इनरुवा । हार्मोन परिक्षण गर्ने उपकरण प्रयोग गर्न नसक्दा विगत एक महिनादेखि इनरुवा अस्पतालमा त्यसै थन्किएर बसेको छ ।

इनरुवा लगायतका आसपासका स्थानीयहरु थाईराईडसहितका हार्मोनको परिक्षण गर्न विराटनगर पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्न इनरुवा अस्पतालमा सो उपकरण ल्याईएको हो।

सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य सिताराम मेहताको निर्वाचन क्षेत्र विकास कार्यक्रमको कोषको झण्डै २५ लाख रुपैया सहयोगमा खरिद गरेर ल्याईको सो उपकरण विगत एक महिनादेखि प्रयोग हुन नसकेर अस्पतालमा त्यसै थन्किएको हो ।

कोषले इनरुवा नगर पालिकामार्फत अस्पताललाई उपलब्ध गराएको उपकरण करिब एक महिना अगाडि हस्तान्तरण गरिएको हो ।

अस्पतालले उपकरण प्रयोग नभएको विषयमा अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

अघिल्लो लेखमारेडक्रसको सुनसरी शाखा बैद्यानिक दायित्व पुरा गर्न नसक्दा विघटन
अर्को लेखमाजिवराज र अजय बुद्धीचालको इनरुवा च्याम्पीयन

10 टिप्पणीहरू

  1. What i do not realize is actually how you are not really much more well-favored than you may be right now. You are so intelligent. You realize thus significantly in terms of this matter, produced me in my view believe it from a lot of numerous angles. Its like men and women are not involved until it is something to accomplish with Lady gaga! Your individual stuffs outstanding. Always care for it up!

  2. Today, I went to the beachfront with my children. I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She placed the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is totally off topic but I had to tell someone!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्