विश्वका केही प्रभावशाली अखबार र म्यागेजिनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई खुलेर समर्थन गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा लण्डनबाट प्रकाशित हुने प्रसिद्ध पत्रिका दि इकोनोमिष्टले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडेनलाई समर्थन गरेर एक लेख प्रकाशित गरेको छ र, म्यागेजिनको कभरपेजमा किन जोड बाइडेन हुनुपर्छ भनेर उल्लेख गरेको छ ।
विश्वमा नै प्रभावशाली मानिने दि इकोनोमिष्ट आर्थिक उदारवाद र खुल्ला बजार अर्थतन्त्रको पक्ष लिने गर्छ ।
सो पत्रिकाले सन् १९८० देखि नै अमेरिकी निर्वाचनमा कुनै एक उम्मेदवारको समर्थन गर्ने गरेको छ ।
सन् २०१६ मा सो पत्रिकाले हिलारी क्लिन्टनको समर्थन गरेको थियो । सो अखवारले भनेको छ, ‘बाइडेन जादु त होइनन्त, र उनले चुनाव जित्दा ह्वाइट हाउसको इज्जत बढ्छ ।’
अर्काे प्रभावकारी अखबार न्यूयोर्क टाइम्सले पनि यस अगाडि नै बाइडेनको समर्थन गरेर सम्पादकीय लेखिसकेको छ ।
सो अखबार पनि संसारभरि नै प्रभावशाली अखबार मानिन्छ ।
बाइडेनलाई समर्थन गर्दै सो अखबारले बाइडेनले अमेरिकाको आत्मा पुर्नस्थापना गर्ने बताएको छ ।
सो अखबारले अमेरिका चार बर्ष अगाडिको तुलनामा कमजोर र विभाजित भएकाले बाइडेनले निर्वाचन जित्नुपर्ने तर्क गरेको छ ।
बासिङटन पोष्टले पनि अबको राष्ट्रपति बाइडेन हुनुपर्छ भनेर सम्पादकीय नै प्रकाशित गरेको छ ।
अखबारले आफ्नो सम्पादकीयमा भनेको छ, ‘जो बाइडेन एकदमै योग्य उम्मेदवार हुन् । उनले आगामी चार वर्षमा आउने चुनौतीहरुलाई राम्रोसँग सामना गर्न सक्छन् ।’
त्यसैगरी युएसए टुडे, लस एन्जल्स टाइम्स लगायतका पत्रिकाले पनि बाइडेनको पक्ष लिएका छन् ।
Hello there! Do you know if they make any plugins to assist with SEO? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good gains. If you know of any please share. Appreciate it!
I am extremely impressed along with your writing skills and also with the structure in your blog. Is that this a paid subject matter or did you customize it yourself? Either way keep up the excellent quality writing, it is uncommon to look a great blog like this one today..
fantastic publish, very informative. I ponder why the opposite specialists of this sector do not notice this. You should proceed your writing. I’m confident, you have a great readers’ base already!
It¦s actually a cool and useful piece of information. I am happy that you just shared this helpful info with us. Please keep us informed like this. Thank you for sharing.
You have brought up a very excellent details, regards for the post.
wonderful points altogether, you just received a brand new reader. What might you recommend in regards to your publish that you simply made a few days ago? Any sure?
Thank you for the auspicious writeup. It if truth be told was a amusement account it. Glance complicated to far introduced agreeable from you! By the way, how can we keep in touch?
Wohh just what I was searching for, appreciate it for posting.
Fantastic goods from you, man. I’ve understand your stuff previous to and you are just extremely wonderful. I actually like what you’ve acquired here, really like what you are stating and the way in which you say it. You make it entertaining and you still care for to keep it wise. I can’t wait to read far more from you. This is actually a wonderful site.
I really appreciate this post. I have been looking everywhere for this! Thank goodness I found it on Bing. You’ve made my day! Thank you again
I enjoy forgathering utile info, this post has got me even more info! .
Loving the information on this site, you have done outstanding job on the posts.