fbpx
31.2 C
Inaruwa
मंगलवार, मे 30, 2023
वासिङ्‍टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा उनले भने, “अमेरिकाका जनताले स्पष्ट जनादेश दिएका छन् । यो जित तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं । यति धेरै भोट आजसम्म कसैले पाएका थिएनन् ।” बाइडेनले अमेरिकी...
अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ । कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक हुँदा बाइडन र ट्रम्पबीच झिनो अन्तर देखिएको छ । बाइडनले २४३ इलेक्टोरल मत पाउँदा ट्रम्पको पक्षमा २१४ मत परेको छ । जितका लागि निकै महत्वपूर्ण...
भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो । रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले...
भियना । अस्ट्रियाको राजधानी भियनामा भएको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट अन्य धेरैजना घाइते भएको अस्ट्रियाको गृह मन्‍त्रालयले जनाएको छ । अस्ट्रियाको गृह मन्‍त्रालयले यो आक्रमणलाई 'आतंकवादी हमला' को संज्ञा दिएको छ । साथै प्रहरीको जवाफी कारबाहीमा एक आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । अस्ट्रियाका गृहमन्‍त्री...
बर्लिन । फ्रान्सको सहर लियोमा गोली चल्दा एक ग्रिक अर्थोडक्स पादरी सख्त घाइते भएका छन् । गोली प्रहारपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यहाँको प्रहरीले घटनामा संलग्‍न रहेको आशंकामा एकजनालाई भने पक्राउ गरी हिरासतमा राखेको बीबीसीले समाचारमा जनाएको छ । आक्रमण किन भएको भन्‍नेबारे अझै...