शिक्षक हित सहकारीको अध्यक्षमा कालिप्रसाद चयन

13
166
Kali Prasad elected chairman of Teachers' Interest Cooperative
sichak hit sahkari

इनरुवा । शिक्षक हित बचत तथा ऋण सहकारी सस्थाँ लिमिटेड इनरुवाको वार्षिक साधरणसभाले नयाँ कार्य समिती चयन गरेको छ ।

सुनसरी जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत तथा निवृत शिक्षकहरुको शेयर पुजीमा संचालित शिक्षक हित बचत तथा ऋण सहकारी सस्थाँ लिमिटेडको अध्यक्षमा कालिप्रसाद सापकोटा चयन भएका हुन ।

शिक्षक हित बचत तथा ऋण सहकारी सस्थाँ लिमिटेडको निर्वाचन समितीका अधिकृत सत्यनारायण मेहताका अनुसार सर्वसहमतका आधारमा चयन गरिएको कार्यसमितीमा चारपदाधिकारीसहित ११ जना कार्यसमिती सदस्य चयन भएका हुन ।

कार्यसमितीको उपाध्यक्षमा रामबहादुर विष्ट, सचिवमा राजेश ढु·ेल, कोषाध्यक्षमा गुरुप्रसाद दाहाल चयन भएका छन । सदस्यहरुमा विश्व कार्की, देवकुमारी राई, बद्री कार्की, चुडामणी खनाल, पुरुषोतम शर्मा, अनिल गौतम र उमेश मेहता रहेका छन ।

यसैगरि लेखा समिती संयोजकमा रमेश अधिकारी, सदस्यमा कृष्णप्रसाद ढकाल र नारायणप्रसाद सुवेदी चयन भएका छन ।

अघिल्लो लेखमामञ्जु मञ्जुभाषिणी पाँच मुक्तक
अर्को लेखमाइनरुवामा बुढासुब्बा बाजु बज्जै सामुदायिक भवन संचालनमा

13 टिप्पणीहरू

  1. Have you ever thought about including a little bit more than just your articles? I mean, what you say is important and everything. Nevertheless just imagine if you added some great pictures or videos to give your posts more, “pop”! Your content is excellent but with images and clips, this blog could certainly be one of the very best in its field. Excellent blog!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्