झुम्का । सुनसरीको रामधुनीमा प्रचण्ड–माधव पक्षको नेकपामा आवद्ध महिलाहरुको जिल्ला भेला समपन्न भएको छ ।

दुई खेमामा पार्टीका नेता कार्यकर्ता विभाजित भएपछि सुनसरीमा मंगलवार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल महिला संध सुनसरीले जिल्ला महिला भेलाको आयोजना गरेको हो ।

सुनसरी जिल्लाका १२ वटै स्थानिय तहबाट महिलाहरु भेलामा सहभागी भएको अनेमसंध सुनसरी अध्यक्ष वेणु काफलेले बताईन ।

भेलामा नेकपाकी केन्द्रीय सदस्य कमला रोका, नेकपा केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौला, यसोदा अधिकारी तामा∙, रामकुमारी चौधरी, सन्ध्या परियार, निरा आर्चाय वेणु काफ्ले लगायतले बोलेका थिए ।

अघिल्लो लेखमाभारतमा सर्वोच्च अदालतद्वारा कृषि कानुन कार्यान्वयनमा रोक
अर्को लेखमाएटीएम फुटाएर चोरी गर्ने जुद्धगञ्जका मन्सुरी पक्राउ

7 टिप्पणीहरू

  1. Good post. I be taught something tougher on different blogs everyday. It can at all times be stimulating to learn content from other writers and follow a bit one thing from their store. I’d prefer to use some with the content on my blog whether you don’t mind. Natually I’ll provide you with a hyperlink in your internet blog. Thanks for sharing.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्