fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
कोरोना महामारीबाट अतिप्रभावित भारतमा बितेका २४ घण्टाभित्र ६९ हजार ६५२ जना कोरोना संक्रमित भेटिएका छन्‌। यो अवधिमा ९८१ जना संक्रमितको मृत्यु भएको छ। केही दिन अघिसम्म भारतमा दैनिक ५० हजार हाराहारीका दरले संक्रमित थपिने गरेका थिए। तर, एक सातायता यो दर झण्डै ७० हजार हाराहारीमा पुगेको छ। हालसम्म भारतमा २९ लाख...