सुरेन्द्र चौधरी, औराबनी । सुनसरीको गढी गाउँपालिकालाई बाख्रा पालनमा पकेट क्षेत्र घोषणा गरि किसानलाई आयआर्जन र स्वरोजगारमा आत्मनिर्भर बनाइने भएको छ ।

गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले पालिकामा रहेका किसानलाई आफ्नै घरमा बसेर व्यवसायीक बाख्रा पालनमार्फत आम्दानीको स्रोत बृद्धी गराउँदै आयआर्जन र स्वरोजगारमा आत्मनिर्भर बनाउन बाख्रा पालन पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बताए ।

गाउँपालिका कार्यालयले पकेट क्षेत्रको विकास गर्नका लागि बाख्रा पालन व्यवसायलाई अगाडि बढाउन उन्नत जातका बाख्रा तथा बोका बितरण गरि किसानको आर्थिक अवश्थामा सुधार ल्याउन कार्यक्रम गरेको छ ।

गाँउपालिकाका अध्यक्ष चौधरीका अनुसार बाख्रा पालनमार्फत स्थानीय किसानको जीवनस्तरमा सुधार ल्याउँदै आयआर्जन र स्वरोजगार सृजना गर्न बाख्रा र बोका वितरण गरिएको हो ।

गाउँपालिकाले किसानलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रममार्फत लाभान्वित गराउन चाहेकाले आधा दर्जन कृषक समुहलाई दुई दर्जन बाख्रा र बोका वितरण गरिएको अध्यक्ष चौधरीले बताए ।

गढी बाख्रा पालन समितिमार्फत जानकी कृषि सहकारी संस्था लि, जाल्पा कृषि संस्था फर्म, चाद्नी कृषि सहकारी संस्था लि, हुल्की खाद्यान्न बाली कृषक समूह, एकता कृषक समूह, चन्द्रउदय सहकारी संस्था लि, चन्द्रोदय सहकारी संस्था लिमिटेडमा आवद्ध किसानलाई जमुना पारी क्रश १९ वटा बाख्रा तथा बोयर जातको क्रश बोका ५ वटा बितरण गरिएको हो ।

यससँगै किसानहरुलाइ डाले घाँस र बहुबर्षे भुइ घाँस, बाख्रामा लाग्ने नाम्ले जुकाको औषधि, लिभर टोनिक, मिनरल, बाहिरी परजीविलगायतका विभिन्न रोगविरुद्धको औषधि र दानासमेत बितरण गरिएको थियो ।

गढी बाख्रापालन समितिका अध्यक्ष लखनलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिता कुमारी शाह, २ नम्बर वडा अध्यक्ष प्रभाकर माझी, गढी गाउँपालिका पशु शाखाका प्रमुख ब्रहमदेव यादवलगायतले बोलेका थिए ।

अघिल्लो लेखमाकवाडी ब्यवसायको चेपुवामा पर्दा इनरुवाका एक परिवार घर छाडेर डेरामा बस्न बाध्य
अर्को लेखमासुनसरीमा रामधुनी–कोसीटप्पुदेखी पिण्डेश्वरसम्म धार्मिक पर्यटकीय करिडोर बन्ने

9 टिप्पणीहरू

  1. Recently Arianna and I was chatting and I was going to alter the means she greeted me.
    She did welcome me on knees bent forward with arms stretched out face down. I instructed her I now wanted slave position # 2 The exact same however facing far from me hands
    on ass spreading apart.
    In the first position she really felt a lot more like
    a slave as well as explained while in that setting she had a huge grin on her face because I was house, and also
    she could not wait to see me. So after we spoke I made that adjustment.
    It really makes Arianna happy to stoop and also await me to stroll through the door.
    While leash training when you are talking all eyes should be on you.
    You can tell when somebody is listening and also when they are not and you make the modifications with a minor pull on the Chain.
    I did not really expect any kind of comments, but during bike week I have
    seen means crazier crap than some bitch putting on a collar and also chain. I
    have not providing much idea to training Arianna with a Leash.
    The Collar when placed about their neck provides them a
    sensation of being full. They have providing much more
    in 6 months to a year than they have ever before offering.
    There is method even more than just the feeling of being had.
    After that you add the Leash. You the Dominant are now in full control.
    If the Slave or Submissive is in the best attitude
    it will take them places they have never been in the
    past. Complete power exchange. They currently know they need
    to comply with without concern.
    Read More Bondage Waist BeltUsed on a daily basis they will certainly
    soon adjust, and also will most likely welcome the Chain when you
    bring it out. One point you never use is a choker collar,
    never ever, never, never.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्