सुनसरीमा निषेधित क्षेत्रको अवधि बढाइएको छ । यसअघि जारी गरेको निषेधित क्षेत्रको अवधि आज राती सकिने भएपछि सुनसरी प्रशासनले १४ गते सम्मकालागि उक्त अवधि लमब्याएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभर भदौ १४ गते राती सम्म निषेधित क्षेत्र कायम रहने छ । सुनसरी प्रशासनले तेस्रो पटक आज निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले निषेधित क्षेत्रको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

अघिल्लो लेखमालघुकथाः भोक
अर्को लेखमाअब प्रत्येक जिल्ला अस्पतालमा पीसीआर परिक्षणको ब्यवस्था गरौ

18 टिप्पणीहरू

  1. Online pharmacies with free delivery for diabetes medication Discounted Metformin online without prescription
    How to buy diabetes medication online without a prescription and get it delivered by mail?
    Where can I buy affordable diabetes medication online without a prescription?

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्