लोकप्रिय भिडियो कन्फ्रे न्सिङ प्लाटर्फम माइक्रोसफ्ट टिम्समा अहिले अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेन्सिङमा सहभागी हुन सक्दछन् ।

तर महामारीका कारण विश्वमा बढिरहेको भिडियो कन्फ्रे न्सिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लाटर्फममा सहभागीको संख्या बढाउने तयारी गरेको छ ।

जस अनुसार अब निकट भविष्यमा माइक्रोसफ्ट टिम्समा एकैपटकमा १ हजार जना सहभागी भएर भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।

आफ्नो ०००० योजना अन्तर्गत कम्पनीले यस्तो खुलासा गरेको हो ।

जसमा कम्पनीले भनेको छ, ‘अब १ हजार जना सम्म सहभागी भएर अन्तरक्रियात्मक बैठक गर्नुस् ।’

यद्यपि माइक्रोसफ्ट टिम्समा सहभागी संख्याको सीमा कहिले बढ्ने भन्ने मिति टुंगो लागिसकेको छैन ।

गत जुलाई देखि नै तयारी सुरु गरिएको यो फिचर आगामी डिसेम्बरमा लञ्च हुने अपेक्षा गरिएको छ ।

गत अगष्टमा माइक्रोसफ्टले नयाँ उच्चस्तरीय सञ्चार योजनाको घोषणा गर्दै माइक्रोसफ्ट ३६५ तथा अफिस ३६५ का

सशुल्क प्रयोगकर्ताले लाइभ इभेन्टमा २० हजारसम्म सहभागी माइक्रोसफ्ट टिम्समा जोडिनसक्ने फिचर सुरु गरेको थियो ।

माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेलाले गत हप्ता एक घोषणा गर्दै माइक्रोसफ्ट टिम्सका

दैनिक प्रयोगकर्ता ११ करोड ५० लाख रहेको जानकारी दिएका थिए ।

उनका अनुसार माइक्रोसफ्ट टिम्समा अहिले दैनिक ३० अर्ब मिनेट अन्तरक्रिया हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

अघिल्लो लेखमासामूहिक रुपमा खेलिने देउँसी भैलो र मनाईने छठ पर्वबिरुद्ध प्रशासनको निषेधाज्ञा
अर्को लेखमासोलरको ह्याट्रिकमा रियल मड्रिड भ्यालेन्सियासँग पराजित

63 टिप्पणीहरू

  1. I would like to thank you for the efforts you have put in writing this website. I’m hoping the same high-grade blog post from you in the upcoming as well. Actually your creative writing skills has inspired me to get my own site now. Actually the blogging is spreading its wings quickly. Your write up is a great example of it.

  2. Blogs can be developed making use of free blogging platforms such as WordPress, Tumblr, and Blog writer. These platforms enable you to develop an account as well as begin blogging immediately with no technical knowledge of coding or style.

  3. Do you mind if I quote a couple of your posts as long as I provide credit and sources back to your blog? My blog is in the very same niche as yours and my users would genuinely benefit from a lot of the information you present here. Please let me know if this alright with you. Cheers!

  4. Great ?V I should certainly pronounce, impressed with your website. I had no trouble navigating through all tabs and related info ended up being truly easy to do to access. I recently found what I hoped for before you know it at all. Quite unusual. Is likely to appreciate it for those who add forums or anything, site theme . a tones way for your client to communicate. Nice task..

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्