fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ । कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक हुँदा बाइडन र ट्रम्पबीच झिनो अन्तर देखिएको छ । बाइडनले २४३ इलेक्टोरल मत पाउँदा ट्रम्पको पक्षमा २१४ मत परेको छ । जितका लागि निकै महत्वपूर्ण...
भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो । रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले...
भियना । अस्ट्रियाको राजधानी भियनामा भएको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट अन्य धेरैजना घाइते भएको अस्ट्रियाको गृह मन्‍त्रालयले जनाएको छ । अस्ट्रियाको गृह मन्‍त्रालयले यो आक्रमणलाई 'आतंकवादी हमला' को संज्ञा दिएको छ । साथै प्रहरीको जवाफी कारबाहीमा एक आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । अस्ट्रियाका गृहमन्‍त्री...
बर्लिन । फ्रान्सको सहर लियोमा गोली चल्दा एक ग्रिक अर्थोडक्स पादरी सख्त घाइते भएका छन् । गोली प्रहारपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यहाँको प्रहरीले घटनामा संलग्‍न रहेको आशंकामा एकजनालाई भने पक्राउ गरी हिरासतमा राखेको बीबीसीले समाचारमा जनाएको छ । आक्रमण किन भएको भन्‍नेबारे अझै...
विश्वका केही प्रभावशाली अखबार र म्यागेजिनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई खुलेर समर्थन गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा लण्डनबाट प्रकाशित हुने प्रसिद्ध पत्रिका दि इकोनोमिष्टले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडेनलाई समर्थन गरेर एक लेख प्रकाशित गरेको छ र, म्यागेजिनको कभरपेजमा किन जोड बाइडेन हुनुपर्छ भनेर उल्लेख...