दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् ।

सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ थप ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उत्तर प्रदेशमा ३० हजार तथा दिल्लीमा २५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

भारतमा निरन्तर कोरोना संक्रमण बढेसँगै मुलुकका कतिपय अस्पतालमा आईसीयू बेड र रेमडेसिभिरजस्ता औषधिको अभाव देखिएको छ ।

हालसम्म भारतमा १२ करोड २३८ लाख ५२ हजार डोज कोरोना खोप लगाइसकिएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७८ हजार ७६९ जना पुगेको छ ।

अघिल्लो लेखमानिर्वाचनको लागि समिति बनाउँदै सकियो इनरुवा खानेपानीको साधारणसभा
अर्को लेखमाइनरुवाका कोरोना सक्रमित व्यापारीको उपचारका क्रममा मृत्यु

15 टिप्पणीहरू

  1. I do accept as true with all the ideas you have presented in your post. They’re very convincing and will definitely work. Still, the posts are too short for beginners. May you please prolong them a bit from subsequent time? Thanks for the post.

  2. Greetings! This is my first visit to your blog! We are a group of volunteers and starting a new initiative in a community in the same niche. Your blog provided us beneficial information to work on. You have done a outstanding job!

  3. Hi, I think your site might be having browser compatibility issues. When I look at your website in Safari, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, fantastic blog!

  4. Can I just say what a reduction to seek out somebody who actually is aware of what theyre talking about on the internet. You undoubtedly know how one can bring a difficulty to light and make it important. Extra folks need to read this and understand this aspect of the story. I cant believe youre not more popular because you undoubtedly have the gift.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्