इनरुवा । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुनमा औषतभन्द बढी वर्षा हुने अनुमान सार्वजनिक गरेसँगै बर्षेनी बाढी पहिरोबाट ठूलो क्षति बेहोर्दै आएको सुनसरी जिल्लामा विपद्सँग लड्न पूर्व तयारीका गतिविधि अघि बढाइएको छ ।
पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गरिसकेको र प्रभावसमेत देखिन थालेको परिप्रेक्ष्यमा सुनसरी प्रशासनले जिल्लामा निम्तिन सक्ने विपद् ब्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्य योजना अघि बढाउने निर्णय गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सरोकारवालाको बैठकले पूर्व तयारीका गतिविधि अविलम्ब अघि बढाउने निर्णय लिएको हो ।
इटहरीमा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पूर्व तयारीसँगै प्रतिकार्य योजना बनाउन स्थानीय तहको साथ खोजेको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहित सरोकारवालाको बैठकले विपद् पूर्व तयारीका कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन विलम्भ गर्न नहुने निष्कर्श निकालेको छ ।
बैठकले वर्षातसँगै हुन सक्ने डुबानका साथै सप्तकोशी नदीको वहावमा हुने उचारचढावले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारीलाई प्राथमिकता साथ अघि बढाउनु पर्नेमा जोड दिएको छ ।
बैठकले जिल्ला तथा स्थानीय तहमा रहेका आपतकालिन कार्य संचालन केन्द्रलाई सक्रिय तथा सुदृढीकरण गर्ने निर्णयसमेत गरेको छ । त्यसका साथै असार १ गने कोशी कटानमा विपद् पूर्व तयारी अभ्यास गर्ने समेत सो बैठकले निर्णय गरेको छ ।
विपद् सूचना व्यवस्थापन प्रणाली चुस्त पारिनुका साथै जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको लागि आवश्यक औजार तथा सामग्री खरीद गर्ने लगायतका निर्णय गरेको बैठकले खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्ने, आवश्यक सामग्रीको बन्दोवस्तीदेखि भण्डारणको व्यवस्था मिलाउने जस्ता विषयमा सहमती जुटाएको छ ।
त्यसका साथै बैठकले विपद् प्रतिकार्य लागि स्थानीय तहहरु, नदी नियन्त्रण तथा सिंचाई र विकासका कार्यक्रम संचालन गर्ने निकायबाट आवश्यक परिणाममा तारजाली तथा बोरा खरीद गर्ने निर्णयसमेत गरेको छ ।
प्रजिअ यादवका अनुसार विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी ढङ्ले लागु गर्न स्थानीय तहको भूमिका अहम हुने छ । जसका लागि समन्वय र सहकार्यको आवश्यकता महसुस गरी सोहीअनुसारको पूर्व तयारीका कार्यलाई अघि बढाउन खोजिएको बताए ।
सम्पन्न बैठकले विगतको समिक्षा गर्दै अघि बढ्ने निर्णय गरेको प्रजिअ यादवले जानकारी दिए । उनले बैठकबाट एकद्धार प्रणाली अवलम्बन गर्ने निर्णय समेत भएको जानकारी दिए ।
बैठकले अन्य विभिन्न विषय उपर छलफल गरिनुका साथै निर्णय समेत गरिएको थियो । जस अनुसार बेमौसमी वर्षातसँगै आएको बाढीबाट भएको क्षति वापतको राहतकोलागि गृह मन्त्रालयमा सिफारिस पठाउने, आगलागी, बाढी, तथा डुबानबाट घर क्षति पुगेकालाई काठ उपलब्ध गराउने, हावाहुरीका कारण आफन्त गुमाएको परिवारलाई राहत उपलब्ध गराउने जस्ता निर्णय गरेको छ ।
बैठकमा २०७८ श्रावण देखि जेठ १७ गतेसम्ममा बाढीबाट मृत्यु भएको परिवारलाई क्षतिपूर्ति वापत तेइस लाख उपलब्ध गराइएको र घर आगलागी वापत आठ लाख अड्चालिस हजार भुक्तानी गरिएको जानकारी दिइएको छ ।
त्यसैगरी राहत पेश्की वापत दुई लाख पच्चिस हजार खर्च भएको उल्लेख गरिएको छ । दिइएको जानकारी अनुसार विपद् व्यवस्थापन कोषमा ६३ लाखको हाराहारीमा रकम मौज्दाद गरेको छ ।
Attractive part of content. I simply stumbled upon your web site and in accession capital to say that I acquire in fact loved account your weblog posts.
Anyway I will be subscribing in your feeds and even I achievement you get entry to constantly rapidly.
Hey I know this is off topic but I was wondering if you knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates.
I’ve been looking for a plug-in like this for quite some
time and was hoping maybe you would have some experience with something like this.
Please let me know if you run into anything. I truly enjoy reading
your blog and I look forward to your new updates.
excellent put up, very informative. I ponder why the opposite specialists of this sector don’t realize this. You must proceed your writing. I’m confident, you’ve a huge readers’ base already!
Thanks for finally talking about > सुनसरी प्रशासन यसवर्ष औषत बढी वर्षाको अनुमानसँगै विपद् पूर्व तयारीमा जुट्यो
< Liked it!
For the reason that the admin of this site is working,
no question very soon it will be renowned, due to its quality contents.
I really like your blog.. very nice colors & theme.
Did you create this website yourself or did you hire someone to do it for you?
Plz reply as I’m looking to design my own blog and would like to find out where u got this from.
appreciate it
Hello i am kavin, its my first occasion to commenting anywhere, when i read this paragraph i thought
i could also create comment due to this good article.
Wow! In the end I got a webpage from where I can genuinely
obtain useful facts regarding my study and knowledge.
It’s going to be finish of mine day, however before finish I am reading this fantastic
paragraph to increase my knowledge.
Howdy! I could have sworn I’ve been to this blog before but after browsing through some of
the post I realized it’s new to me. Anyways,
I’m definitely delighted I found it and I’ll be book-marking and checking back often!
That is a great tip especially to those fresh to the blogosphere.
Simple but very accurate info… Thanks for sharing this one.
A must read post!
Simply wish to say your article is as amazing.
The clarity in your post is just excellent and i could assume you’re an expert
on this subject. Fine with your permission let me to grab your RSS feed
to keep updated with forthcoming post. Thanks a million and please keep up the
gratifying work.
Its like you read my mind! You seem to know a lot about this, like
you wrote the book in it or something. I think that you can do
with a few pics to drive the message home a little bit, but instead of that, this is wonderful blog.
A fantastic read. I will definitely be back.
Very nice post. I simply stumbled upon your blog and wished to say that I’ve truly enjoyed surfing around your blog posts.
In any case I’ll be subscribing to your rss feed and I am hoping you write once more
very soon!
Greetings from Carolina! I’m bored to death at work so I decided to check out your website on my iphone during lunch break.
I really like the information you provide here and can’t wait to take a look when I get
home. I’m shocked at how quick your blog loaded on my mobile ..
I’m not even using WIFI, just 3G .. Anyways, wonderful blog!
I like what you guys are up too. This type of clever work and coverage!
Keep up the awesome works guys I’ve included you
guys to blogroll.
Post writing is also a fun, if you be familiar with then you can write
if not it is difficult to write.
I was able to find good info from your blog posts.
You actually make it seem so easy along with your presentation but I find
this topic to be really one thing which I think I would
by no means understand. It seems too complex and
extremely large for me. I’m having a look forward for your next submit, I will try to get the hang of it!
Truly no matter if someone doesn’t know after that its up to other people that they will assist,
so here it takes place.