पुर्वमुख्यमन्त्री र संविधानसभा सासंद बिचको टकरावले कस्लाई फाइदा ?
सुनसरी । सधै अरुको क्षेत्रबाट निर्वाचित हुँदै आएको एमाले स्थायी कमिटी सदस्य भीम आचार्य यसपटक आफ्नै गृहक्षेत्र क्षेत्र नम्बर २बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजनामा रहेका छन ।
उनी यसअघि उम्मेदवार बनेको सुनसरी क्षेत्र नम्बर १ बाट स्थानीय नेता सर्वसम्मतिका साथ सिफारिस भएपछि त्यहाँबाट आउट भएका आचार्यसँग अब आफ्नो गृहक्षेत्रबाट निर्वाचनमा उम्मेदवार बन्नुको विकल्प देखिदैन ।
तर उनको उम्मेदवारी त्यती सहज भने देखिदैन । कुनैबेला आचार्यकै नजिकका कार्यकर्ता मानिने अहिलेका जिल्ला अध्यक्ष रेवती रमण भण्डारी अघिल्लो निर्वाचनमा टिकट नपाएपछि आचार्यका कटु आलोचकका रुपमा देखिएका छन ।
उनी भीम आचार्यलाई मुख्यमन्त्रीको दौडबाट रोक्ने मात्रै होईन, विभिन्न सञ्चारमाध्यमको उपभोग गरेर आचार्यबिरुद्धका समाचारहरु समेत प्रकाशन, प्रशारण गर्दै आएका छन ।
समग्रमा भण्डारी अहिलेको अवस्थामा पार्टीभित्र आचार्यका सबैभन्दा कटु आलोचकको रुपमा रहेका छन । यस्तो अवस्थामा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आचार्यसँगै भण्डारीको समेत नाम सिफारिस भएको छ । उनीहरू सहित अन्य नेताहरू पनि सिफारिसमा परेका छन् ।
तथापि एमालेले दुईमध्ये एकलाई टिकट दिने सम्भावना बलियो छ । हुन त त्यहाँ अर्का प्रभावशाली नेता खेमराज पोखरेलको पनि टिकटको दावी छ । विगतमा पनि उनले एमालेको प्रतिनिधित्व गर्दै उम्मेदवार दिदै आएका थिए ।
तर उनले आचार्यको उम्मेदवारीमा समर्थन गर्ने सम्भावना बढी रहेकोले आचार्य र भण्डारीबीच नै मुख्य प्र्रतिष्पर्घा देखिन्छ । नेकपा विभाजन सँगै एमाले पनि विभाजित हुन पुग्यो । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा नलागी आचार्य मुख्यमन्त्री बन्ने भएपछि एमालेमै रहे ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई दलको नेता बताए । प्रदेशसभाको ठुलो दलको हैसियतले उनले सरकार बनाए । विश्वासको मत लिन नसकेपछि उनको मुख्यमन्त्री पद खुस्कियो । अहिले पनि उनी संसदीय दलको नेताको हैसियतमा छन् । एमाले स्थायी कमिटी सदस्य तथा पर्यटन विभाग प्रमुख रहेका उनी सँगै जिल्ला अध्यक्ष रेवती रमण भण्डारी टिकटको प्रतिस्पर्धामा छन् ।
भण्डारी यसअघि २०६४ मा विजय कुमार गच्छदार सँग पराजित भएका थिए । २०७० को निर्वाचनमा सुनसरी २ बाट विजयी भएका उनी पुनः सोही क्षेत्रबाट निर्वाचित हुने दाउमा छन् ।
नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र खेमराज पोखरेल भण्डारी उम्मेदवार भए खुलेरै असहयोग गर्ने पक्षमा छन् । आचार्यसँग निकट पोखरेल र चौधरी भण्डारीलाई स्वीकार गर्ने पक्षमा छैनन् ।
२०७८ पुषमा सम्पन्न एमाले जिल्ला अधिवेशनमा चौधरी र पोखरेल भण्डारीसँग पराजित भएका थिए । भण्डारी यसअघि पनि एमाले सुनसरी अध्यक्षको जिम्मेवारीमा थिए । २०७४ को निर्वाचनमा टिकट नपाएपछि उनी भीम आचार्यसँग रुष्ट भए ।
भीम आचार्यविरुद्ध सामाजिक सञ्जालमै अभिव्यक्ति दिएका उनले संसदीय दलको नेतामा पराजित गर्न शेरधन राईलाई खुलेरै सहयोग गरे । यसलेपनि आचार्यसँगको उनको सम्बन्धमा तिक्तता आयो ।
२०७४ को स्थानीय निर्वाचनमा आचार्यले पैसा लिएर टिकट बाढेको भण्डारीले आरोप लगाए । आचार्यले कुनै प्रतिक्रिया नदिएपछि माहौल सहज बन्दै गयो । पछिल्लो समय एउटै निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका दुई नेताहरू अहिले टिकटको होडबाजीमा छन् ।
दोस्रो पटक जिल्ला अध्यक्ष भएका भण्डारीलाई नेकपा एमालेको साख फर्काउनुपर्ने चुनौती छ । आफैले टिकट पाउनु र विजयी हुनु उनको राजनैतिक प्रतिष्ठाको विषय बनेको छ ।
संविधानसभा सदस्य समेत रहेका उनी इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखीको सञ्चालक समिति अध्यक्ष समेत हुन उनी ।
हाल एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी २ महिना पुरा भएको छ । तथापि भण्डारीले समस्याको हल निकाल्न सकेका छैनन् । यसले उनको पार्टी भित्रै आलोचना सुरु भएको छ ।
यस्तो विषयमा आचार्य र भण्डारी जसले टिकट पाएपनि पार्टीभित्र अन्र्तघात हुने खतरा देखिन्छ । आचार्यले पाउँदा हिजोदेखि नै कटु आलोचकका रुपमा रहँदै आएका भण्डारीले सहयोग गर्ने मनस्थिति अहिलेसम्म देखिदैन भने भण्डारीले पाउँदा पार्टीका प्रभावशाली नेता जिम्मेवारी विहीन बन्दा त्यसले कार्यकर्ता तहमा निराशा बढाउँदा कुनै न कुनै रुपमा एमालेलाई आगामि निर्वाचनमा क्षति हुने देखिन्छ ।
भण्डारी र आचार्य विवादले एमाले कमजोर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन् युवा नेता जीवी गजल । दुई नेता बिचको संवादहीनताले आगामी नेतृत्वप्रति वितृष्णा जगाउने उनले बताए ।
एमाले सुनसरीका एक नेताका अनुसार भण्डारी उम्मेदवार भएको अवश्थामा आचार्य समुह र सस्थाँपन पक्षका खेमराज पोखरेलले स्विकार नगर्ने, आचार्य उम्मेदवारको भएको अवश्थामा भण्डारी समुहले उनलाई स्विकार नगर्ने अवश्था रहेकाले यसपटक सुनसरी २ बाट खेमराज पोखरेल प्रतिनिधिसभा सासंदका उम्मेदवार बन्ने सम्भावना बढी देखिएको छ ।
नेताहरू बिच रचनात्मक प्रतिस्पर्धा जरुरी रहेपनि व्यक्तिगत रिसिइवी र कुण्ठाको लडाइँले आम जनता र कार्यकर्तामा राजनीति प्रति गलत धारणा विकसित हुने उनको तर्कछ ।
सुनसरी २ का क्षेत्रीय संयोजक राम कोइराला अहिले त्यस्तो कुनै तिक्तता नरहेको बताउँछन् । पहिला केही थियो भन्ने कुराले अहिले कुनै असर नपुग्ने उनले बताए । पार्टी नेताहरू निर्वाचनमा गम्भीर भएर लाग्नु भएको बताउँदै उनले सुनसरी २ मा एमालेको जित निश्चित रहेको प्रस्ट पारे । दुवै जिम्मेवार नेता भएकाले जसले टिकट पाए पनि एक अर्कामा सहभाव रहने उनको विश्वास छ ।
הפורטל הוקם במטרה לתת מענה מיידי להיכרויות לזמן קצר ולקשר
לא מחייב בדירה דיסקרטית פרטית בחיפה.
הבחורות המופיעות באתר ידועות כנשים
מומחיות בתחום עיסוי מפנק לגבר, קשר לא מחייב ועוד.
באתר תמצאו מידע על דירות דיסקרטיות
יוקרתיות ברחבי רמת גן ועל עיסוי אירוטי לשכונת הגפן, תל בנימין ותל גנים.
שירותי האתר מתאימים לכל תושבי רמת גן והסביבה והם מבטיחים שורה ארוכה של יתרונות.
דרך האתר תוכלו למשל להזמין עיסוי אירוטי לדירות דיסקרטיות שנמצאות ליד הרחובות הראשיים דרך אלוף שדה, ז’בוטינסקי, ביאליק, אבא
הלל, בן גוריון, הרא”ה ושדרות ירושלים או רחוב הרצל. תושבי השכונות כפר אז”ר ומרכז העיר יכולים גם הם להשתמש בשירות בלי בעיה, או להזמין עיסוי
אירוטי רחוק יותר לשכונות קריית בורוכוב, קריית קריניצי, רמת אפעל ורמת
חן. למרות שחולון היא עיר במחוז תל אביב, תושביה יכולים להזמין נערות ליווי
עד הבית או המלון מבלי להמתין.
קטגוריית זו נבחרו על ידינו בקפידה
רבה ולמעשה הן נותנות את המענה לבית שקט, מקום שאפשר ללכת אליו מבלי שאף אחד שמע, ישמע או ראה.
היום כבר אפשר להזמין עיסוי אירוטי
כמעט בכל מקום בארץ, בהתראה מיידית
וללא צורך במסירת פרטים אישיים או חשיפה מיוחדת.
my webpage … https://perle-escorte-trans.com/region/Discreet-apartments-in-Acre.php
חברת קוויק קלין הנה חברה המתמחה במתן שירותי כביסה לחברות ואנשים כאחד החברה שמה
לעצמה דגש על איכות השירותים אותה היא מספקת וכזו היא מחזיקה בהכשרה מקצועית של
מכון התקנים ובהתמחות מיוחדת בטיפול בכתמים
קשים במיוחד. חברת פלייר דיל
עלונים הנה חברה המתמחה במתן שירותי חלוקה והפצה לכל הארץ לחילוק עלונים .
טי.אס.איי חברה יצרנית ישראלית העוסקת בייצור מערכות
חניה בעלת ניסיון של 15 שנה בתחומי
התקשורת, מתח נמוך ומערכות החניה.
ר אנה לייקן- רופאה פנימית ומשפחה
בעלת ניסיון וותק בתחום יותר מ20 שנה.
החברה מייצגת את חברת STUDEX בישראל
כבר למעלה מ20 שנה אנו מתמחים בניקוב חורים
באזניים לילדים ולתינוקות והבאנו
לארץ את העגיל הראשון שלי! “תמשיכי לשחק” הוא אומר ואני מתחילה כבר לגנוח,
“תשחקי גם עם אצבע בחור של התחת”. אוקסנה בחורה עם שמחה ואהבה בלתי נפסקת!
בחורה סקסית יפייפיה חמה ונעימה!
בחורה רגילה יכולה להיות ביישנית או חסרת ניסיון בעניינים של עיסוי אירוטי בקריות.
עיסוי אירוטי בצפון משפיע על כל השרירים
והאיברים בגוף. המרפאה מנוהלת על ידי צוות מומחים בתחומים שונים
החל מטיפולי שיניים לילדים, מומחים בהשתלות שיניים, מומחים בשחזור פה ולסת,
מומחים באורתודונטיה (יישור שיניים) שתלים והרדמה.
my blog post; https://elitebangkokescorts.com/regions/Discreet-apartments-in-Afula.php
פינוק ברמה גבוהה בחולון ! שירותי נערות ליווי בקרית
אתא ברמה גבוהה עם תמונות אמיתיות.
זהו אחד מהעיסויים בקרית אתא הפופולאריים ביותר אשר לקוחות שאוהבים להתפנק מזמינים.
זהו אחד מהעיסויים בהרצליה הפופולאריים ביותר אשר לקוחות שאוהבים להתפנק מזמינים.
על מנת למצוא מעסה מקצועי בלוד , יש למצוא את האחד או האחת אשר מתמחה בכל סוגי העיסויים.
הטכניקה השנייה הינה אפלוראז’ שמבוססת
על תנועות סיבוביות של כף היד.
בניגוד לעיסוי בריאות, כל תנועות המעסה חלקות,
איטיות: עיסוי מפנק בהרצליה הוא ליטוף, לישה קלה.
המוצעים לכם – מהשבדי, דרך השיאצו ועד עיסוי בהרצליה הרקמות,
אך גם לאחר שבחרתם את סוג העיסוי,
תוכלו להנחות את המעסה באשר לעיסוי המתאים לכם ביותר.
עם זאת, תוכלו לשבור את השגרה המוכרת והידועה מראש עם עיסוי בבית שמש!
עם זאת, תוכלו לשבור את השגרה המוכרת והידועה מראש עם עיסוי בבת
ים! עם זאת, תוכלו לשבור את השגרה המוכרת והידועה מראש עם
עיסוי בגבעתיים! בכל כרטיס תוכלו
להביע את התרשמותכם מהשירות שקיבלתם
או לקרוא את ההמלצות וחוות הדעת של
לקוחות קודמים שקיבלו שירות מבעל המקצוע/העסק בצפון.
תוכלו לבחור מתוך מבחר גדול של עיסויים.
Good article. I absolutely appreciate this site. Keep it up!