सागर तिम्सिना
बा,,
आज तिम्रो मुख हेर्ने दिन
मलाई तिम्रो सम्झना आइरहेछ।
तिमिसंग बिताएका हरेक पलले
आज मलाई सताइरहेछ।
हामिलाई बाच्न योग्य बनाएर
तिमी शुन्यमा बिलायौ,
हामिलाई संसार देखाएर
तिमिले संसार छाडिदियौ।
तिमिले रत्तिभर कमि नराखी
हाम्रो पालनपोषण गर्यौ
विपन्नताले निहुरिएको परिवारलाई
स्वाभिमानी भएर बाच्न सिकायौ,
अरुलाई ठगेर हाम्रो पढाई खर्च जुटाएनौ
अरुसंग झूटो बोलेर हामिलाई खुशी बनाएनौ,
हामी बिरामी हुदा जडीबुटीले काम चलायौ
ऋण काढेर उपचार गराएनौ।
आफ्नै मेहनतको पसिना सिन्चित गरेर
जे-जस्तो उब्जनी भयो
त्यसैको मिठो गासले हामिलाई हुर्कायौ।
बा,,
तिमी साह्रै सोझा थियौ
अरुले जे-जे भन्छन,तिमी मान्दै गयौ
अरुको दुख देख्न नसकेर
आफ्नो सुख बाडने गर्थ्यौ।
तर,आज हामिले दुख पाउँदा
कसैले हामिलाई सान्तवना दिएनन
कसैले हामिलाई एकशब्द बोलाएनन।
तिमी भन्ने गर्थ्यौ
अरुलाई दुख दिएर सम्पत्ति जोडनु पाप हुन्छ
तिम्रै सिद्धान्त पछ्याएर
आज हामी अभाव खाएर धर्म कमाइरहेका छौ,
तिमी कहिल्यै अरुसंग रिसाएनौ
बरु सबै कुरा सहेर बसिदिन्थ्यौ
तिम्रै संस्कार अनुसरण गरेर
हामी अपहेलित हुँदै गएका छौ,
तिमी भन्थ्यौ,अर्काको चित्त दुखाउनु हुदैन
यतिबेला हाम्रै चित्त अरुले दुखाएका छन
हामी विपतमा परेर आश्रय माग्दा
आफन्तले समेत मुख लुकाएका छन।
बा,,
आज तिम्रो मुख हेर्ने दिन
मलाई तिम्रो सम्झना आइरहेछ
तिमिसंग बिताएका हरेक पलले
आज मलाई सताइरहेछ।
तिमी भन्थ्यौ,मान्छेलाई ठग्नु हुदैन
तर,हामिलाई नै ठगेर माथी पुगेकाहरु
तल देखेर हामिलाई नै जिस्काउछन,
तिम्रो आदर्शको अनुयायी बनेर
हामी जहाँ थियौ,रत्तिभर अघि बढन सकेनौ
हामी तल झर्दै गयौ
एक इन्च पनि माथी चढन सकेनौ।
बा,,
तिमिले जसरी संसारलाई बुझ्यौ
संसारले तिमिलाई बुझ्न सकेन
तिमी जीवनभर सत्यको पछि लागीरह्यौ
जीवनभर अरुकै राम्रो सोचिरह्यौ
तर,तिम्रो मृत्युमा
तिम्रा कुनै हितैषीहरु श्रद्धाञ्जली दिन आएनन
कसैले पनि तिम्रो शवमा एक थुगा फूल चढाएनन।
बा,,
आज तिम्रो मुख हेर्ने दिन
मलाई तिम्रो सम्झना आइरहेछ
तिमिसंग बिताएका हरेक पलले
आज मलाई सताइरहेछ।
Magnificent goods from you, man. I’ve understand your stuff previous to and you’re just extremely wonderful. I really like what you have acquired here, really like what you are stating and the way in which you say it. You make it enjoyable and you still care for to keep it wise. I can not wait to read far more from you. This is really a terrific web site.
Hello, Neat post. There’s a problem together with your web site in internet explorer, could test thisK IE still is the marketplace leader and a large section of folks will leave out your magnificent writing because of this problem.
I do believe all the concepts you’ve presented in your post. They are really convincing and will definitely work. Nonetheless, the posts are very quick for novices. May you please prolong them a little from subsequent time? Thanks for the post.
I went over this website and I think you have a lot of excellent info , saved to my bookmarks (:.
great post, very informative. I wonder why the other experts of this sector do not notice this. You should continue your writing. I am sure, you’ve a huge readers’ base already!
Hello my friend! I wish to say that this post is awesome, nice written and include approximately all important infos. I would like to see more posts like this.
I got what you mean , appreciate it for posting.Woh I am thankful to find this website through google.
good post.Never knew this, appreciate it for letting me know.
Hi, I think your site might be having browser compatibility issues. When I look at your website in Safari, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, fantastic blog!