इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी कर्मचारीका लागि १० दिने इलेक्ट्रिक तालिम सञ्चालनमा ल्याएको छ ।

पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरीसँगको सहकार्यमा जिप्रका सुनसरीले तालिम सञ्चालनमा ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालयको हलमा सञ्चालित तालिममा मातहत कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको छ । सो तालिमको सुनसरीका प्रहरी प्रमुख कमल थापाले उद्घाटन गरेका छन् ।

२५ जना प्रहरी सहभागि तालिममा सहभागिहरुलाई मानबहादुर राजवंशीले प्रशिक्षण थालेका छन् । तालिमका क्रममा विद्युत जडान, वाइरिङ जस्ता विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

आवश्यकतासँगै समय र परिस्थिति अनुरुप जनसेवामा परिचालित हुनु पर्ने भएकाले प्रहरीका लागि सीप मुलक व्यवहारिक ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमाइनरुवामा पनि देखियो दोस्रो लहरको कोरोना संक्रमण
अर्को लेखमाठाकुर सेवा समाजको जिल्ला अधिवेशन

16 टिप्पणीहरू

  1. I loved up to you will obtain performed proper here. The caricature is attractive, your authored subject matter stylish. however, you command get got an edginess over that you wish be turning in the following. unwell surely come more previously again since precisely the same nearly very incessantly inside case you shield this increase.

  2. I liked as much as you will obtain carried out right here. The cartoon is tasteful, your authored material stylish. however, you command get bought an shakiness over that you wish be turning in the following. in poor health indisputably come further until now again as exactly the same just about very often within case you protect this increase.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्