fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
भियना । अस्ट्रियाको राजधानी भियनामा भएको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट अन्य धेरैजना घाइते भएको अस्ट्रियाको गृह मन्‍त्रालयले जनाएको छ । अस्ट्रियाको गृह मन्‍त्रालयले यो आक्रमणलाई 'आतंकवादी हमला' को संज्ञा दिएको छ । साथै प्रहरीको जवाफी कारबाहीमा एक आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । अस्ट्रियाका गृहमन्‍त्री...
काठमाडौं । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८८ हजार ९३५ संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ५५ लाख ६२ हजार ६६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ८३ जनामा कोरोना पुष्टि...
सुनसरी । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड १८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड १८ लाख १६ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ लाख ९ हजार ८६५ संक्रमित थपिएका छन् । सोही अवधीमा १५ हजार ४०७ कोरोना...
बर्लिन । फ्रान्सको सहर लियोमा गोली चल्दा एक ग्रिक अर्थोडक्स पादरी सख्त घाइते भएका छन् । गोली प्रहारपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यहाँको प्रहरीले घटनामा संलग्‍न रहेको आशंकामा एकजनालाई भने पक्राउ गरी हिरासतमा राखेको बीबीसीले समाचारमा जनाएको छ । आक्रमण किन भएको भन्‍नेबारे अझै...
काठमाडौं, १४ कार्तिक । दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीहरूले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन् । फिदा हुसेन कुलगम भाजपा युवा मोर्चाका महासचिव थिए । उनीसँगै मजदुर उमर रशीद बेग र उमर रमजान हजम पनि मारिएका छन् । एकजनाको घटनास्थलमै...