काठमाडौं । प्रोफेश्नलभिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमानयाँशाखा सञ्चालनमाआउने भएको छ । नेपालमा उद्घाटन हुने उक्तशाखाको नामभने नेपालप्रोफेश्नलभिसा एण्ड एजुकेशन सर्भिसेस रहने जनाईएको छ । काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामामुख्यालय रहने उक्तशाखाको उद्घाटन भने यही बैशाख १३ गते बुधबार हुनेछ ।
आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवाप्रदानगर्दै आएको प्रोफेश्नलभिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापनाभएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाकाकारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवाप्रदानगर्दै आएको छ ।
कम्पनीले आफ्नो गुणस्तरीय सेवाकाकारण विभिन्न अवार्डसमेत हातपारिसकेको छ । कम्पनीले सन् २०२२÷२३ माशीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२÷२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२÷२३ मै अष्ट्रेलियन स्मलविजनेस च्याम्पियनफाईनलिष्ट, लोकलविजसेन अवार्ड–२०२२ को विजेता र लोकलविजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।
प्रोफेश्नलभिसा एण्ड सर्भिसेसकासिईओ निशान्तशर्माले नेपालमा सेवाविस्तार गर्न पाएकोमाखुशीव्यक्त गरेका छन् । उनले भने,‘हामी नेपालमापनिआफ्नो सेवाविस्तार गर्न र नेपालीविद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवाप्रदानगर्न पाउँदाखुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजाप्रदानगर्न अब्बभएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् ।
उनले थपे–‘हामीसँगउत्कृष्ट नतिजाप्रदान गरेको रेकर्ड छ । हामी नेपालीविद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्यप्राप्तगर्न सफलहुनेछौं ।’ शाखाको उद्घाटन कार्यक्रममा सबैको उपस्थिति रहने जनाईएको छ ।
गृह पृष्ठ समाज शिक्षा / स्वास्थ्य उत्कृष्ट सेवाप्रदानगर्दै आएको प्रोफेश्नलभिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखाअब नेपालमा