इनरुवा अस्पताललाई सेवा सुविधा विस्तारका लागि डेढ करोड अनुदान

32
248
15 million grant to Inaruwa Hospital for expansion of service facilities
hospital

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालाई सेवा सुविधा विस्तार गरि स्तरउन्नती गर्न नेपाल सरकारले १ करोड ५० लाख रकम अनुदान आएको छ ।

शनिवार इनरुवा अस्पताल अनुगमनका लागि आएका नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवालाहरुको भेलामा सो जानकारी गराएका हुन ।

मन्त्री कार्कीले जिल्लाको पुरानो इतिहास बोकेको अस्पतालको विकासका लागि हाल नेपाल सरकारले राष्ट्रिय योजना आयोग मार्फत १ करोड ५० लाख रकम अनुदान प्रदान गरिएको बताए ।

मन्त्री कार्कीले मानिसका लागि अत्यावश्यक सेवाका रुपमा स्वास्थ्य उपचारलाई सर्वसुलभ र गुणस्तरिय बनाउनका लागि आफुले आउदो बजेटमा इनरुवा अस्पतालका लागि छुट्टै बजेटको व्यवश्था गरि बजेट भाषण मार्फत रकम उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

मन्त्री कार्कीले उपचार सेवा लिन आउने बिरामीका लागि अस्पतालले दिनुपर्ने सेवा दिन सक्ने गरि इनरुवा अस्पतालको विकास, स्तरउन्नती र सुधारका काममा सरकारले विशेष प्राथमिकता राख्ने बताए ।

इनरुवा अस्पताल सुधारका लागि नेतृत्व गरिरहेका निमक्त मेडिकल सुपरिडन्टेन्ट डा देवराज घिमिरेले साधन स्रोत र जनशत्ती अभावमा उपचार गर्न कठिनाई भएको जानकारी गराए ।

डा घिमिरेले यहाँका समस्या समाधान गर्न आवश्यक औजार उपकरणसगै भवन अभाव भएकाले भौतिक पुर्वाधार विकासका लागि सरकारले भवन निर्माणमा बजेट निकासा गर्न माग राखे ।

दैनिक ४ सय भन्दा बढी बिरामीको चाप रहेको अस्पतालमा विमाको समस्या, औषधीको समस्या, भवन अभाव, जनशत्ती अभाव रहेकाले आगामी बर्षको बजेटमा अस्पतालको बृहत रुपमा विकास गर्ने गरि बजेट विनियोजन गर्न र हाल आवश्यक रहेको समस्या समाधानका लागि सवैको सहयोग आवश्यक रहेको बताए ।

अघिल्लो लेखमासामाजिक सञ्जालको भोटपोलमा इनरुवाका मेयर भन्दा काग्रेस सभापती र एमालेका सरोज पोखरेल लोकप्रिय
अर्को लेखमाइनरुवा ५ बामपन्थी गढमा कांग्रेसका जिल्ला सभापतिको प्रतिष्ठा रक्षाको लडाई काे काे छन उम्मेदवार ?

32 टिप्पणीहरू

  1. I needed to create you the bit of remark to finally thank you very much once again over the unique tricks you’ve discussed here. It was quite surprisingly generous with people like you to give publicly exactly what a lot of people could have sold for an e book in order to make some bucks on their own, mostly considering the fact that you could possibly have done it if you ever considered necessary. Those guidelines also served like a fantastic way to fully grasp that most people have the identical eagerness just as my very own to learn lots more on the topic of this problem. I know there are lots of more pleasurable instances up front for many who read carefully your site.

  2. You actually make it seem so easy with your presentation but I in finding this topic to be actually something which I feel I would by no means understand. It seems too complicated and very broad for me. I am taking a look forward for your subsequent publish, I’ll attempt to get the hold of it!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्