fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सशस्त्र प्रहरी बल (बीओपी) लौकहीले लागुऔषधसहित कोशी गाउँपालिकाका दुई जना युवालार्य पक्राउ परेको छ । उनीहरुलाई कोशी गाउँपालिका वडा नम्बर १ को राजापोखरी क्षेत्रबाट लागुऔषध हालेर ल्याउँदै गरेको बोरासहित पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले जानकारी दिए । पक्राउ पर्नेमा कोशी गाउँपालिका ५ घर भएका १९ बर्षिय जुवेर...
इनरुवा । सवारी चेक जाँचको सुनसरी जिल्लाको विभिन्न स्थानबाट बरामद भएका अबैद्य रुपमा भारतबाट भित्र्याईएका सामानसहित सवारी साधनहरु भन्सार बुझाईएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकिङका क्रममा जिल्लाका विभिन स्थानमा आइतवारदेखि मंगलबारसम्ममा भारतीय बजारबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको खाद्यान्न, लत्ता कपडा, स्टिलका भाँडा वर्तन, सुर्ति जन्य पदार्थ, भैसीका...
इनरुवा । सुनसरीको चाँदवेला गाविस (हाल इनरुवा नगरपालिका ७) मा भएको बैवाहिक समारोहमा एक जनाको हत्या गरी विगत १३ वर्षदेखि फरार रहँदै आएका बकलौरी (हाल रामधुनी) का एक जनालाई प्रहरीले लुकिछिपी बस्दै आएको अवस्थामा मोरङबाट पक्राउ गरेको छ । २०६४ साल वैशाख २८ गते शुक्रवार रातको समयमा साथीको विवाहमा जन्ती...
विराटनगर । सवारी लाइसेन्सका लागि लिइने ट्रायलको जिम्मा निजी ड्राइभिङ सेन्टरलाई दिन गरिएको तयारीको विषयमा प्रदेश नम्बर–१ को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । उक्त निर्णयले सर्वसाधारणलाई समस्या पर्ने भन्दै विद्यार्थी नेता ओसिम आलमले खारेजीको माग गर्दै गएको पुस २८ गते लेखा समितिमा उजुरी दिएका थिए । समितिको मंगलबार...
विराटनगर । विराटगनर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनसाता लामो लकडाउन गरेको थियो । प्रभावकारी नतिजा नआएपछि, पुनःनिषेधाज्ञा गर्ने सम्बन्धमा स्थानीय तहहरुले प्रमुख जिल्ला अधिकारी सिफारिस गरेको थियो । सोही क्रममा आज शुक्रबार दिउँसो १ बजे बसेको बैठकले विराटगनर क्षेत्रमा १० गते राती १२ बजे...