fbpx
25.9 C
Inaruwa
बिहिवार, सेप्टेम्बर 29, 2022
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्र प्रदेश १ कै सवैभन्दा बढी मानवअधिकार उल्लंघन हुने क्षेत्रका रुपमा देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तयार पारेको प्रदेश १ को एक वर्षको अवधिको मानव अधिकार उल्लंघनका घटनामा इटहरी उपमहानगरपालिका क्षेत्र पहिलो देखिएको हो । प्रदेश एकमा एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा पछिल्लो समय दैनिक चोरीका घटनाहरु हुने क्रम बढ्दै गएको छ । इनरुवा ३ स्थित सखुवागाछी–अदालत सडक आसपासका घरहरुमा पछिल्लो एक महिनाको अवधीमा एक दर्जन बढी घरहरुमा चोरीका घटना भएका छन । चोरी भएका घरधनीहरु घरमा ताला लगाएर काम विशेषले बाहिर गएको मौका छोपी चोरले घरको ताला...
इनरुवा । सुनसरीको इनरुवामा रहेको एउटा पानी उद्योग शिल गरिएको छ । मापदण्ड पूरा नगरी संचालन गरेको पाइएपछि शुक्रबार इनरुवा २ मा रहेको जयप्रकाशस जल उद्योग शिलबन्दी गरिएको हो । ‘जेपी’ ब्राण्डको प्रसोधित पानी उत्पादन गर्ने उद्योगले सरसफाईमा न्युनतम मापदण्ड पनि पुरा नगरेको यसअघि पनि अनुगमनको क्रममा दिएको निर्देशन पालना...
झुम्का । गुण्डा नाईके अभिषेक गिरीलाई विराटनगर सरुवा गरी ल्याउन त्यहाँका नाईकेलाई झुम्का कारागार सरुवा गरिएको छ । मोरङ जिल्ला कारागारमा चौकीदार (नाईके) को रुपमा रहेका नविन राईलाई अभिषेकलाई डिल्लीबजार कारगाराबाट सरुवा गरी ल्याउने भएपछि राईलाई क्षेत्रीय कारागार झुम्कामा सरुवा गरि पठाएको हो । विराटगर कारागारबाट डिल्लीबजार कारागार सरुवा गरि पठाईका...
सुनसरी । सन्ध्याकालिन डुलाई (इभिनिङ वाक) मा हिडेकी इटहरीकी एक युवती बलात्कृत भएकी छिन । बलात्कारीहरुले युवतीको साथमा रहेका गरगहना र नगद समेत लुटपाट गरेको बताईएको छ । ६ जना पुरुषहरुले ति महिलामाथि जबरजस्ती करणी गरेका थिए ६ जनामध्ये पाँचजना १८ वर्षभन्दा कम उमेरका रहेको इटहरी प्रहरीले जनाएको छ । इलाका प्रहरी...