झापा, श्रावण २७ गते ।
ईलामको साक्फारा घर भई झापाको दमक नगरपालिका-१ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार राती ९ बजेको समयमा घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका तामाङलाई उपचारको लागी एडभान्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
तमोर नदिले बगाएर १ जना बेपत्ता
धनकुटा, श्रावण २७ गते ।
धनकुटाको चौबिसे गाउँपालिका-५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
Hello ! I am the one who writes posts on these topics baccarat online I would like to write an article based on your article. When can I ask for a review?
I am very impressed with your writing totosite I couldn’t think of this, but it’s amazing! I wrote several posts similar to this one, but please come and see!