सञ्जय श्रेष्ठको ईन्ट्रिले इनरुवा कांग्रेसको कोइराला क्याम्पलाई सकस

66
846
Sanjay Shrestha's entry helped the Koirala camp of the Inaruwa Congress
kedar sanjay

इनरुवा । पार्टीभित्रको आन्तरिक भागबण्डा आफ्नो भागमा पर्ने स्थितिसँगै गुटभित्रको आकांक्षीहरुको ब्यवस्थापनमा रहेको नेपाली कांग्रेस इनरुवाको कोइराला पक्षभित्र संस्थापन पक्षका नेता सञ्जय श्रेष्ठको आकस्मिक ईन्ट्रिले हलचल ल्याएको छ ।

चर्चामा कमै आउन रुचाउने संस्थापन समूहका नेता श्रेष्ठले आकस्मिक रुपमा आफ्नो दाबेदारी प्रस्तुत गरेरपछि आन्तरिक असन्तुष्टी ब्यवस्थापनमा लागेको कोइराला समूह संकटमा परेको हो ।

कोइराला समूहभित्र पार्टी जिल्ला सभापति केदार भण्डारी र वर्तमान मेयर राजन मेहताको दावेदारीलाई ब्यवस्थापन गर्न प्रयास भईरहेको थियो । सो समूहले यसपटक उम्मेदवार फेर्ने तयारीसहित केदार भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा अगाडि बढाउने पहल गरिरहेको थियो । त्यसैबेला श्रेष्ठले दावेदारी प्रस्तुत गरेपछि अन्यौलता सृजना भएको हो ।

कांग्रेसभित्रको कोइराला समूह र सिटौला समूहसँग नजिक रहेका सभापति भण्डारी र संस्थापन पक्षका श्रेष्ठको दावीले शक्ति केन्द्र बिचको टकरावसँगै आन्तरीक राजनीति पेचिलो बन्न पुगेको हो ।

कोइराला समुहले हालका मेयर राजन मेहताको ५ वर्षे कार्यकाल लोकप्रिय बन्न नसकेकाले पुनः उम्मेदवार बनाएर मतदाताका बिचमा लिएर मत माग्न जाने अवश्था नरहेको निश्कर्षसहित भण्डारीलाई आन्तरिक समुहमा उम्मेदवारका रुपमा अगाडि सार्दै उनको पक्षमा जनमत सृजना गर्न थालेको छ ।

केदार भण्डारीलाई मेयरको उम्मेदवार बनाउनका लागि एकमत रहेको कोइराला समुहले इनरुवामा आन्तरिक चुनौती व्यवश्थापन गर्दै उपमेयर र वडाअध्यक्षका दावेदारका रुपमा रहेका सवा सय बढी आकांक्षीहरुलाई सन्तुलन मिलाएर लैजानका लागि अगाडि बढेको अवश्थामा सस्थापन पक्षको दावीले इनरुवाको राजनीति पेचिलो बन्न पुगेको छ ।

चुनावका लागि उम्मेदवारी दिने समय नजिक आएसँगै भण्डारीको चर्चा चुलिएको समयमा संस्थापन पक्षले संजय श्रेष्ठलाई मेयर पदका लागि उम्मेदवार बनाउने निर्णय गरेपछि श्रेष्ठलेसमेत आन्तरिक रुपमा आफ्नो तयारी अगाडि बढाएका छन ।

कांग्रेसका एक नेताका अनुसार १४ औं जिल्ला अधिवेशनमा भण्डारीसँग थोरै मत अन्तरले पराजित भएका श्रेष्ठले हालै सुनसरीका शिर्ष तहका नेताका रुपमा रहेका केन्द्रीय सदस्य राजिव कोइराला, प्रतिनिधिसभा सासंद सिताराम मेहता, जिल्ला सभापति केदार भण्डारीका बिचमा आफुलाई इनरुवाको मेयरको उम्मेदवार बनाउन सबै नेताहरुले सहमति गरेर जानुपर्ने प्रस्ताव गरेका थिए ।

श्रेष्ठले पार्टी र संसदीय फाँट दुबै एउटै ब्यक्तिले चलाउँदा समस्या हुन सक्ने भएकोले भण्डारीलाई पार्टी र आफूलाई संसदीय फाँटमा अलग अलग रुपमा अगाडि बढाउँदा त्यसले पार्टी र जनता दुबैभित्र न्याय गर्न सक्ने तर्क प्रस्तुत गरेको स्रोतले जनाएको छ ।

सञ्जयको यो प्रस्तावपछि कोइराला समूह आगामि संकट ब्यवस्थापनको लागि छलफलमा जुटेको छ । लामो समयदेखि उम्मेदवारीको विषयमा मौन रहँदै आएका श्रेष्ठले अहिले इनरुवाका सबै वडाहरुबाट मेयर पदका लागि आफ्नो नाम सिफारिस गराएका छन । नगरबाट ति नामहरु आफूसमेत रहेको संसदीय समितिबाट केन्द्रसम्म सिफारिस गर्ने भएकोले उनी अहिले आन्तरिक रुपमा त्यसमासमेत सक्रिय रहेको बताईएन्छ ।

त्यस्तै कांग्रेसका नेता विजयकुमार गच्छदार, केन्द्रीय सदस्य तथा संचार, सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समर्थन रहेकाले संस्थापन पक्षले इनरुवामा संजय श्रेष्ठलाई छाडेर रामधुनी नगरपालिका कोइराला समुहका उम्मेदवारलाई टिकट दिने पक्षमा रहेका छन । उनलाई तल्लो तहबाटै सिफारिस हुँदै माथि नाम पठाउन कार्की र गच्छदारले सुझाव समेत दिएको बताईन्छ ।

अर्का एक नेताले नेपाली कांग्रेसले संजय श्रेष्ठलाई संसदीय समितिमा लगेर निर्वाचनमा उम्मेदवारलाई टिकट दिने महत्वपूर्ण जिम्मेवारी दिएकाले यसपटक उनको पहुँच सिधा केन्द्रमा पुग्ने दावी गर्दै श्रेष्ठको दावी शसक्त रहेको बताए ।

संस्थापन पक्षले सुनसरीमा १२ पालिकाहरुमा ५०÷५० का आधारमा नभएर ६०÷४० का आधारमा ५ वटा पालिका कोइराला समुहलाई दिने तयारी गरेको छ।

सुनसरीको १२ वटा पालिकाहरु मध्ये धरान उप–महानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज गाउँपालिका, गढी गाउँपालिका र भोक्राहा नरसिह गाउँपालिका कोइराला समुहले दावी गरिरहेको छ ।

अघिल्लो लेखमादुहवीमा एमालेका वडाअध्यक्षले फिर्ता गर्न थाले आफूले प्रयोग गरेका सेवा सुविधाहरु
अर्को लेखमाइनरुवामा संगित र पत्रकारीता क्षेत्रका श्रष्टालाई सम्मान

66 टिप्पणीहरू

  1. Use artificial intelligence to cut turnaround time, extend your budget, and create more high-quality content that Google and readers will love. How It Works? WordAi is extremely fast and intuitive. Just enter your content, click rewrite, and in a matter of seconds, WordAi will rewrite an entire piece of content for you. WordAi comes up with different ways to express the same ideas by rewriting every sentence from scratch. This not only removes duplicate content, it also makes the rewritten content read completely naturally. Scale Your Business Make your entire content production process 10x more efficient. Use AI to create more high-quality, unique content that impresses clients and engages readers, all without having to put in more hours Register here and get a bonus.

  2. mostbet uz kirish
    The bona fide website of Mostbet is an online resource where all gambling games with all countries are registered and start playing seeking money.

    BC Mostbet offers favorable conditions as a replacement for synergism, including express replenishment of the account and receiving winnings in the most opportune way.
    [url=https://casino-en-mostbet.site]mostbet[/url]

  3. Do you like to bet? Don’t stop!
    Look at the link https://congdongseovietnam.com/community/profile/markkessell3090/?g-recaptcha-response=03AGdBq274n_GXq4qCdwOjfaDzvGZeS9U2XL0N5JFYmewBsP5yUrX92oG4H3IkOIiDZmsH0hGPCVFUbSk7mAheWwd-_HAKRIBnHFvC-k_FEWAmCCLEUQ8CAdfkkeRNCBN5jRboLJzPZeJ6V5Ne31sVztIgjMm5xi4YtPfQisu0no_yI2abN2p1PGWR21CIuuJZGlWhRa6U0IHuVxWmqj9nsnkjxXC2nNgWacJLUMwG86bwfG-Ns1KqyUT_otlLkw4TpxEJ7EJX9g534SYvOgJxADwEgBdBwlA8bJy48xndiVaURvD6wQhgxqygoD1Meu3h84VTe-CIgIV4L8rnKalhBpE9adCAAgBdykEp2yjJRg_6T93WYhSZPFUq6fQ5vdYOJd4KkbADytE86cCEg-qP2KfuVV-4sbA1O_zAWPrGaWhHCAzfjCvaaVQrAbd2HeqvCUQF8KekxL5XIHsaft5I9XBPJVMlL1sLID2edvV6jxlw3uNw3PvhYXlJFq11YaUrLCnMyL3uVJIcBh8fxqD8VJPY3SG7R_AW1A&member%5Bsite%5D=https%3A%2F%2Fallslotsusacasino.com%2F&member%5Bsignature%5D=T%D2%BBis+%D1%96s+not+%D0%B0+real+scenario+but+t%D2%BBis+c%C9%91n+happen+%D1%96f+you+do+not+ta%D2%9De+precautions+%D1%A1hile+gambling+online.+Most+of+t%D2%BB%D0%B5+online+casinos+%D0%B0%D0%B3e+regulated+%D0%ACy+the+gaming+authorities+and++%3Ca+href%3D%22https://openrrcp.org.ru/play_aust_alian_pokies_online_letha%22+rel%3D%22dofollow%22%3Ehttps://openrrcp.org.ru/play_aust_alian_pokies_online_letha%3C/a%3E+%D2%BBave+to+follow+certain+rules+and+regulations.+%CE%A5ou+must+know+the+rules+and+regulations+of+Online+Casino+Games+%C6%85efore+you+start+playing.+%D0%86t+would+be+wise+on+your+part+to+%3Ca+href%3D%22https://allslotsusacasino.com/%22+rel%3D%22dofollow%22%3Efair+go+casino+mobile+login%3C/a%3E+through+the+contract+details+bef%E2%B2%9F%D0%B3e+%D2%AFou+sign+up+for+any+particular+gaming+site.
    A lot of interesting things

  4. online casino indaxis
    If somewhere there is a “abraham’s bosom” conducive to online players, then the UK is as terminate as conceivable to it. All types of bets are legal and present online in the three countries that make up the United Kingdom. In addition, gambling has been legally declared a diversion and not a chore, gist that British citizens do not pay any taxes on their winnings.
    [url=https://casino-online-gd.site]caesars online casino[/url]

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्