fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
चीनले हङकङ र सिनजियाङको विषयमा पछिल्ला केही महिनामा लिएको निर्णयलाई ७० भन्दा बढी मुलुकहरुले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको जारी महासभामा सो सफलता प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको जनरल डिवेट सम्वन्धी तेस्रो कमिटीको बैठकमा हङकङको वहानमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै पाकिस्तानले ५५...
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ । वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए । ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार...
भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६९ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । पछिल्लो २४ घण्टामा ७९ हजार ४७६ कोरोना संक्रमित थपिएका छन्...
कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ । ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो । यसअघि ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नी...
भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण भएको छ। उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गदै उनका कोरोना पोजेटिभ देखिएको जनाएको छ। उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ। उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ। यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए। गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा...