टिका सिवाकोटी आचार्य

साउन महिनालाई देवाधिदेव महादेवको प्रिय मानिन्छ । महिना त्यसैले हिन्दु धर्मावलम्बीहरुले साउन महिनाभर चोखो नितो आहार–विहार गरी ब्रत बसी महादेवलाई खुसी राख्ने गरिन्छ ।

महादेवलाई खुसी राख्नाले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ भने भगवान शिव योगी भएको कारण हरियो रङ लगाउदा शिव भगवान खुसी हुन्छन् भन्ने मान्यता रहेको छ ।

त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाई ब्रत बसी पतिको दीर्घायु र समृद्धिको कामना गर्दछन् ,साथै अविवाहित महिलाहरु पनि असल श्रीमान प्रात्तिको लागि यो व्रत बस्छन् ।

हिन्दू धर्म परम्परागत संस्कृति अनुसार पोते, चुरा, टीका, रातों रङ नारीको सौभाग्यको प्रतीक हो भने हरियो रङ् बुध ग्रहको प्रतीक हो । हरियो रङ लगाउदा बुद्धि र समृद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

त्यस्तै वर्षा याममा पानिमा गाडिएर कृषि कार्य गर्दा हाथ खुट्टालाई हिलो र पानीबाट बचाउनको लागि औषधीको रुपमा घरमा नै उत्पादन हुने मेहन्दी हाथ र गोडामा लगाइ हात र गोडा सुरक्षित राख्ने कार्य पनि साउन महिनामा गरिन्छ। वर्तमान समयमा आर्थिक, सामाजिक, राजनीतिक, तथा सांस्कृतिक परिदृश्यमा नचिताएको परिवर्तन आएको छ ।

महिलाहरुले कृषि पेशा बाहेक अन्य पेशा अपनाऊककदा श्रृङ्गारको साधनको रुपमा मेहन्दी लगाईन्छ । बजारदेखि गाउककघरका पसलहरुमा राता हरिया ,पहेला चुराहरु र मेहन्दी राखेको देखिन्छ। यसको माग बढेकोले होला सायद !

बजारमा विभिन्न ब्रान्डका मेहन्दीको कोन पाईन्छ । रङ गाडा बनाउन विभिन्न केमिकल मिश्रित मेहन्दी पनि बजारमा उपलब्ध छन् ।

यस्ता मेहन्दीले छाला पोल्ने, एलर्जी हुने विभिन्न रियाक्सन हुने, समस्या देखिन्छ । त्यसैले सके सम्म बजारको मेहन्दी भन्दा आफैले बनाएको मेहन्दी लगाउनु उपयुक्त हुन्छ ।

महिलाले श्रृङ्गारका सामग्री प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिन त्यतिकै आवश्यक छ । कतै हामी यस्ता हानिकारक केमिकल मिश्रित सामग्री प्रयोग गरी आफनो स्वास्थ्य माथि खेलवाड त गरिरहेका छैनौ ?

हाम्रो मौलिक संस्कृति,हाम्रा सम्पदा हुन् । तिनकों संरक्षण र निरन्तरता हाम्रो कर्तव्य हो,तर यस्ता संस्कृति र परम्पराहरुको संरक्षण के महिलाले मात्र लिनु पर्ने हो ?
धर्म र परम्पराको नाममा हामी महिला दिदीबहिनीहरूले भोंक भोकै व्रत बसीआफ्नो स्वास्थ्य र क्षमता विकासमा ध्यान नदिई हामी अनुत्पादनशील काममा अघि बढीरहेका छौ ।

श्रृंङ्रगारको नाउमा फजुल खर्च गरी रहेका त छैनौ ? हामी विवाहित महिलाहरुले श्रीमानलाई दीर्घायु र खुसी बनाउन उनको इच्छा र भावना बुझेर ,आफूंआत्मानिर्भर र स्वालम्बन बन्न्नु पर्छ ।

एक अर्कामा विश्वास र समझदारीका साथ काम गरी अगाडि बढ्नु पर्छ। हामी महिला जान्ने, सुन्ने, स्वस्थ र कमाउने भयौ भने श्रीमान त्यसै खुसी हुने छन्। श्रीमान खुसी, सुखी र स्वास्थ्य रहेभने श्रीमानको आयु त्यसै बढछ ।

हामीले हरियो चुरा ,हरियो सारी , हरियो पोते, हरियो मेहन्दी र ब्रत बसी रहनु पर्दैन । मैले अहिले सम्म श्रीमतीको लामो आयु र असल श्रीमती पाईयोस भनि कुनै पनि पुरुषले ब्रत बसेको देखेको छैन ।

विवाहका धार्मिक, आर्थिक, कानुनी नैतिक, सामाजिक, आदी मान्यताहरु र श्रीमान, श्रीमती बीचको सम्बन्ध एक अर्कामा परिपुरक हुन्छन भन्ने हामीले भुल्नु हुदैन् ।
पर्व र संस्कृतीको विरोध गर्नुपर्ने कारण पनि छैन । केवल यसका निहित विकृति लाई हटाउनु आवश्यक छ । ब्रत र उपवासले हाम्रो स्वास्थ्यमा पार्न सकारात्मक प्रभाव पनि छन ।

यसलाई बिर्सनु हुदैन । कहिले काही ब्रत बस्दा शरिर र मन दुबै शुद्ध हुनुको साथै आत्मिक शान्ति पनि मिल्दछ । आधुनिक चिकित्सा पद्धतिले पनि ब्रत र उपवास– लाई मानेको छ,तर ब्रर्तालुको शरिरको अवस्था अनुसार मात्र ।त्यसैले हामी महिला दिदीबहिनीहरुले आफनो स्वास्थ्यको ख्याल राख्दै, सरल, सामान्य, सक्रिय भई स्वाभिमान र अस्तित्वप्रति सचेत हुदै देश समाज र परिवारका लागि सक्षम नागरिक बनेर ससम्मान र आत्मासमानका साथ बाच्नु पर्छ ।

महिला दिदी बहिनीहरुले आफनो क्षमताको विकास गरी आर्थिक उपार्जन हुने काममा स्रोत साधनको उपभोग गरी आत्मानिर्भर, उद्यमशील बनी आर्थिक रुपमा सबल बनौ ।

हामी महिलाहरुको महत्वलाई पैशासगकक पनि गाककस्ने गरिएको छ । उसले पैसा कमाएर ल्याउककदिन ! ऊ त गृहणी मात्र हो भनी हामी आम महिलालाई यसरी नै परिभाषित गरिएको छ।

पुरुष महिला भन्दा श्रेष्ठ, पुरुषार्थी छ किन भने ऊ परिवारको लालनपालन गर्छ। हो पैसा कमाएर ल्याउछ भन्ने मान्यता छ । हामी महिलालाई पुरुष सग यसरी नै तुलना गरिन्छ ।

महिलाको घर भित्रको कामको कुनै मूल्य छैन।यो अति भेदभावपूर्ण मापदण्ड हो । यहीककबाट महिला हिंसा सुरू हुन्छ । जब सम्म हामी महिलाहरु आर्थिक रुपमा शस्क्त हुदैनौकक ,तब सम्म हिंसाको अन्त हुदैन ।

त्यसैले हामी महिलदिदिबैनीहरुले यी कुराहरुलाई चिर्दै आफू भित्र भएको सिप र क्षमताको विकास गरी स्रोत र साधनको सही सदुपयोग गरी आर्थिक रुपमा दर्रो बनौ। अब महिलाहरुले आफु भएर बाच्न सिक्नु पर्छ ।

महिला र पुरूषमा केही फरक छैन केवल शारीरिक बनावटमा मात्र फरक हो। पुरूष जस्तै आफनो निर्णय आफै गरौ । पुरूष जस्तै आफनो परिचय आफै बनाऊकक कसैकी छोरी, कसैकी बुहारी, कसैकी श्रीमती, कसैकी आमा भनेर चिनाउने बानी छाडौ, आफू भएर बाचौ र आफुलाई आफैद्वारा समाजमा स्थापित गरौ ।

हामी आफू बनेर जब सम्म बाँच्न सक्दैनौ, तब सम्म हामीलाइ जतिसुकै आरक्षण, अधिकार दिए पनि त्यसलाई प्रयोग गर्न सक्दैनौ ।

पुरूष सरह महिलाहरुले पनि राज्यको जुनसुकै तह तत्कामा काम गर्न हिम्मत राख्नु पर्छ र समाज रूपान्तरणको लागि महिलाहरूले निर्णायक र नेतृत्वदायी भूमिका खेल्नु पर्छ ।

टिका सिवाकोटी आचार्य इनरुवा ३ सुनसरी

अघिल्लो लेखमासुनसरीका ४२ हजार बढीलाई भेरोसिल खोप, यहीसाताबाट जोन्सन खोप पनि
अर्को लेखमाइनरुवामा चौथो स्ट्रिट पार्क निर्माणको काम अन्तिम चरणमा

46 टिप्पणीहरू

  1. Hi this is kind of of off topic but I was wondering if blogs use WYSIWYG editors
    or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding experience so I wanted to get advice
    from someone with experience. Any help would be greatly appreciated!

  2. Hi there! This is kind of off topic but I need some advice from
    an established blog. Is it very difficult to set up
    your own blog? I’m not very techincal but I can figure things out pretty fast.
    I’m thinking about setting up my own but I’m not sure
    where to begin. Do you have any ideas or suggestions?
    Thank you

  3. Thanks for a marvelous posting! I truly enjoyed reading it,
    you may be a great author. I will always bookmark your blog
    and will often come back later in life. I want to encourage that you continue your great job, have a
    nice evening!

    Here is my site :: raycon

  4. Can I simply say what a comfort to find someone who actually knows what they’re discussing on the internet.

    You definitely realize how to bring an issue to light and make it
    important. More people need to read this and understand
    this side of the story. I was surprised you aren’t more popular since
    you certainly possess the gift.

  5. Have you ever thought about publishing an ebook or guest authoring on other sites? I have a blog based upon on the same topics you discuss and would love to have you share some stories/information. I know my audience would appreciate your work. If you are even remotely interested, feel free to shoot me an e mail.

  6. I beloved up to you will receive performed right here. The comic strip is attractive, your authored subject matter stylish. however, you command get got an nervousness over that you wish be turning in the following. ill surely come further until now once more as precisely the similar just about a lot steadily within case you shield this increase.

  7. Thanks for your personal marvelous posting! I definitely
    enjoyed reading it, you’re a great author.I will always
    bookmark your blog and will often come back very soon. I want to encourage you continue your great writing, have a nice evening!

  8. Have you ever considered publishing an e-book or guest authoring on other websites?
    I have a blog based on the same ideas you discuss and would really like
    to have you share some stories/information. I know my readers would
    value your work. If you are even remotely interested,
    feel free to send me an e mail.

  9. Do you have a spam problem on this website; I also
    am a blogger, and I was wanting to know your situation; many of us have created some nice practices
    and we are looking to trade techniques with other folks, why not shoot
    me an email if interested.

  10. Excellent pieces. Keep writing such kind of info on your blog.
    Im really impressed by your blog.
    Hey there, You’ve done a great job. I will definitely digg it and in my opinion recommend to my friends.
    I’m confident they’ll be benefited from this site.

  11. May I simply just say what a comfort to find someone who truly knows what they’re discussing online.

    You definitely realize how to bring an issue to light and make it important.

    A lot more people ought to check this out and understand this side of your story.
    It’s surprising you aren’t more popular because you definitely have the gift.

  12. Hi exceptional blog! Does running a blog such as this take a massive
    amount work? I have virtually no knowledge of coding but I was hoping to start my own blog in the near future.
    Anyway, if you have any recommendations or tips for new blog owners please share.
    I know this is off subject but I just had to ask.

    Thank you!

  13. I must point out my passion for your generosity supporting all those that really need help on this matter. Your special commitment to getting the message up and down had become definitely insightful and has usually encouraged guys much like me to reach their aims. Your amazing insightful key points can mean this much to me and somewhat more to my mates. Warm regards; from each one of us.

  14. I’m amazed, I must say. Rarely do I encounter a
    blog that’s both educative and entertaining, and let me tell you, you’ve
    hit the nail on the head. The problem is something that not
    enough men and women are speaking intelligently about.
    Now i’m very happy that I stumbled across this during my hunt
    for something regarding this.

  15. An impressive share! I’ve just forwarded this onto a co-worker who was conducting a
    little research on this. And he in fact bought me lunch due to the fact
    that I found it for him… lol. So let me reword this….
    Thank YOU for the meal!! But yeah, thanks for spending the time to discuss this subject here on your web page.

  16. I’m really enjoying the theme/design of your web site. Do you ever run into any browser compatibility issues? A couple of my blog audience have complained about my website not operating correctly in Explorer but looks great in Opera. Do you have any ideas to help fix this problem?

  17. Howdy would you mind letting me know which webhost you’re working with? I’ve loaded your blog in 3 completely different browsers and I must say this blog loads a lot faster then most. Can you recommend a good hosting provider at a honest price? Many thanks, I appreciate it!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्