इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा मकै साइलेज मेसिनबाट हरियो मकैको बोटबाटै पशुआहारा उत्पादन सुरु गरिएको छ ।

दुग्घ उत्पादन तथा खेतीका लागी पशुपालन गर्ने किसानलाई सन्तुलित आहारा आफनै गाँउघरमा उत्पादन गर्न सहज बनाउने गरि मकै साइलेज मेसिनबाट आहारा उत्पादन थालिएको हो ।

भोक्राहामा साइलेज मेसिन भित्र्याएका सुरेन्द्र श्रेष्ठले ६५ दिनदेखि माथिको हरियो मकैको बोटलाई काटेर उच्च प्रविधि रहेको साइलेज मेसिनमार्फत पशु आहार उत्पादन गर्न सुरु गरिएको बताए ।

श्रेष्ठले बारीमा किसानले उत्पादन गरेको मकैको बोटप्रति केजी २ रुपैयाँ ५६ पैसाका दरले किन्ने गरेको बताए ।

उक्त मेसिनबाट भोक्राहा नरसिंह गाउँपालिका–२ र ७ मा मकैको बोटबाट पशु आहार उत्पादन हुने गरेको स्थानीय पुनितलाल मेहताले बताए । उक्त उत्पादन नेपालका विभिन्न ठाउँमा रहेका गाई, भैँसी, बाख्रालगायतका अन्य फर्महरूबाट माग हुनेगरेको उनको भनाइ छ ।

पशुपालक किसानहरुलाई व्यवसायी पशुपालनका लागी फाइदा हुने मकै साइलेज मेसिनले पशु आहारा उत्पादन सुरु गरेपछि किसानहरु हर्षित भएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चौधरीले मेसिन सञ्चालनमा आएसँगै कृषकलाई थप हौसला मिल्ने भएकाले ‘मकैको बोटबाट दाना बनाउने मेसिनले ठुलो राहत मिल्ने बताईन ।

अघिल्लो लेखमावार्षिक उत्सवका अवसरमा स्वरोजगार महिलालाई सम्मान
अर्को लेखमादुहबीमा अन्तर्राष्ट्रिय डोरीतान आउटडोर प्रतियोगिता हुने

26 टिप्पणीहरू

  1. Simply desire to say your article is as astounding. The clarity in your post is just cool and i could assume you are an expert on this subject. Well with your permission let me to grab your feed to keep up to date with forthcoming post. Thanks a million and please continue the enjoyable work.

  2. Can I simply say what a reduction to find someone who really knows what theyre speaking about on the internet. You positively know tips on how to carry a difficulty to mild and make it important. More folks have to learn this and perceive this side of the story. I cant consider youre not more well-liked since you definitely have the gift.

  3. What i do not understood is in truth how you are now not really much more well-preferred than you might be right now. You are so intelligent. You know thus considerably on the subject of this matter, produced me in my opinion consider it from numerous varied angles. Its like men and women aren’t interested unless it is one thing to accomplish with Woman gaga! Your personal stuffs excellent. All the time maintain it up!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्