सुनसरी । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड १८ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड १८ लाख १६ हजार ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख ९ हजार ८६५ संक्रमित थपिएका छन् ।

सोही अवधीमा १५ हजार ४०७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ८६ हजार ८७१ पुगेको छ ।

अघिल्लो लेखमानेपाली कांग्रेस इनरुवा नगर कार्यसमिति विस्तार
अर्को लेखमाआर्मीको विजयी सुरुवात, विनोदको शतक

17 टिप्पणीहरू

  1. You can certainly see your skills within the work you write. The arena hopes for even more passionate writers like you who aren’t afraid to say how they believe. At all times follow your heart. “If the grass is greener in the other fellow’s yard – let him worry about cutting it.” by Fred Allen.

  2. That is the proper blog for anybody who needs to search out out about this topic. You understand so much its nearly laborious to argue with you (not that I actually would need…HaHa). You definitely put a brand new spin on a topic thats been written about for years. Great stuff, just nice!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्