जोसेफ दुलाल । इनरुवाबासीहरुको खेलकुद प्रतिको माया, खेलाडीहरूको परिश्रम र उत्सुकता ले इनरुवा लाई खेलकुदको शहर भनेर चिनाइरहेको अवस्था छ ।
उक्त कारणले गर्दा इनरुवाका युवा हरु निकै खुसी र हर्षित देखिन्छन् । उनीहरूको खेलकुद प्रतिको रुचिलाई प्राथमिकता दिँदै हाम्रो नगरमा विभिन्न कार्यक्रम हरु आयोजना भइरहेको छन् ।
उदाहरणको लागि आयोजना भएका रात्रीकालिन क्रिकेट प्रतियोगिता, फुटबल प्रतियोगिता, चेस प्रतियोगिता आदि लाई लिन सकिन्छ ।
हामीले इनरुवामा खेलकुद लाई प्राथमिकता दिँदै गर्दा खेल मैदानको निर्माण र उत्थानलाई भने ध्यान नदिएको पाइन्छ। अहिले भन्दा ५–१० वर्ष अगाडि खेल खेल्नका लागि मैदान हरु प्रशस्त मात्रामा थिए तर अहिले खोज्दा पनि खेलमैदान भेटिन गाह्रो छ।
खेलमैदानको अभावले गर्दा खेलाडीहरूमा सीप हुदा हुँदै पनि उनिहरु अन्योलमा पर्नु को साथ–साथै हाम्रा बाल–बालिका, साना केटाकेटीहरुले समेत खेल्ने ठाउँ पाएका छैनन ।
उनीहरूको बाल्यकालमा पढ्ने, खेल्ने, घुम्ने रुचि हुन्छ जुन शारीरिक र मानसिक स्वास्थ्य को लागि निकै आवस्यक ठानिन्छ ।
तर खेलमैदानको अभावले गर्दा बालबालिकाहरु सडकमा खेल खेल्न बाध्य छन जसका कारण उनिहरु दुर्घटनाको पनि जोखिममा छन ।
यस्तो स्थिती हुदा हुदै पनि हाम्रा जनप्रतिनिधीहरु,निकायहरु लगायत जिम्मेवार व्यक्तित्व र संस्थाहरुले खेलमैदान निर्माणलाई प्राथमिकतामा राख्न सकेका छैनन ।
खेलमैदानको अभावमा देखा परेका केही नकारात्मक पक्षहरु ः
१) बालबालिका को स्वास्थ्यमा समस्या आउनु ।
२) बौद्धिक क्षमतामा कमी हुनु ।
३) शारीरिक अवस्था कमजोर हुनु ।
४) दुर्घटनाको सम्भावना बढ्नु ।
५) अभिभावक लाई चिन्ता ।
६) धेरै समय कोठामा बसेर मोबाइल चलाउने बानी जसले आँखामा दीर्घकालीन समस्या निम्त्याउँछ ।
७) राज्यले होनहार खेलाडी गुमाउनु पर्ने ।
हामीले युवालाई मजबूत बनाए मात्र हाम्रो देश को भविष्य मजबूत हुन सक्दछ।
इनरुवा नगरपालिकाले हरेक वार्डमा केटाकेटी तथा युवा हरुको स्वास्थ्य र खेल को विकास को निम्ति कम्तीमा एउटा खेलमैदान बनाउन जरुरी छ ।
राज्यले आफ्नै जग्गा किन्न नसक्ने हो भने खाली जग्गा लाई भाडा मा लिएर भएपनि खेल मैदान बनाउनुपर्छ ।
धेरै विकसित देश हरुले शहरी योजना निमार्ण गर्दा नै यो कुरा लाई प्राथमिकता मा राखेका हुन्छन।
यो निकै दुर्भाग्यको कुरा हो हाम्रो राज्य ले उनीहरूलाई खेलमैदान पनि दिन सकेको छैन् ।
Some really interesting information, well written and broadly speaking user pleasant.
Enjoyed reading this, very good stuff, regards.
This is a topic close to my heart cheers, where are your contact details though?
Very interesting info!Perfect just what I was searching for!
Thank you for sharing excellent informations. Your website is very cool. I am impressed by the details that you have on this web site. It reveals how nicely you perceive this subject. Bookmarked this website page, will come back for extra articles. You, my pal, ROCK! I found just the info I already searched all over the place and simply could not come across. What a perfect web-site.
Very interesting topic, thank you for posting.
12 лет рабства
коли почалась друга світова війна скільки триватиме війна в україні 2022 коли закінчиться війна
An attention-grabbing dialogue is value comment. I think that you must write more on this subject, it may not be a taboo topic however typically persons are not enough to talk on such topics. To the next. Cheers
As I web site possessor I believe the content matter here is rattling fantastic , appreciate it for your hard work. You should keep it up forever! Good Luck.
I just could not go away your web site prior to suggesting that I actually enjoyed the usual information an individual provide in your visitors? Is going to be back steadily in order to investigate cross-check new posts.
I appreciate, cause I found just what I was looking for. You have ended my four day long hunt! God Bless you man. Have a nice day. Bye
Great content! Keep up the good work!