fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा र कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणको लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार बिहान करिब ९ बजे इनरुवा ३ महेन्द्र चोक बिधुत प्राधिकरण नजिक पूर्व पश्चिम राजमार्ग छेउको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो । प्रहरीले...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा तिन साता अगाडी भएको बलात्कार घटनाका आरोपीलाई पक्राउ गर्न सुनसरी प्रहरीले बिशेष टोली परिचालन गरेको छ। इनरुवा बजारमा वैशाख १८ गते भएको विवाह समारोह हेर्न गएकी बालिकालाई जन्ती गएका इनरुवा १ बजारका एक व्यापारीले बलात्कार गरेका थिए । बलात्कारको घटना सार्वजनिक भएपछि बालिका पक्षलाई जनप्रतिनिधि, व्यापारी...
इनरुवा । सुनसरीको इलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव ४० हजार रुपैया घुसको रकमसहित रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले गरेको स्ट्रिङ अप्रेसनको क्रममा उनी सेवाग्राहीबाट सो रकम लिदै गर्दा रंगेहात पक्राउ परेका हुन । बैदेशिक रोजगारीको ठगी मुद्दामा पक्राउ परेका एक जनालाई छुटाउन...
इनरुवा । इनरुवा नगरपालिका ६ नम्बर वडा स्थित मधेशा नहरमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थानीयको सूचनाका आधारमा शनिवार बिहानको समयमा मधेशा नहरमा मृत अवश्थामा पहिचान नखुलेकी एक महिलाको शव फेला परेको थियो । प्रहरीले शवको मुचुल्का गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको...
इनरुवा नगरपालिकाले फोहोर उठाउन खरिद गरेका ट्याक्टरहरु फोहोर नउठाई जनप्रतिनिधिहरुको निजी काममा परिचालन हुने गरेको पाईएको छ । इनरुवा बजारमा विगत तीन दिनदेखि फोहोर उठेको छैन । जसका कारणले बजार फोहोर बन्न पुगेको छ तर फोहोर उठाउने ट्रयाक्टर अहिले जनप्रतिनिधिहरुको निजी काममा प्रयोग भईरहेका छन । कतिपय वडाका ट्याक्टर...