नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् ।

नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् ।

उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ ।

यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ ।

नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ ।

एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो ।

म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।

दीपिकाको नाम सार्वजनिक भएसँगै नायिका कंगना रनावतले उनी ड्रग्स सेवन गरेकै कारण डिप्रेशनमा पुगेको भन्दै ट्विट गरेकी छिन् ।

अघिल्लो लेखमाविच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो
अर्को लेखमासार्वजनिक यातायात बन्दै महामारीको ‘हटस्पट;

19 टिप्पणीहरू

  1. Its like you read my thoughts! You appear to grasp a lot approximately this, like you wrote the e book in it or something. I feel that you just can do with some to pressure the message house a bit, however instead of that, this is magnificent blog. A fantastic read. I’ll certainly be back.

  2. I have been browsing online greater than three hours these days, but I never found any interesting article like yours. It’s pretty worth enough for me. In my opinion, if all webmasters and bloggers made good content as you probably did, the net might be much more useful than ever before. “Revolution is not a onetime event.” by Audre Lorde.

  3. My partner and I absolutely love your blog and find many of your post’s to be precisely what I’m looking for. Do you offer guest writers to write content for yourself? I wouldn’t mind publishing a post or elaborating on many of the subjects you write concerning here. Again, awesome weblog!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्