सुनसरी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई सुनसरीले आफ्नो जोन रहेको क्षेत्रमा आधुनिक बंगुर बधशाला निर्माण गरेको छ ।
इकाईको धरान, इटहरी, बराहक्षेत्र र रामधुनी नगरपालिकामा संचालित बंगुर जोनको कार्य क्षेत्र रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुनसरीको ५० प्रतिशत अनुदान सहयोगमा धरान उपमहानगरपालिका वडा नं ६ पानबारीमा भि. आर. सि. मिट मार्टको पहलमा आधुनिक बधशाला निर्माण गरेको हो ।
परियोजना कार्यान्वयन इकाई सुनसरी अन्तर्गतजिल्लाका दुई उपमहानगर र दुई नगरपालिकामा संचालित बंगुर जोनको कार्यक्रम संचालन हुँदै आएकोमा धरानमा बंगुरको मासु बढी उपभोग हुँदै आएको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष असर पर्ने भएकोले बंगुरको मासु स्वास्थ्य सफा उपभोक्ताले उपभोग गर्न पाउने भन्ने उद्देश्यको साथ बंगुर बधशाला निर्माण गरिएको परियोजना कार्यान्वयन इकाई सुनसरीका प्रमुख दिपेन्द्र पोखरेलले बताए ।
धरान उपमहानगरपालिकाले धरान उपमहानगर क्षेत्रमा धराने बंगुरको बजारीकरण तथा ट्रेडमार्कको लागि नगर कार्यपालिकाबाट समेत निर्णय र सिफारिश भएको बुझिएकोले समेत धरानमा उक्त क्षेत्रमा प्राथमिकता दिईएको पोखरेलले बताए । सुनसरी जिल्लाका बंगुर जोनको क्षेत्रमा पालिएका ब्यवसायिक बंगुर पालक किसानहरुको बंगुर बजारिकरण गर्न र उचित मुल्य पाउन र साथै बंगुरको उचित खपत गर्ने माध्यम आधुनिक बधशाला भएको देखिन्छ ।
आधुनिक बंगुर बधशालाका संचालक भि. आर. सी. मिट मार्टको संचालक मदनकुमार तामाङले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुनसरी इकाई बाट ५० प्रतिशत अनुदान सहयोगमा वधशाला निर्माण सहजीकरण भएकोले दैनिक पाँच वटा बंगुर बध गर्ने गरिएको र यसले सम्पूर्ण धरान लगायत सुनसरी जिल्लाभित्रका तरहरा र इटहरी बजार र भेडेटारमा समेत रहेका बंगुर मासु ब्यवसायहरुलाई सहयोग पुग्ने गरेको र प्रशोधित गुणस्तरीय मासु उत्पादन र बजारीकरणमा आफुले प्रयासरत रहेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई सुनसरीका पशु चिकित्सक डा. रमेश घिमिरेले बधशाला निर्माणले पशु बधशाला तथा मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउन र अव्यवस्थित बंगुर मासु काट्ने कार्यलाई निरुत्साहित गर्दै सफा एवम स्वस्थ्य गुणस्तरीय मासु उपभोकताले उपभोग गर्नु पाउनु मुख्य उद्देश्य रहेकोले धरानमा आधुनिक बंगुर बधशाला निर्माण सहजिकरण गरीएको बताए ।
परियोजना कार्यान्वयन इकाई सुनसरीका प्रमुख पोखरेलले सुनसरी जिल्लमा बंगुरको मासु ब्यवसाय र उपभोग गर्ने बढी भए पनि अब्यवस्थित रहेकोले बंगुर जोन लागु भएदेखि धरानमा १० वटा बंगुर मासु पसल सुधारमा समेत अनुदान सहजीकरण गरीएको र समय समयमा निरीक्षण गरिएकोले बंगुर मासु ब्यवसाय केहि तहसम्म व्यवस्थित भएको र सफा स्वस्थ मासुको बिक्री बितरण र बजारिकरण बढेको बताए । धरान भरीमा दैनिक ५०००के.जी मासु बिक्री बितरण तथा खपत हुने गरेको छ ।
physician side hustle ideas
part-time work for clinical research pharmacists part-time income ideas for therapists
Innovative affiliate marketing techniques for beauty and health bloggers
Hello, you used to write wonderful, but the last few posts have been kinda boringK I miss your super writings. Past several posts are just a little out of track! come on!
I really value your work, Great post.
This design is steller! You most certainly know how to keep a reader amused. Between your wit and your videos, I was almost moved to start my own blog (well, almost…HaHa!) Fantastic job. I really enjoyed what you had to say, and more than that, how you presented it. Too cool!
Really superb information can be found on site.
Hello my friend! I wish to say that this article is awesome, great written and include almost all important infos. I would like to look extra posts like this .
It’s perfect time to make some plans for the long run and it is time to be happy. I have read this post and if I may I wish to counsel you some interesting issues or advice. Maybe you can write subsequent articles relating to this article. I desire to read even more things approximately it!
I like this post, enjoyed this one appreciate it for posting. “No man is wise enough by himself.” by Titus Maccius Plautus.
Oh my goodness! an incredible article dude. Thanks Nonetheless I’m experiencing problem with ur rss . Don’t know why Unable to subscribe to it. Is there anyone getting an identical rss problem? Anyone who is aware of kindly respond. Thnkx
Hi would you mind stating which blog platform you’re using? I’m planning to start my own blog soon but I’m having a hard time selecting between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design and style seems different then most blogs and I’m looking for something unique. P.S Apologies for getting off-topic but I had to ask!
Appreciating the commitment you put into your website and detailed information you present. It’s great to come across a blog every once in a while that isn’t the same outdated rehashed information. Great read! I’ve bookmarked your site and I’m adding your RSS feeds to my Google account.
Hi my friend! I wish to say that this article is awesome, nice written and include almost all vital infos. I’d like to see more posts like this.
Thanks for the sensible critique. Me and my neighbor were just preparing to do some research on this. We got a grab a book from our local library but I think I learned more clear from this post. I am very glad to see such wonderful info being shared freely out there.
As a Newbie, I am always browsing online for articles that can aid me. Thank you