कस्मिर : कारमै गोली हानेर भाजपाका ३ नेता-कार्यकर्ताको हत्या !

17
406

काठमाडौं, १४ कार्तिक । दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीहरूले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन् ।

फिदा हुसेन कुलगम भाजपा युवा मोर्चाका महासचिव थिए । उनीसँगै मजदुर उमर रशीद बेग र उमर रमजान हजम पनि मारिएका छन् । एकजनाको घटनास्थलमै मृत्यु भएकाे र अन्य दुईजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएकाे जनाइएकाे छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए ।

उनी काजिगुन्ड भन्ने ठाउँमा बस्थे । आतंकवादीहरू एक गाडीमा आएका थिए, फिदालाई कारमै गोली हानेर उनीहरू भागेकाे बताइएकाे छ । सरकारी सुरक्षाकर्मीले अहिले आक्रमणकारीको खोजी तीव्र पारिरहेको जनाएका छन् ।


द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ । यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो ।

कस्मिर : कारमै गोली हानेर भाजपाका ३ नेता-कार्यकर्ताको हत्या !


चार महिनाअघि भाजपा नेता वसीम बारीको पनि बांदीपोरामा हत्या गरिएकाे थियाे । यस आक्रमणमा उनका बुबा र भाई पनि मारिएका थिए । वसीम बन्दीपोरा जिल्लाका भाजपा अध्यक्ष पनि थिए ।

अघिल्लो लेखमाआज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै
अर्को लेखमाथप २५०८ जनामा कोरोना संक्रमण पुष्टि

17 टिप्पणीहरू

  1. Thank you for sharing excellent informations. Your site is very cool. I’m impressed by the details that you have on this site. It reveals how nicely you understand this subject. Bookmarked this web page, will come back for extra articles. You, my pal, ROCK! I found simply the information I already searched everywhere and simply couldn’t come across. What a perfect site.

  2. I loved as much as you will receive carried out right here. The sketch is attractive, your authored subject matter stylish. nonetheless, you command get got an nervousness over that you wish be delivering the following. unwell unquestionably come further formerly again since exactly the same nearly very often inside case you shield this increase.

  3. I precisely wished to appreciate you once again. I do not know what I might have used in the absence of the entire ideas shared by you concerning such a field. This was a very daunting situation in my position, nevertheless looking at your specialised manner you handled the issue took me to jump with gladness. I will be grateful for this assistance and even sincerely hope you recognize what a great job your are doing training the others by way of a site. I’m certain you have never got to know any of us.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्