सुनसरी । कोरोनाविरुद्धको खोप लगाउने क्रममा सुनसरीमा स्वास्थ्यकर्मीहरुको चरम लापरवाहीको कारण नागरिकहरुले जोखिमपूर्ण हुने सक्ने फरक–फरक खोप लगाएको तथ्य सार्वजनिक भएको छ ।

खोप अभियानकै क्रममा सुनसरी सदरमुकाम इनरुवाका कोभिशिल्डको पहिलो डोज लगाएका एक जेष्ठ नागरिकलाई इनरुवा अस्पतालले खोप कार्डसमेत नहेरी स्वास्थ्यकर्मीले भेरोसेल खोप लगाई दिएको तथ्य बाहिर आएकोमा अहिले जिल्लाकै इटहरी उपमहानगरपालिका क्षेत्रमा समेत त्यस्तै घटना भएको तथ्य बाहिरिएको छ ।

इनरुवा १ घ भएका नाम उल्लेख गर्न नचाहने ति जेष्ठ नागरिकमा दुई फरक फर्मुलाबाट बनेको खोप लगाएपछि गंभिर स्वास्थ्य समस्या देखिएर विराटनगरको न्यूरो अस्पताल नै भर्ना हुनु परेको थियो । अहिले उनको समस्या सामान्य नै रहेको छ ।

पहिलो खोपको रुपमा भारतमा बनेको कोभिशिल्ड खोप लगाएका उनी दोस्रो डोज लगाउँदै छ भन्ने सुनेर इनरुवा अस्पताल पुगेका थिए ।

इनरुवा अस्पतालका स्वास्थ्यकर्मीहरुले कार्ड देख्ने वित्तिकै उनलाई भेरोसेल खोप लगाई दिएका थिए ।

उनी भन्छन, ‘मैले दोस्रो डोज लगाउँदै छ भनेर सुनेर अस्पताल गए, अस्पतालमा कार्ड हेर्ने वित्तिकै केही नसोधी खोप लगाई दिए । पछिमात्रै थाहाँ पाए मैले फरक खोप लगाएको रहेछु ।’

उनले फरक डोजको खोप लगाएपछि आफूमा स्वास्थ्य समस्या देखिएको भन्दै केही दिन अस्पताल भर्ना भएर उपचार नै गराउनु परेको सुनाए ।

यद्यपि उनले आफू बुझ्ने मानिस हुँदा हुँदै पनि फरक खाले खोप लगाएको विषय सार्वजनिक हुँदा आफैलाई लाजमर्दो हुने भएकोले सार्वजनिक नगरेको सुनाए ।

त्यस्तै इटहरी–१९ तरहरामा स्वास्थ्यकर्मीले खोप कार्ड नहेरी खोप लगाउँदा गत श्रावण ११ गते भेरोसिलखोप लगाएकी इटहरी–१९ की लक्ष्मीमाया पुरीलाई दोस्रो डोजमा कोभिडसिल्डको दोस्रो डोज अस्ट्राजेनेका खोप लगाईदिए पछि अहिले अहिले उनमा स्वास्थ्य समस्या देखिएको छ ।

हाँसपोसा स्वास्थ्यचौकी तरहरामा पहिलो डोज लगाएकी पुरीलाई भदौ १३ गते सोही स्वास्थ चौकीको स्वास्थ्यकर्मीले अस्ट्राजेनेका खोप लगाए पछि ५५ बर्षीया पुरी विरामीमा परेकी छिन । दोस्रो डोज खोप लगाउँदै छ भन्ने सुनेर खोप केन्द्र पुगेकी उनलाई स्वास्थ्यकर्मीले कोभिडसिल्डको दोस्रो डोज लगाए पछि उनी विरामीमा परेकी हुन । उनको अवस्था अहिले सामान्य छ ।

खोपको पहिलो मात्राप्राप्त गरेका व्यक्तिले त्यही खोपको दोस्रो मात्रा लगाउनुपर्ने बताईए पनि स्वास्थ्यकर्मीको गम्भिर लापरवाही गरेको लक्ष्मीका छोरो मदन पुरीले बताए । आमाखोप लगाउनु जानु भएछ तर स्वास्थ्यकर्मीेले कार्डमा भेरोसिल लगाएको मिति देख्दा देख्दै किन अर्को खोप लगाईदिए ? उनले प्रश्न गरे । स्वास्थ्यकर्मीले गम्भिर लापरवाही गरेको भन्दै खोप लगाउने स्वास्थ्यकर्मीलाई कडा कारवाहीको माग गरे ।

पहिलो मात्रा कोभिडसिल लगाएकाले दोस्रो मात्रापनि कोभिडसिल नै लगाउनु पर्ने र भेरोसेल लगाएकाले भेरोसेल नै लगाउनु पर्ने इटहरी अस्पतालका ईमरजेन्सी इन्चार्ज रामकुमार धमलाले बताए । उनले आफूले यस विषयमा माथिल्लो निकायसम्म जानकारी गराईसकेको जानकारी दिए।

जिल्ला स्वास्थ्यकार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले खोप लगाउने स्वास्थ्यकर्मीको गम्भिर लापरवाही भएको बताए । स्वास्थ्यकर्मीको गम्भिर लापरवाही भएको भन्दै स्थानीय तहका कर्मचारी भएका कारण उनीहरुलाई स्थानीयतहले नै सचेत गराउनु पर्ने बताए ।

उनले भने, ‘स्थायी कर्मचारीहरु सबैलाई खोप सम्बन्धी तालिम दिएको भएपनि करारका कर्मचारीलाई तालिम दिएका छैन त्यसैले यो घटनामा कुन स्वास्थ्यकर्मीले गरेको हो त्यस विषयमा म छानविन गर्छु ।’

भेरोसेल चीनमा निर्मित खोप हो यो निश्क्रिय कोरोना भाइरसबाट बनाईएको खोप हो । केभिशिल्ड अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप हो । यो संक्रिय कोरोना भाइरसबाट निर्माण गरिएको खोप हो ।

दुबै खोपको निर्माण पद्धति नै फरक भएकोले दुबै खाले खोप लगाएको अवस्थामा हुने स्वास्थ्य समस्याको विषयमा अहिलेसम्म अध्ययन भएको छैन ।

यद्यपि दुबै खोपको निर्माणको पद्धति फरक भएकोले त्यसको केही प्रभाव भने अवश्य हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

अघिल्लो लेखमासुनसरीमा नेपाली कांग्रेसको भदौ २१ गते एकै दिन वडा अधिवेशन
अर्को लेखमाएमाले सुनसरीेको अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापित गर्ने निर्णय

45 टिप्पणीहरू

  1. Hi there, There’s no doubt that your blog could be having browser compatibility issues.

    Whenever I take a look at your blog in Safari, it looks fine however when opening in Internet Explorer, it has some overlapping issues.
    I just wanted to give you a quick heads up! Apart from that, excellent site!

    Also visit my site … special

  2. Hey I am so happy I found your blog, I really found you by error, while I was searching on Yahoo for something else,
    Regardless I am here now and would just like to
    say thanks for a remarkable post and a all round thrilling
    blog (I also love the theme/design), I don’t have time to browse it all at the minute
    but I have saved it and also included your RSS feeds, so when I
    have time I will be back to read more, Please do keep up
    the great job.

  3. Have you ever thought about including a little bit more than just your articles?
    I mean, what you say is important and everything.
    However just imagine if you added some great visuals
    or videos to give your posts more, “pop”! Your content is excellent but with
    pics and clips, this website could undeniably be one of the most beneficial in its field.
    Superb blog!

  4. Greetings I am so grateful I found your website, I really
    found you by error, while I was researching on Digg for something
    else, Nonetheless I am here now and would just like to say thanks for a incredible post and a
    all round exciting blog (I also love the theme/design),
    I don’t have time to browse it all at the moment but I have bookmarked it and also included
    your RSS feeds, so when I have time I will be back to
    read a great deal more, Please do keep up the excellent jo.

    Also visit my webpage :: 2022

  5. Hi there, just became alert to your blog through Google, and found
    that it’s really informative. I am going to watch
    out for brussels. I will appreciate if you continue this in future.
    Many people will be benefited from your writing.

    Cheers!

  6. You actually make it seem so easy with your presentation but I find this matter to be really something that I think I would never understand.

    It seems too complex and extremely broad for me. I’m looking forward for your next post, I’ll try to get the hang of it!

  7. It’s perfect time to make some plans for the longer term and it is time to be
    happy. I have learn this put up and if I could I want to
    suggest you few interesting things or tips. Perhaps you can write next articles relating to this article.
    I want to read even more issues approximately it!

  8. Awesome blog you have here but I was wondering if you knew of any forums that cover the same topics talked about in this article?
    I’d really like to be a part of online community where I can get feed-back
    from other knowledgeable people that share the same interest.
    If you have any suggestions, please let me know.

    Many thanks!

  9. Hi there I am so grateful I found your web site, I really found you by mistake, while I was looking on Bing for something else,
    Anyways I am here now and would just like to say cheers for a fantastic
    post and a all round thrilling blog (I also love the theme/design), I don’t have time to go through
    it all at the moment but I have saved it and also added
    your RSS feeds, so when I have time I will be back to
    read more, Please do keep up the great job.

  10. What i do not understood is if truth be told how you are no longer actually much more well-favored than you may be right now. You are so intelligent. You already know therefore significantly in terms of this topic, made me in my view believe it from so many numerous angles. Its like men and women don’t seem to be involved until it is one thing to do with Girl gaga! Your individual stuffs great. All the time handle it up!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्