इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेका तिनवटा सुरक्षा निकायलाई इनरुवावासीका तर्फबाट आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

कोरोना महामारी संकटमा देश, विदेश तथा इनरुवामा रहेका इनरुवावासीभात तर्फबाट डा हरिबंश दुलाल, उत्तम राईले सुरु गरेको राहत प्याकेज अभियान अन्र्तगत ६० हजार बराबरको स्वास्थ्य सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरिएको हो ।

सुनचाँदी व्यवसायी गोपाल श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय इनरुवा, सशस्त्र प्रहरी वल ४ नं गण हेडक्वाटर इनरुवा, राष्ट्रिय अनुसन्धान कार्यालय इनरुवालाई ८ हजार थान सर्जिकल मास्क, ६५ लिटर सेनिटाइजर, ह्याण्डवास ४५ बोतल, फेस सिल्ड १ सय ५ पिस, स्प्रे लगायतका स्वास्थ्य सामग्री दिएको बताए ।

स्वास्थय सामग्री हस्तान्तरण कार्यक्रममा गोपाल श्रेष्ठ, रोहित निरौला, शंकर महाजु, राकेश निरौला लगायतको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमाकोरोना महामारी संकटमा क्याविनेट श्रेष्ठले इनरुवावासीका लागि इनरुवा नगरपालिकालाई दिए २५ लाख सहयोग
अर्को लेखमाघर सोध्छौ भने ए सानु पूर्व इनरूवा गितको म्युजिक भिडियो

12 टिप्पणीहरू

  1. That is the precise weblog for anyone who wants to search out out about this topic. You realize so much its virtually onerous to argue with you (not that I truly would want…HaHa). You definitely put a new spin on a topic thats been written about for years. Great stuff, simply nice!

  2. I have been exploring for a little for any high quality articles or weblog posts on this sort of area . Exploring in Yahoo I finally stumbled upon this site. Studying this info So i?¦m happy to express that I’ve an incredibly excellent uncanny feeling I came upon exactly what I needed. I most indubitably will make sure to do not omit this website and give it a glance on a constant basis.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्