इनरुवा । बालबिकास केन्द्रका शिक्षिका र बिद्यालय कर्मचारीले मंगलबारसमेत इनरुवा नगरपालिकामा धर्ना दिएका छन ।

बढेको तलब नदिइएको भन्दै आन्दोलित शिक्षक कर्मचारीले माग सुनुवाई नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन ।

आन्दोलित पक्षले धर्नालाई निरन्तरता दिएपनि पूर्व घोषित कार्यक्रमअनुसार कार्यालय तालाबन्दी भने गर्न सकेनन ।

कार्यालय समय लगत्तै नगरपालिका मूल गेटमा भेला भएका धर्नाकारीलाई नगर प्रहरीले बाटोमै रोकेको थियो । प्रहरीसमेत पुगेपछि शिक्षक, कर्मचारी केहिबेर सडकमै धर्ना बसेका थिए ।

नाराबाजीसहित धर्नामा बसेको आन्दोलित पक्षले माग सुनुवाईको सवालमा नगरपालिकाले वेवास्ता गरेको निष्कर्श निकालेको छ ।

जसका कारणसमेत चरणवद्ध दबाबमुलक कार्यक्रमको आवश्यकता महसुस गरिएको आन्दोलन परिचालन समिति संयोजक सोनु मगरले बताइन । उनले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताइन ।

यसैबिच धर्नाकारीलाई नगर प्रमुखले माग सम्बोधनको आश्वासन दिएका छन । नगर प्रमुख राजन मेहताले टोली बनाएर वार्तामार्फत निकाश निकाल्ने विश्वास दिलाएका छन । मेयरको आग्रह पश्चात आन्दोलित पक्ष पछि हटेको छ ।

यद्यपि, आन्दोलनकारीले पटक–पटकको आश्वासन कार्यान्वयन नभएकाले भर पर्ने अवस्था भने नरहेको बताएका छन । उनीहरुले अवस्था हेरेर थप निर्णयमा पुग्ने बताए ।

बालबिकासका शिक्षिका तथा विद्यालय कर्मचारी सरकारले घोषणा गरेअनुसारको तलब पाउनु पर्ने मागसहित आन्दोलनमा उत्रिकाए हुन । ६ हजार तलब बुझ्दै आएका उनीहरुको हकमा सरकारले १५ हजार दिने बताएको थियो ।

जसमा सरकारतर्फबाट २ हजार र बाँकीको ७ हजार भने स्थानीय तहले बेहोर्नु पर्ने भनिएको छ । इनरुवा नगरपालिकाले भने बजेट अभावमा बढेको तलब दिन समस्या परेको बताउने गरेको छ ।

इनरुवामा बालबिकास केन्द्रका शिक्षिकाको संख्या ८५ रहेको छ भने विद्यालय कर्मचारीको संख्या ६५ रहेको छ ।

अघिल्लो लेखमासुनसरीमा प्रशासनको चाडपर्व लक्षित बजार अनुगमनको तयारी
अर्को लेखमाइनरुवाका इन्टरनेट सेवा प्रदायकले विद्युत् पोलको भाडा नबुझाए तार काटिने चेतावनी

19 टिप्पणीहरू

  1. Thank you for sharing excellent informations. Your website is so cool. I am impressed by the details that you have on this web site. It reveals how nicely you understand this subject. Bookmarked this web page, will come back for more articles. You, my friend, ROCK! I found just the information I already searched all over the place and just could not come across. What an ideal site.

  2. Today, I went to the beach front with my children. I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is entirely off topic but I had to tell someone!

  3. I’m impressed, I have to say. Really hardly ever do I encounter a weblog that’s both educative and entertaining, and let me inform you, you may have hit the nail on the head. Your concept is outstanding; the problem is one thing that not sufficient persons are talking intelligently about. I am very completely happy that I stumbled across this in my search for something regarding this.

  4. Hiya, I’m really glad I’ve found this information. Nowadays bloggers publish only about gossips and net and this is really annoying. A good site with exciting content, this is what I need. Thank you for keeping this web site, I will be visiting it. Do you do newsletters? Cant find it.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्