fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
काठमाडौं, १४ कार्तिक । दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीहरूले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन् । फिदा हुसेन कुलगम भाजपा युवा मोर्चाका महासचिव थिए । उनीसँगै मजदुर उमर रशीद बेग र उमर रमजान हजम पनि मारिएका छन् । एकजनाको घटनास्थलमै...
पेरिस । फ्रान्सको नाइस सहरमा भएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको फ्रेन्च प्रहरीले बताएका छन । नाइसका मेयर क्रिस्टियन इस्टरोसीले सहरको मुख्य क्षेत्र नोट्रे-डामे बसिलिकाको घटनाको सबै कुराले 'आतंककारी आक्रमण' भएको संकेत गरेको बताएका छन् । उक्त आक्रमणमा एक महिलाको टाउको काटिएको प्रहरीले जानकारी दिएको छ । मेयर इस्टरोसीले यस...
सुनसरी । भारतको सत्तारुढ भारतीय जनता पार्टीको नीति निर्माणमा प्रभाव पार्ने राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस) का प्रमुख मोहन भागवतले चीनलाई चुनौती दिन नेपाल लगायतका छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् । आरएसएसले प्रत्येक बर्ष विजयादशमीको उपलक्षमा आयोजना गर्ने बार्षिक कार्यक्रमलाई भारतको नागपुरमा सम्बोधन गर्दै उनले चीनले लद्धाखमा भारतीय भूमि...
रासस : अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका अफगानी सरकारी स्रोतले शनिबार जनाएको छ। अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्विट गर्दै सुरक्षा कारबाहीमा अल कायदा नेता मस्रीको मृत्यु भएको जनाएको हो। मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा थिए। मस्रीमाथि अमेरिकामा...
फ्रान्समा बिहीबार एकै दिन ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि...