इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवाको फोहर मैला व्यवश्थापन गर्नका लागि संयुक्त राष्ट्र संद्यिय विकास कार्यक्रम युएनडिपीले सहयोग गर्ने भएको छ।
जिल्ला अस्पताल सुनसरी इनरुवा र संयुक्त राष्ट्र संद्यिय विकास कार्यक्रम युएनडिपी बिच मंगलवार इनरुवा नगरपालिकाको रोहवरमा दुईपक्षिय सम्झौतामा हस्ताक्षर भएको हो ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, संयुक्त राष्ट्र संद्यिय...
तोकेकोभन्दा बढी शुल्क लिने विद्यालयलाई कारवाही हुने
इनरुवा । इनरुवा नगरपालिका नगरकार्यपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेका निजी विद्यालयको अधिकतम शुल्क निर्धारण गरेको छ ।
नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार नगर शिक्षा समितिको बैठकले इनरुवामा रहेका संस्थागत निजी क्षेत्रका विद्यालयको कक्षाअनुसार चारवटा सूची बनाएर अधिकतम शुल्क निर्धारण गरिएको हो ।
उनले प्राइभेट स्कुललाइ्र्र...
इनरुवा । जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा सञ्चालित समुदायिक र संस्थागत विद्यालयका लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम समावेश गर्ने निर्देशनअनुसार विद्यालयहरुले स्थानीय पाठ्यक्रमलाई समावेश गरेर पठनपाठनको ब्यवस्था गरेपनि शैक्षिक सत्र सुरु भएको आधाभन्दा बढी महिना वितिसक्दासमेत पाठ्यसामग्री उपलब्ध नगराउँदा विद्यालयहरु अलमलमा परेका छन ।
इनरुवा नगरपालिकाले अघिल्लै जनप्रतिनिधिको पालामा सिविल मिडिया...
इनरुवा । न्यायालय शुद्धीकरणको माग राख्दै आन्दोलन सुरु गरेको नेपाल बार एशोसिएशनको आह्वानमा सुनसरी जिल्ला अदालत बार इकाईले आइतबारबाट दबाबमूलक कार्यक्रमको थालनी गरेको छ ।
सुनसरी बारका अध्यक्ष अश्विनीकुमार भट्टराईको नेतृत्वमा कार्यालय परिषरमा भेला भएका अधिवक्ताहरुले ध्यानाकर्षणसहितको दबाबमूलक कार्यक्रम अन्तर्गत सामूहिक धर्ना दिएका छन।
विभिन्न प्लेकार्ड र ब्यानरसहित भेला भएका अधिवक्ताहरुले...
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका महिला जनप्रतिनिधिलाई नगर र वडाले उपेक्षा गरेको भन्दै महिला वडा सदस्यहरुले सामूहिक रुपमा विभिन्न मागसहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
वडाको कुनै पनि निर्णय पारदर्शि नभएको र वडाको योजना तर्जुमा समेत बिधिवत नभई आफूखुसी गर्ने वडा अध्यक्षहरू विरुद्ध नगरप्रमुख केदार भण्डारीलाई प्रत्येक निर्णयमा...