नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् ।

रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् ।

दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् ।

नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको समेत रकुलको तर्क छ ।

रकुलले आफ्नो नाम बदनाम गरिरहेका न्यूज मिडियालाई कारवाहीको समेत माग गरेकी छिन् ।

रकुलको उजुरीपछि अदालतले भारतको केन्द्र सरकारसँग यसको जवाफ मागेको छ ।

मिडियाले पनि रियाको मुद्दामा रकुलसँग सम्बन्धित बिषयलाई ध्यान दिएर प्रशारण गर्ने अपेक्षा पनि गरेको छ ।

केही दिनदेखि मिडियामा साराअली खान, रकुल प्रित जस्ता कलाकारको नाम रियाले आफ्नो बयानमा लिएको भन्दै खबर प्रशारण भैरहेका छन् ।

तर, एनसीबीका निर्देशक केपीएस मल्होत्राले यो कुराको खण्डन गर्दै रियाले कुनै कलाकारको नाम नलिएको उल्लेख गरेका थिए ।

अघिल्लो लेखमाबंगलादेशबाट पैँचोमा मल ल्याउन मन्त्रिपरिषद्को अनुमति
अर्को लेखमानेपाल आइपुगेको नेपाली रेलको यस्तो छ रुप रंग

14 टिप्पणीहरू

  1. Good V I should certainly pronounce, impressed with your web site. I had no trouble navigating through all tabs as well as related information ended up being truly simple to do to access. I recently found what I hoped for before you know it at all. Quite unusual. Is likely to appreciate it for those who add forums or anything, web site theme . a tones way for your customer to communicate. Nice task..

  2. An impressive share, I just given this onto a colleague who was doing a little analysis on this. And he in fact bought me breakfast because I found it for him.. smile. So let me reword that: Thnx for the treat! But yeah Thnkx for spending the time to discuss this, I feel strongly about it and love reading more on this topic. If possible, as you become expertise, would you mind updating your blog with more details? It is highly helpful for me. Big thumb up for this blog post!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्