन र रात्रिकालिन फुटवल र क्रिकेट प्रतियोगिताले नेपालमै इनरुवाको पहिचान गराउन सफल भएको थियो ।

सम्भवत नेपालमै पहिलोपटक रात्रिकालिन क्रिकेट प्रतियोगिताहरु इनरुवामा भए जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउँदा त्यसले यहाँ खेल तरङ् नै ल्याएको महसुस सबैले गरेका थिए ।

तर विगत दुई वर्षदेखि इनरुवामा खेल गतिविधि पूर्ण रुपमा ठप्प छ । पछिल्लो वर्षमा यहाँ राष्ट्रपति कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिताबाहेक केही हुन सकेको छैन ।
इनरुवा नगरपालिकाले इनरुवा रंगशालाको निर्माणको लागि भन्दै रंगशालामा सबै खाले प्रतियोगिताहरुमा बन्देज लगाएको छ । कम्पाउण्ड वाल र गेट निर्माण भईसकेको रंगशालामा अहिले पूर्वतर्फ प्याराफिट निर्माण गर्ने र माटो पुरेर मैदान सम्याउने काम भईरहेको छ ।

जसका कारण खेलकुदबाट पहिचान बनाउन सफल इनरुवा अहिले खेलकुद गतिविधि विहिन बनेको छ ।
लामो समयसम्म खेल गतिविधि रोकेर निर्माण भईरहेको इनरुवाको रंगशाला आखिर कस्तो बनिरहेको छ त ? यसमा नगरबासीहरुको चासोसँग चिन्ता छ । यसै विषयमा इनरुवा नगरबाट खेलकुदमा योगदान दिएका पूर्व खेलाडीहरुको बुझाई यस्तो छ ः

शम्भु आचार्य ( अध्यक्ष, नेपाल कराते महासंघ)
जसरी इनरुवा नगरपालिका क्षेत्र शहरी क्षेत्रको रुपमा विकास भईरहेको छ त्यसको विविध पक्षमा योगदान निर्वाह गर्ने हिसावको रंगशाला बनाउनु पर्छ । एक पटक निर्माण भईसकेपछि भोली यसलाई पुनः भत्काएर बनाउने वा सुधार गर्ने सम्भावनहरु अन्त्य भएकोले यसले इनरुवाको विकास र नगरबासीको भावनालाई संवोधन गर्न सक्नु पर्छ ।

त्यसको लागि इनरुवा नगरपालिकाले राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर राष्ट्रिय स्तरका खेलप्रतियोगिताहरुलाई समेत आर्कषित गर्ने हिसावले विज्ञ प्राविधिकहरुको समेत सुझाव र सल्लाह लिएर निर्माण गर्नु पर्छ । हचुँवाको भरमा निर्माण गर्ने हो भने यसले खेलको विकासभन्दा अवरोध नै बढी गर्ने सम्भावन हुन्छ ।

इनरुवाले रात्रीकालिन खेलकुदबाट आफ्नो पहिचान उजिल्याएको छ । त्यसैले रंगशाला निर्माण सम्पन्न हुँदा यसले रात्रिकालिन र दिवाकालिन दुबै खाले खेल प्रतियोगिताहरुलाई मद्दत गर्न सक्नु पर्छ ।

इनरुवा आन्तरिक पर्यटक आर्कषित गर्न असफल नगर हो । यहाँ आन्तरिक पर्यटकलाई आर्कषित गर्ने खाले प्राकृतिक र भौतिक संरचनाका अभाव छ । खेलमात्रै यस्तो माध्यम हो जसले इनरुवामा आन्तरिक खेल पर्यटकलाई आर्कषित गर्ने र यहाँको अर्थतन्त्रमा मद्दत गर्न सक्छ । त्यसैले यसलाई कम्तीमा पनि राष्ट्रिय स्तरका प्रतियोगिताहरु ऋायोजना हुने खाले संरचनामा विकास गर्न सकिए यसले खेल पर्यटनमार्फत इनरुवाको अर्थतन्त्रमा मद्दत पु¥याउँछ ।

यद्यपि उनले इनरुवाको रंगशालालाई क्रिकेटबाहेकको खेलको लागि विकास गर्नु बताए । उनी भन्छन, ‘ क्रिकेटको लागि अलग्गै स्थान खोज्नु पर्छ र अहिलेको रंगशालालाई फुटवलसहितका अन्य खेलको लागि तयार पार्नु पर्छ । अझै खेल पर्यटन र अर्थतन्त्रको विकास गर्ने हो भने खेलग्रामको विकासमा जोड दिनु पर्छ ।’

हिमाल थापा (उपाध्यक्ष, सुनसरी फुटवल संघ)
इनरुवाको रंगशालामा राष्ट्रिय स्तरको भन्दा माथिको फुटवल प्रतियोगिताहरु आयोजना गर्न गर्न सकिने स्थिति छैन । सम्भव भए त्यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्छ । यसो गर्न सके त्यसले इनरुवाको खेलकुद, खेलाडी विकास, खेल पर्यटन र यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा योगदान पु¥याउन सक्छ ।

खेलको संरचनाको विकास नभएको यो शहरमा बन्दै गरेको रंगशाला सकारात्मक विषय भएपनि अब खेल प्रतियोगिताहरुको आयोजनासँग खेलाडीहरुको उत्पादनमा पनि जोड दिनु पर्छ । रंगशाला बनाएर मात्रै खेलको विकास हुँदैन यो कुरालाई नगरका नेतृत्वकर्ताहरुले बुझ्नु पर्छ ।

गोविन्द पौडेल (पूर्व केन्द्रीय सदस्य, भलिवल संघ)
नगरको पहिचान स्थापित गराउन सफल खेलकुद प्रतियोगिताहरुका गतिविधि इनरुवामा रोकिएको छ । निर्माणको नाममा यो लामो समयदेखि प्रतियोगिताहरु रोकिदा इनरुवाको खेल र खेलाडी सुस्ताएका छन । यसलाई छिट्टै कम्तीमा पनि यो वर्षाभित्र सक्नु पर्छ ।
रंगशाला निर्माण भएर सञ्चालनमा आयो भने यसले इनरुवाको खेल गतिविधिलाई तिब्रता दिन्छ । तर अबको योजना रंगशालालाई राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सक्ने र खेलका विकासको लागि प्रशिक्षकहरुको ब्यवस्था गरेर अगाडि बढ्नु पर्छ ।

तिर्थ अधिकारी (पूर्व राष्ट्रिय भलिवल खेलाडी)
चार सय मिटरको ट्रयाक र ११०÷८० साईजको मैदान नभईकन राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना गर्न सकिदैन । इनरुवामा बनिरहेको रंगशालाले यो मापदण्ड पुरा गर्न नसक्ने भएकोले यो स्थानीय खेलकुद प्रतियोगिताको लागि मात्रै प्रयोग हुने सम्भावन छ । पूर्वतर्फको कवर्ड हल नबनाएको र दक्षिणतर्फको बाटोको लागि जग्गा नछाडेको भए रंगशाला अन्तर्राष्ट्रिय स्तरको बन्ने सम्भावना हुँदा हुँदै त्यसमा ध्यान नदिदा अहिलेको स्थिति आएको हो ।
उनले योजना र उपयूक्त प्राविधिक विना निर्माण भईरहेको कामले खेलको विकास हुन सक्छ तर योजना विहीन बनेको कवर्ड हल अहिले कुनै पनि खेल सञ्चालन हुन नसक्ने स्थितिमा पुगेको कुराले पनि यसको पुष्टि भएको छ ।
यद्यपि उनले खेल संरचनाहरुको विकासले खेलकुदको पनि विकास गर्ने भएकोले अन्य क्षेत्रमा पनि सम्भावित स्थानहरुमा संरचनाको विकासको लागि योजना बनाउनु पर्छ ।

राजन मेहता (मेयर, इनरुवा नगरपालिका)
रात्रीकालिन खेलसमेत आयोजना गर्न सकिने, इनरुवाबासीले मनोरञ्जन लिन सक्ने र नगरमा खेल एवम खेलाडीको विकास गर्न सकिने हिसावमा रंगशालाको विकास गर्ने सोच बनाएको छु । रंगशालामा खेल मात्रै हुने होईन त्यहा प्रर्दशनी स्थल, होटल रेष्टुरेन्टको ब्यवस्थासहित नगरपालिकालाई अतिरिक्त आम्दामी हुने हिसावमा विकास गरिन्छ ।
अहिले बन्दै गरेको रंगशालमा अन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिताहरु आयोजना गर्न सकिने हिसावमा विकास गर्ने सोचमा छु । यहाँ यदाकदा क्रिकेट र फुटवलको विषयमा विवाद देखापर्ने गरेको छ त्यसको समाधानको लागि क्रिकेटको लागि भने अलग्गै स्थानमा रंगशाला निर्माण तयारी नगरपालिकाले गरेको छ ।

अहिले एक करोडको लागतमा प्याराफिट निर्माणको काम भईरहेको र अब त्यहाँ चार फिट माटो पुरेर मैदानलाई पूर्णता दिएर छिट्टै सञ्चालनको सोचमा म छु । अझै संघीय सरकारसँग केही रकम मागेर रंगशालालाई पूर्ण रुपमा निर्माण गरेरै खुल्ला गर्ने योजना पनि छ । केन्द्रमा सरकार परिवर्तन भएको छ । अब संघीय सरकारसँग पहल गरेर यसलाई पूर्णता दिने योजनामा छु ।

नगरपालिकाले संरचनाको विकाससहित खेलाडी उत्पादनको लागि प्रशिक्षक नियूक्ती गरेर मुख्य खेलको नगरको टिम निर्माण गरेर राष्ट्रिय स्तरमा सहभागिता जनाउने, इनरुवामा ब्यक्तिगत वा संस्थागत रुपमा आयोजना गरिने प्रतियोगिताभन्दा नगरपालिका आफैले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने योजना छ । च्याउसरी खुलेका क्लब र ब्यक्तिहरुले प्रतियोगिता आयोजनाको नाममा त्यसलाई कमाईखाने भाँडो मात्रै बनाए अब नगरपालिकाले यस्ता क्रियाकलापलाई साथ दिदैन ।

अघिल्लो लेखमासुनसरीको भारतीय सिमावर्ती क्षेत्रमा बाँदर आतंकले किसान हैरान
अर्को लेखमाइनरुवा कांग्रेसका नेतृत्वका आकांक्षीहरु नेतृत्वको मुख ताक्दै

62 टिप्पणीहरू

  1. Please let me know if you’re looking for a writer for your weblog.

    You have some really good posts and I think I would be a good asset.
    If you ever want to take some of the load off, I’d love to
    write some content for your blog in exchange for a link back to
    mine. Please send me an email if interested. Thanks!

  2. I am extremely impressed with your writing skills as well as with the layout on your weblog.
    Is this a paid theme or did you customize it yourself? Anyway keep up the nice quality writing, it’s rare to see
    a nice blog like this one nowadays.

    My blog post; 2022

  3. Have you ever thought about creating an e-book or guest authoring on other
    sites? I have a blog based on the same information you discuss and would really like to have you share some stories/information. I know
    my subscribers would enjoy your work. If you are even remotely interested,
    feel free to send me an email.

  4. I really like your blog.. very nice colors & theme.
    Did you make this website yourself or did you hire someone to do it for you?
    Plz respond as I’m looking to create my own blog
    and would like to find out where u got this from.
    thanks a lot

  5. Have you ever considered writing an ebook or guest authoring on other blogs?

    I have a blog based upon on the same ideas you discuss and would
    love to have you share some stories/information. I know my subscribers would appreciate your work.
    If you are even remotely interested, feel free
    to shoot me an e-mail.

  6. Does your site have a contact page? I’m having problems locating it but, I’d like to send you an email.
    I’ve got some creative ideas for your blog you
    might be interested in hearing. Either way, great blog and I look
    forward to seeing it expand over time.

  7. Hi there! This post couldn’t be written any better! Reading through this post reminds me of my previous room mate! He always kept talking about this. I will forward this article to him. Pretty sure he will have a good read. Thank you for sharing!

  8. Hi! I know this is kinda off topic nevertheless I’d figured I’d ask.
    Would you be interested in trading links or maybe guest writing a blog
    post or vice-versa? My website goes over a lot of the same
    subjects as yours and I feel we could greatly benefit from each other.
    If you’re interested feel free to shoot me an email.
    I look forward to hearing from you! Terrific blog by the way!

  9. What i do not understood is in fact how you’re now not actually much more smartly-preferred than you might
    be right now. You’re very intelligent. You recognize thus
    considerably with regards to this subject, made me in my view imagine it from a lot of numerous angles.

    Its like men and women are not fascinated except it’s one thing to accomplish with Lady gaga!

    Your personal stuffs outstanding. Always take care of it up!

  10. I like the helpful information you provide to your articles.
    I will bookmark your blog and test again here regularly.

    I am relatively sure I will be informed lots of new stuff right right here!
    Best of luck for the following!

  11. Hey I know this is off topic but I was wondering if you
    knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates.
    I’ve been looking for a plug-in like this for quite some time and was hoping maybe you
    would have some experience with something like this. Please let me know if you
    run into anything. I truly enjoy reading your blog and I look forward to your new updates.

  12. Simply want to say your article is as surprising.
    The clarity in your post is just nice and i could assume you’re an expert on this subject.
    Well with your permission allow me to grab your
    RSS feed to keep updated with forthcoming post. Thanks a million and
    please keep up the gratifying work.

  13. Hello! I understand this is somewhat off-topic but I needed to ask.
    Does building a well-established blog like yours take a large amount of work?
    I am completely new to writing a blog but I do write in my journal on a
    daily basis. I’d like to start a blog so I will
    be able to share my experience and feelings online.
    Please let me know if you have any kind of ideas or tips
    for new aspiring bloggers. Appreciate it!

  14. Hi there, just was alert to your blog thru Google, and found that it is really informative. I’m going to be careful for brussels. I’ll appreciate if you happen to proceed this in future. Numerous people can be benefited out of your writing. Cheers!

  15. I’m impressed, I have to admit. Seldom do I come across a blog that’s both educative and engaging,
    and let me tell you, you’ve hit the nail on the
    head. The problem is something too few folks are speaking intelligently
    about. I’m very happy that I found this during my search for something regarding this.

  16. My developer is trying to persuade me to move to .net from PHP. I have always disliked the idea because of the costs. But he’s tryiong none the less. I’ve been using WordPress on numerous websites for about a year and am nervous about switching to another platform. I have heard very good things about blogengine.net. Is there a way I can transfer all my wordpress content into it? Any kind of help would be really appreciated!

  17. Can I just say what a relief to find someone who actually knows what theyre talking about on the internet. You definitely know how to bring an issue to light and make it important. More people need to read this and understand this side of the story. I cant believe youre not more popular because you definitely have the gift.

  18. With havin so much content do you ever run into any problems of plagorism or copyright violation? My website has a lot of unique content I’ve either created myself or outsourced but it appears a lot of it is popping it up all over the internet without my permission. Do you know any techniques to help prevent content from being stolen? I’d definitely appreciate it.

  19. Great – I should definitely pronounce, impressed with your website. I had no trouble navigating through all tabs and related information ended up being truly simple to do to access. I recently found what I hoped for before you know it at all. Quite unusual. Is likely to appreciate it for those who add forums or anything, web site theme . a tones way for your client to communicate. Excellent task.

  20. I have been exploring for a little bit for any high-quality articles or blog posts on this sort of area . Exploring in Yahoo I at last stumbled upon this web site. Reading this info So i am happy to convey that I’ve a very good uncanny feeling I discovered exactly what I needed. I most certainly will make sure to do not forget this website and give it a look on a constant basis.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्