इनरुवा । सुनसरी जिल्लामा कार्यरत रहेका प्रहरी कर्मचारीको जन्मदिनका अवसरमा सुनसरी प्रहरी प्रमुखले शुभकामना कार्डसहित जन्मदिनको शुभकामना दिन थालेका छन ।

सुनसरी प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरि थुनुवाका लागि फरक शैलीको बौद्धिक सुविधा दिएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक संजय सिह थापाले प्रहरी कर्मचारीलाई जन्मदिनको शुभकामना कार्ड दिने परम्पराको थालनी गरेका हुन ।

२०७८ असोज १० गते जन्मदिन भएकी जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत महिला प्रहरी जवान रोजिना कार्की ढु∙ानालाई प्रहरी उपरिक्षक संजय सिह थापाले आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा अनगिन्ती शुभकामना लेखिएको व्यहोराको जन्मदिनको शुभकामना कार्ड दिएका हुन ।

प्रहरी जवान ढु∙ानालाई दिएको कार्डमा अनगिन्ती शुभकामना जन्मदिनको शुभकामना प्रहरी जवान श्री रोजिना कार्की ढु∙ाना ज्यु आज मिति २०७८÷०६÷१० गते तपाईको विशेष शुभदिन जन्मदिन रहेकाले यो अवसरमा तपाईको आरोग्यता, निरोगिता र ऐश्वर्य प्राप्तीको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौ । यहाँको पारिवारिक एंवम् व्यवसायीक जीवन अर्थपूर्ण बनोस्, व्यवसायीक परिपक्वता अझ बृद्धि हुँदै गई आइलाग्ने हरेक चुनौतीको सामना गर्न, आत्मविश्वास, साहस र लगनशिल भई कार्य गर्न उर्जा प्राप्त होस, शुभकामना संजयसिह थापा प्रहरी उपरिक्षक जिल्ला प्रहरी कार्यालय सुनसरी लेखिएको छ ।

वर्णमाला दैनिकसँगको कुराकानीमा प्रहरी उपरिक्षक थापाले प्रहरी संगठन भित्र प्रहरी महानिरीक्षकदेखि अतिरिक्त प्रहरी महानिरिक्षकसम्मले माताहातका कार्यालय प्रमुखसम्मलाई सूचना प्रविधिको माध्यम एसएमएस लेखि व्यक्तिगत मोवाइल नम्बरमा जन्मदिनको शुभकामना दिने परम्परा रहेको बताए ।

थापाले सुनसरी जिल्लामा प्रहरी प्रमुख भई आफुले कार्यभार सम्हालेपछि तल्लो तहमा कार्यक्षेत्रमा कार्यरत रहेका प्रहरी जवानदेखि प्रहरी नायव उपरिक्षकसम्मको दर्जालाई लिखित रुपमा शुभकामना कार्ड दिने नयाँ परम्परा भने यहीबाट थालेको बताए ।

जीवनको महत्वपूर्ण दिनका रुपमा रहेको जन्मदिनका अवसरमा सम्बन्धित व्यक्तिले लिखित रुपमा पाउने शुभकामना कार्डले उसलाई गौरव महसुस हुनुका साथै पछिसम्म उस्का परिवार र सन्ततीले अभिलेखका रुपमा चिनो स्वरुप राख्न भएकाले थप उर्जा हौसला र जन्मदिनको सम्झनाको महत्व बढछ भन्ने मनसायले यो परम्पराको थालनी गरिएको थापाको भनाई रहेको छ ।

अघिल्लो लेखमासुनसरीमा कांग्रेस संस्थापन पक्षको नराम्रो पराजय दुई पालिकामा सिमित
अर्को लेखमाइनरुवा कांग्रेसको लगातार तीन कार्यकाल नगर सभापति

48 टिप्पणीहरू

  1. Hi just wanted to give you a brief heads up and let you
    know a few of the images aren’t loading correctly.
    I’m not sure why but I think its a linking issue.

    I’ve tried it in two different internet browsers and both show the same outcome.

  2. What i do not realize is if truth be told how you are not really a lot more well-liked than you might be right now.
    You’re very intelligent. You recognize therefore considerably in the case of this subject, made me for my part imagine
    it from a lot of numerous angles. Its like women and men are
    not fascinated except it’s one thing to accomplish
    with Girl gaga! Your individual stuffs outstanding.
    Always care for it up!

  3. Oh my goodness! Amazing article dude! Thank you so much, However I am having problems with your RSS.
    I don’t know the reason why I cannot subscribe to it.

    Is there anybody getting similar RSS problems? Anybody who knows the answer will you kindly
    respond? Thanks!!

  4. My partner and I absolutely love your blog and find many of your post’s to be just
    what I’m looking for. Would you offer guest writers to write content available
    for you? I wouldn’t mind producing a post or elaborating on most of the subjects you write in relation to here.
    Again, awesome site!

  5. Hi! I know this is kind of off topic but I was wondering which
    blog platform are you using for this site? I’m getting tired of WordPress because
    I’ve had problems with hackers and I’m looking at options for
    another platform. I would be fantastic if you could point me
    in the direction of a good platform.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्