बेवारिसे लास भेटियो

8
451
koshi
koshi

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका ९ धरहरा टपन स्थित कोशी किनारमा महिलाको वेवारिसे शव फेला परेको छ ।

शरीरमा कपडा नभएको र सडि गलेको शव नदीले बगाएर ल्याएको अवस्थामा कोशी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

मंगोलियन जस्तो देखिने महिलाको शव पोष्टमाटमका लागि धरान घोपा पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमामाइतीमा छोरीको मृत्यु शंकास्पद
अर्को लेखमाकिसानलाई चाहिएको समयमा मल ल्याउन नसक्ने ठेकदारको धरौटी जफत गरी कालोसूचीमा राखिने

8 टिप्पणीहरू

  1. With havin so much content do you ever run into any issues of plagorism or copyright infringement? My website has a lot of completely unique content I’ve either authored myself or outsourced but it looks like a lot of it is popping it up all over the web without my permission. Do you know any techniques to help protect against content from being stolen? I’d genuinely appreciate it.

  2. Thanks for sharing excellent informations. Your site is very cool. I’m impressed by the details that you have on this blog. It reveals how nicely you perceive this subject. Bookmarked this website page, will come back for more articles. You, my pal, ROCK! I found simply the information I already searched everywhere and simply could not come across. What a perfect website.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्