इनरुवा । कृषि उत्पादनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गुणस्तरीय विऊको संकलन, प्रशोधन र भण्डारणको लागि आधुनिक प्रविधिसहितको संरचना निर्माणको शिलान्यास गरिएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड इनरुवाको प्राङ्गणमा कृषि उपज विज वृद्धि विउ संकलन केन्द्र भवन निर्माणको मंगलबार शिलान्यास गरिएको हो ।

४० लाख ८० हजार ८०५ रुपैयाको लागत सहभागितामा निर्माण हुने संरचनाका लागि संघीय सांसद सिताराम मेहताको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २५ लाख रुपैया उपलब्ध भएको छ ।

संरचनाको मंगलबार निर्वतमान संघीय प्रतिनिधिसभाका सांसद सिताराम मेहताले शिलान्यास गरेका छन ।

कार्यक्रममा इनरुवा वार्ड नं. २ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादव, जिल्ला सहकारी संघ लिमिटेड सुनसरी एवं उपभोक्ता समितिका अध्यक्ष दामोदर कोइराला तथा संघका सञ्चालक समितिका संचालकहरु एवं स्थानीयहरुको उपस्थिति रहेको संस्थाका प्रवन्धक विन्देश्वर मेहताले जानकारी दिए ।

सो संरचनाको निर्माणसँगै जिल्ला सहकारी संघ लि. इनरुवाले सुनसरी जिल्लामा उन्नत जातको विउको कमिलाई केही हदसम्म कम गर्ने आशा गरिएको छ ।

विउ परिपूर्ति गर्नलाई गत वर्षदेखि व्रिडर र मूल वीउबाट गहँु र धानको वीज वृद्धि कार्यक्रम सञ्चालन गरी सो कार्यक्रमबाट उत्पादन भएको वीउ भण्डारण गरी आफ्नै कारखानाबाट प्रशोधन गरी कृषि सहकारी संस्थाहरु मार्फत तथा कृषकहरुलाई शुद्ध तौल र उचित मूल्यमा वीउ उपलब्ध गराईरहेकोमा यो निर्माणपछि संकलन केन्द्रमा विउ भण्डारण गर्न सहज हुने प्रवन्धक मेहताले विश्वास ब्यक्त गरे ।

अघिल्लो लेखमारनभुल्ल कांग्रेस, अलमल्ल देश
अर्को लेखमाराष्ट्रिय कुस्तीमा सेनाको बर्चश्व, २ स्वर्णसहित ४ पदकमा कब्जा

17 टिप्पणीहरू

  1. I¦ve been exploring for a little bit for any high quality articles or blog posts on this sort of house . Exploring in Yahoo I eventually stumbled upon this website. Studying this info So i am glad to exhibit that I’ve an incredibly good uncanny feeling I found out exactly what I needed. I such a lot unquestionably will make sure to don¦t put out of your mind this web site and give it a glance regularly.

  2. Hmm it seems like your website ate my first comment (it was super long) so I guess I’ll just sum it up what I submitted and say, I’m thoroughly enjoying your blog. I too am an aspiring blog writer but I’m still new to everything. Do you have any points for novice blog writers? I’d really appreciate it.

  3. Thanks for sharing excellent informations. Your web-site is very cool. I am impressed by the details that you’ve on this web site. It reveals how nicely you understand this subject. Bookmarked this website page, will come back for more articles. You, my friend, ROCK! I found just the info I already searched all over the place and just couldn’t come across. What a perfect web-site.

  4. hey there and thank you for your information – I’ve definitely picked up anything new from right here. I did however expertise a few technical issues using this website, as I experienced to reload the web site many times previous to I could get it to load properly. I had been wondering if your web hosting is OK? Not that I am complaining, but sluggish loading instances times will very frequently affect your placement in google and can damage your high-quality score if ads and marketing with Adwords. Anyway I’m adding this RSS to my email and could look out for a lot more of your respective interesting content. Ensure that you update this again soon..

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्